समाचार
नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन आजबाट सुरु
काठमाडौं । नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन आजबाट सुरु हुने भएको छ । नेपाली कांग्रेसको भातृसंस्थाका रुपमा रहेको संघको महाअधिवेशन आज र भोलि काठमाडौंको राष्ट्रिय सभागृहमा हुन लागेको हो । दुई दिनसम्म चल्ने उक्त महाधिवेशनको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने छन् । उद्घाटन कार्यक्रममा सभापति देउवासहित पार्टीका...
राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै
काठमाडौं । राहतका शिक्षकहरूले सरकारसँग भएको ७ बुँदे सहमतिमा असहमति जनाउँदै जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन् । शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन् । शिक्षकहरुले आन्दोलनलाई थप सशक्त प्रदर्शन गर्न...
डाक्टर कुटपिट प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुग्यो
मकवानपुर । हेटौंडास्थित सञ्चो अस्पतालमा दूई जना डाक्टरमाथि कुटपिट घटना संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं.१२ सिक्रेनी बस्ने ३६ बर्षीय जिवन लामा रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हिडिरहेको अवस्थामा हेटौंडा उपमहानगरपालिका वडा नं।१५ रातोमाटेबाट शुक्रबार दिउँसो लामालाई...
शिक्षक आन्दोलनको तेस्रो दिन : कहिले प्रर्दशन कहिले नाचगान
काठमाडौं । आन्दोलनरत शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । यही असोज ३ गतेदेखि, काठमाडांै केन्द्रित विरोधका कार्यक्रम गर्दै आएका शिक्षकहरुले आज पनि काठमाडौंको माइतीघरदेखि, बानेश्वरसम्म विरोध प्रर्दशन गरेका हुन् । विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले आह्वान गरेको विरोध प्रर्दशनमा सहभागिहरुले नाच...
कक्षा कोठा छोडेर शिक्षक–शिक्षिका सडकमा (फोटो फिचर)
काठमाडौं । संविधान दिवसको अवसर पारेर शिक्षक–शिक्षिकाहरू आज सडकमा उत्रिएका छन् । प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलनमा उत्रिएका हुन् । विभिन्न जिल्लाबाट गाडी रिजर्भ गरेर काठमाडौं आएका उनीहरुको आन्दोलनका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त भएको छ। माइतीघर–बानेश्वर सडक ढाकेर हजारौंको शिक्षक शिक्षिकाहरु विरोधमा उत्रिएका छन् । सामुदायिक...
संविधान घोषणाका आठ वर्ष : सत्ताको स्वाद पाएकालाई उत्सव, लोकतन्त्रका लागि लडेकाहरु भने निराश
काठमाडौं । संविधानसभाबाट नयाँ संविधान जारी भएको आज ८ वर्ष पूरा भएको छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । २०६२—६३ को आन्दोलन नै नेपालको संविधानको जग हो । १२...
संविधान दिवस विशेष : सम हराएको संविधान र स्वराजमा रमाएको राजनीति
काठमाडौं । २०६२/६३ को आन्दोलन नै नेपालको संविधानको जग हो । १२ वर्षे शसस्त्र द्वन्द्व त्यसको व्यवस्थापनका लागि गरिएको १२ बुदँे सहमति र त्यही पृष्ठिभूमिमा भएको ६२/६३ को जनआन्दोलन नेपालको संविधानको आधार हो । त्यही आन्दोलनको जगमा निर्माण भएको संविधान सभा र संविधान सभाले दिएको संविधान नेपाली जनताको संघर्ष...
विकास र समृद्धिको अभियानमा अघि बढ्न संविधान दिवसले सबैलाई प्रेरित गरोस्प्र : देश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानले परिकल्पना गरेको विकास र समृद्धिको शिखरमा पुग्ने अभियानमा निरन्तर अघि बढ्न संविधान दिवसले सबैलाई प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ । बुधबार मनाइदै गरिएको ‘संविधान दिवस २०८०’ का सन्दर्भमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले हामीले प्राप्त गरेको संविधानले...
शिक्षा क्षेत्रमा योगदान पुर्याएका ९६२ जनालाई विद्या भूषण सम्मान (सूचीसहित)
काठमाडौं । सरकारले शिक्षा क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संघसंस्था गरी ९६२ जनालाई विद्या भूषणबाट सम्मान गरेको छ । राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सम्मानित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो । विभूषित हुनेहरूमा नेपाल विद्या भूषण ’क’...
आज गणेश चतुर्थी पर्व मनाइँदै
काठमाडौं । गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको...










