समाचार
सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार राजकीय सम्मानसहित गरिने
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ । नेम्वाङको पार्थिव शरीरमा अहिले एमाले पार्टी कार्यालय च्यासलमा राखिएको छ । श्रद्धाञ्जली अर्पणका लागि भोलि दिउँसो १ बजेसम्म राखिने र १ बजेपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा श्रद्धान्जलीका लागि राखिने एमालले जनाएको...
भीमफेदीका पुडासैनीको हत्या
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.४ घर भएका ५० वर्षीय अमर राज पुडासैनीको हत्या भएको छ । पुडासैनीको हेटौंडा उपमहानगरपालिका घर भएका ७२ वर्षीय जगत बहादुर तामाङले इँटा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पुडासैनी र तामाङ दुबै जना काठमाडौं महानगरपालिका–८ गौशाला ओरालो बनकालीस्थित...
राप्ती किनारमा लागुऔषध नष्ट
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मितिमा बरामद गरेको लागुऔषध नष्ट गरेको छ । मंगलबार मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित राप्ती नदिको किनारमा जिल्लाका विभिन्न स्थानबाट बरामद गरेकोे आलुऔषध नष्ट गरेकोे हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतसमेत बाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा...
नेम्वाङको निधनले स्तब्ध बनाएको छ : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन् । मंगलबार बिहानै उनले ट्वीटमार्फत् नेम्वाङको निधनले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताएका हुन् । पौडेलले ट्वीटमा लेखेका छन् ‘संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध बनाएको छ ।’ उनले...
को हुन सुवासचन्द्र नेम्वाङ ?
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ । संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको गएराति अकस्मात निधन भएको हो । हृदयघातबाट निधन भएका नेम्वाङ स्नातक अध्ययनका क्रममा विसं २०२८ र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेर इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति भएका थिए...
सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने
काठमाडौं । हृदयघातबाट निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । बालुवाटारस्थित आफ्नो निजी निवासमा नेम्वाङलाई राति १ बजे हृदयघात भएको थियो । हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यही नेम्वाङको...
दुधेपाडी वितरण गर्दै मनहरीमा लाखौँ रकम अनियमीतता
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाँउपालिकाले कृषकलाई पाडी वितरणको नाममा लाखौँ रकम अनियमीतता गरको पाईएको छ । आर्थीक बर्ष २०७९/८० मा स्विकृत भएको बजेटमा विपन्न,अल्पसंख्यक तथा सहिद परिवारको आर्थीका उपार्जनका लागी भन्दै गरीएको पाडी वितरणमा चरम अनियमीतता भएको पाईएको हो । गत आवमा पालिकालो वितरण गरको १ सय ८...
तीनदिने नवोदय मुन सम्पन्न
मकवानपुर । हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा भएको तीनदिने नवोदय नमुना संयुक्त राष्ट्र संघीय (मुन) कार्यक्रम शनिबार हेटौंडामा सम्पन्न भएको छ । नमूना महासभाका महासचिव रायन खनालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो ।...
४८ जना एसपीको एकैपटक सरुवा
काठमाडौं । नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले शुक्रबार देशका विभिन्न स्थानमा कार्यरत ४८ जना एसपीको सरुवा गरेको जानकारी गराएको छ ।
आधुनिकमा युवा रेडक्रस सर्कल पुनर्गठन
मकवानपुर । आधुनिक राष्ट्रिय माबि, हेटौंडा– ४ मा युवा रेडक्रस सर्कल पुनर्गठन भेलाको आयोजना गरिएको छ। आधुनिक राष्ट्रिय माबिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिम खानको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिबहरि दाहालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईं, नेपाल रेडक्रस सोसाइटी हेटौंडा...










