समाचार
टिकापुर घटनाबारे सर्वोच्चको पूर्णपाठ – जन्मकैद मिनाहामा गम्भीर प्रश्न
काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाबारेको रिटको पूर्णपाठ सार्वजनिक गर्दै अमानवीय घटनाको रुपमा व्याख्या गरेको छ । बुधबार गएको जेठ २ गते न्यायाधीश आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको सर्वोच्चले सो घटनालाई सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरुद्धको अत्यन्त अमानवीय,...
फेसबुक ह्याक गरी रकम ठग्ने पाँच जना पक्राउ
काठमाडौं । अरुको फेसबुक आईडि ह्याक गरी रकम ठगि गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा जिल्ला जितपुर सिमरा उप–महानगरपालिका वडा नं. १७ रामनगर घर भई हाल काठमाडौं बस्ने सिमान्त लामा,रोहन तामाङ , अमन्त लामा, अनुप श्रेष्ठर कास्की घर भई हाल काठमाडौं नयाँबसपार्क बस्ने...
एक सातामा प्रदेशका ४० हजार पशुहरुमा लगाईयो लम्पीस्किन विरुद्धको खोप
मकवानपुर । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशले सञ्चालन गरेको सताव्यापी खोप अभियान बुधवारबाट सकिएको छ । साताव्यापी रुपमा सञ्चालन गरिएको अभियानमा बागमती प्रदेशका ४० हजार ५ सय ५२ पशुहरुमा लम्पी स्किन डिजिज् विरुद्धको खोप लगाएको हो । जसमध्ये मकवानपुरमा गाई, भैसी,साढे, पाढापाडीगरि ५ हजार ९ सय ५६...
आफ्नै लिङ्ग काटेर एक युवक हेटौँडा अस्पताल पुगे पछि…
मकवानपुर । मकवानपुरको हेटौँडा स्थित होटलमा बसेका एक जना युवकले आफ्नै संवेदनशील अंग (लिंग) काटेर घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका २२ नवीन हुमागाईँले आफ्नै संवेदनशील अंग काटेका हुन् । मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँ स्थायी ठेगाना भएका उनले बुधवार राती १० बजेको समयमा...
तीन जना अवैधानिक प्राध्यापक हटाउन स्ववियुको ध्यानाकर्षण
मकवानपुर । हेटौंडा उपमहागरपालिका वडा नम्बर–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले अवैधानिक रुपमा तीन जना प्राध्यापक नियुक्त गरिएको भन्दै स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)ले विरोध जनाएको छ । बुधवार स्ववियु मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष छोइसाङ लामाले क्याम्पस प्रमुख डा.शंकरप्रसाद उपाध्यायलार्ई ध्यानाकर्षण पत्र सो विषयमा ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा मकवानपुर क्याम्पसको...
मकवानपुरमा ‘लम्पी स्किन’ को सङ्क्रमण घट्दै
मकवानपुर । मकवानपुरमा गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ विरुद्धको खोप अभियानलाई तीव्रता दिएसँगै ‘लम्पी स्किन’ को सङ्क्रमण दर क्रमशः घट्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डा. वज्रकिशोर ठाकुरले खोप अभियानपश्चात् पशुमा सङ्क्रमण बिस्तारै घट्दै गएको बताए । बागमती प्रदेशमा पहिलो पटक मकवानपुरको मकवानपुरगढी...
जनप्रतिनिधिकै संरक्षणमा हेटौंडा उपमहानगरको वडा कार्यालयमा बिचौलियाको रजाईं
मकवानपुर । स्थानिय सरकारले जनप्रतिनिधिको हेल्प डेक्स नै राखेर सेवा दिने नीति ल्याउनुपर्ने बेलामा हेटौंडा उपमहानगरपालिकाको वडा कार्यालयहरुमा भने बिचौलियाहरुले सेवाग्राहीबाट मनपरी ढंगले पैसा असुल्ने गरेको जनगुनासो आइरहेको छ । सेवाग्राहीलाई प्रभावमा पारेर बिचौलियाहरुले नागरिकता सिफारिस, व्यक्तिगत घटना लगायत बिभिन्न फारम भरेको पैसा लिइरहेका छन् । जनप्रतिनिधिको संरक्षणमा अधिकांश...
मकवानपुरमा ढुङ्गाले थिचेर एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको धियालमा ढुङ्गाले थिचेर एक जनाको मृत्यु भएको छ । पूर्वि मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१ बिजय डाँडा बस्ने ५१ वर्षिया रुपा माया लोको ढुङ्गाले थिचेर मृत्यु भएको हो । धियाल डाडाको जंगलमा गाईभैंसी चराउन गएको अवस्थामा ढुङ्गा माथी बसिरहेको बेला अचानक ढुङ्गा पल्टि सोहि ढुङ्गाले किचि...
चार जिल्लाका सीडीओ फेरिए
काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । मंगलबार मन्त्रालयले गरेको निर्णय अनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन् । सप्तरीका सीडीओ भुपेन्द्र थापालाई चितवनको सीडीओमा सरुवा गरिएको छ भने चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सीडीओ बनाइएको छ...
विपद् व्यवस्थापनमा एमाले मकवानपुर
मकवानपुर। नेकपा (एमाले) मकवानपुरको जिल्ला विपद् व्यवस्थापन स्वंमसेवक टोलीले जिल्लामा भइरहेको अविरल वर्षा र यसबाट उत्पन्न हुन सक्ने प्रकोप जोखिम न्यूनीकरण गर्नको लागि आवश्यक पहल थालेका छन् ।स्वंमसेवकहरुले आइतबार भीमफेदी गाउँपालिकाको भैँसे सडक खण्डमा आएको पहिरो र भूस्खलनबाट भासिएको सडकबाट हुन सक्ने दुर्घटना र अन्य क्षती न्यूनीकरणको कार्य गरेका...









