समाचार
रैथाने हाट मेला काठमाडौंमा, कालिखोला कोदो पिठोको माग बढी
मकवानपुर । काठमाडौंको दरबार मार्ग ओरियन्ट क्याफेमा प्रत्येक शनिबार लाग्ने स्थानीय कृषि उत्पादन ‘रैथाने हाटबजार’ मेलामा मकवानपुरगढी गाउँपलिकाले पनि आफ्नो पालिका भित्र उत्पादन भएका बिभिन्न रैथानेबालि तथा सामाग्रीहरुको प्रदर्सनी तथा बिक्रि वितरण गरेको छ । मकवानपुरगढीमा उत्पादन भएका रैथाने कृषि बालि कोदोको पिठो, बेसार, कोदोको दाना, लसुन, फापर, गेडागुडी...
बारा बस दुर्घटना : भारतीय नागरिकको शव भारत पठाइयो
मकवानपुर । बुधबार राती चुरीयामाई मन्दिर नजिकै भएको बस दुर्घटनामा परी मृत्यु भएका भारतीय नागरिकको शव भारत पठाइएको छ । भारतीय दुतावास मार्फत भारतीय नागरिकको शव भारत पठाइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । दुर्घटनामा परी मृत्यु भएका महोत्तरीका एकजनाको शव भने हेटौंडा अस्पतालमै...
गोडभेँडाको भाउ घट्यो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको बजार मूल्य निर्धारण गरेको छ । समितिका अनुसार ठूलो गोडभेँडाको न्यूनतम मूल्य आज ८० रुपैयाँ प्रतिकेजी तोकिएको छ । नेपाली सानो गोडभेँडा ५८ रुपैयाँ,रातो आलु ५२ रुपैयाँ,भारतीय प्याज सुकेको ७३ रुपैयाँ, गाजर १०० रुपैयाँ तथा...
डोकोनाम्लोसहित दैनिक नदी किनारमा अपिल घिमिरे
चितवन। अपिल घिमिरेले राप्ती नदी वरपर प्लास्टिक, सिसालगायतका फोहोर टिप्न थाल्नुभएको छ वर्ष बितिसकेको छ । भरतपुर महानगरपालिका–१३ का ३६ वर्षीय घिमिरेको दिनचर्या बिहान उठ्नासाथ डोकोनाम्लो लिएर फोहोर टिपेर बित्ने गरेको छ । उहाँले २०७३ माघ २३ गतेबाट सुरु गर्नुभएको सरसफाइ अभियान अहिले पश्चिम चितवनको पटिहान र जगतपुर क्षेत्रमा...
धरानमा २४ घण्टे निषेधाज्ञा जारी, सबै कार्यक्रम गर्न निषेध
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा २४ घण्टे निषेधाज्ञा जारी गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गर्दै धरान उपमहानगरपालिकामा १२ स्थानीय तहहरुमा डेंगी रोगका संक्रमण व्यापक फैलिई १६ हजार भन्दा बढीमा संक्रमण देखिएको भन्दै निषेधाज्ञा जारी गरेको हो । साउन २६ गते बसेको जिल्ला विपद व्यवस्थापन...
मेलम्चीमा बाढी : ग्याल्थुम बजार जोखिममा, मेलम्ची–हेलम्बु सडक अवरुद्ध
काठमाडौं । अबिरल वर्षाका कारण सिन्धुपालचोकको ग्याल्थुम बजार जोखिममा परेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीले बजार क्षेत्रमा त्रास सिर्जना भएको छ । हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएकोे छ भने स्कुलको जग भत्काएको छ । कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्याल्मोले...
पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोक पथ अवरुद्ध
मकवानपुर । पहिरोको कारण हेटौंडा– काठमाडौं जोड्ने छोटो दुरीको मार्ग कान्तिलोक पथ अवरुद्ध भएको छ । ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको हो । निरन्तर परेको पानीपछि मकवानपुर र ललितपुरको सिमानास्थित कान्तिलोकपथको भट्टेडाँडामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले...
जीवन बाँच्नेका लागि हो भन्दै, बुवा गुमाएको दुइदिनमै काममा फर्किए मन्त्री किराती
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती बुवा गुमाएको दुइदिनमै काममा फर्किएका छन् । शुक्रबार समाजिक संञ्जाल मार्फत उनले मर्ने त मरेर गैइजानु भयो बाँकी जीवन बाँच्नेको निम्ति हो भन्दै काममा फर्केको जानकारी दिएका हुन् । ‘मर्ने त मरेर गैइजानु भयो । बाँकी जीवन बाँच्नेको निम्ति...
बारा बस दुर्घटनाका घाइते भन्छन्– चालकले मदिरा पिएका थिए
मकवानपुर। चुरीयामाई दुर्घटनाका घाइते धरम सिंहले सवारी चालकले होटलमा खाना खाने क्रममा मदिरा सेवन गरेको बताएका छन् । होटलमा मदिरा सेवनपछि उनले सवारी द्रुतगतिमा चलाएको र चुरीयामाई मन्दिर ओरालोमा आएपछि आफू हाम्फालेर भागेको बताए । सवारी चालको लापरबाहीले दुर्घटना भएको उनको भनाइ छ । दुर्घटनापछि फरार रहेका चालकलाई प्रहरीले...
बारा बस दुर्घटना अपडेट : ७ जना मृतकको सनाखत, ६ जना भारतीय नागरिक
मकवानपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका ७ जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा मृत्यु हुनेमा ६ जना भारतीय नगरिकहरू र एक जना नेपाली रहेका छन् । भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया...









