समाज/राजनीति
बागमती प्रदेशको बजेट सात वर्ष यताकै कमजोर : थपलिया
मकवानपुर । बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जगन्नाथ थपलियाले सरकारले सदनमा प्रस्तुत गरेको बजेट सात वर्ष यताकै कमजोर भएको बताएका छन् । प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको बजेट पछि पत्रकारसगँ प्रतिक्रिया दिदैँ थपलियाले प्रदेश स्थापना भए यताकै कमजोर बजेट हालको सरकारले ल्याएको बताए । बिचौलियाहरुको सेटिङमा मेशिन औजार...
सांसदहरुलाई बजेट बाँड्दै बागमती प्रदेश सरकार
मकवानपुर । बागमती प्रदेश सरकारले बजेटमा संसद् विकास कोषलाई समावेश गर्ने भएको छ । सदनबाट बजेट पास नहुने डरले संसद विकास कोषमा बजेट छुट्याइन लागिएको हो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले बजेट पास गर्न निर्वाचन क्षेत्र पूर्वाधार साझेदार कार्यक्रम ब्यूँताउनुपर्ने स्थिति आएको बताएका छन्...
भ्रष्टाचार गर्न नदिने र गर्नेले छुट नपाउने: एमाले नेता ज्ञवाली
मकवानपुर । नेकपा एमालेका केन्द्रीय उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञावलीले नेकपा एमालेले भ्रष्टाचार गर्न नदिने र गर्नेले छुट नपाउने बताउनु भएकाे छ । नेकपा एमाले, मकवानपुर जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बाेल्दै उहाँले भ्रष्टाचारकाे उजागर गर्ने, भ्रष्टाचारीलाई कार्वाही गर्ने र भ्रष्टाचार विरूद्व संघर्ष गर्ने पार्टी नेकपा एमाले...
‘अखण्ड भारत’को नक्साविरुद्ध बागमती प्रदेशसभामा संकल्प प्रस्ताव स्वीकृत
मकवानपुर । भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्र समेटिएको विरोधमा बागमती प्रदेशसभामा संकल्प प्रस्ताव स्वीकृत भएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा एमालेले प्रदेशसभा नियमावली २०७४ को परिच्छेद १३ बमोजिम संकल्प प्रस्ताव पेस गरेको थियो । प्रदेशसभाको दोस्रो कार्यकालमा बुधवार पहिलोपटक...
विन्दबासिनी कंशाकारले लिइन् सांसद पदको शपथ
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद बनाएकी विन्दबासिनी कंशाकारले शपथ लिएकी छन्। सांसद कंशाकारलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्। समानुपतिकतर्फ सांसद बनेका ढाकाकुमार श्रेष्ठ दुई करोडको अडिओ प्रकरणमा परेपछि उनलाई पार्टीले फिर्ता बोलाएको थियो। श्रेष्ठको ठाउँमा कंशाकार सांसद बनेकी हुन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको टेप...
शपथ लिँदै रास्वपा सांसद कंसाकार
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद बनाएकी बिन्दबासिनी कंसकारले शपद लिने भएकी छन्। सांसद कंसकारलाई सभामुख देवराज घिमिरेले ३ बजे सपथ गराउँदैछन्। समानुपतिकतर्फ सांसद बनेका ढाकाकुमार श्रेष्ठ दुई करोडको अडिओ प्रकरणमा परेपछि उनलाई पार्टीले फिर्ता बोलाएको थियो। श्रेष्ठको ठाउँमा कंसकार सांसद बनेकी हुन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड...
मुख्यमन्त्रीको अलमलका बिच प्रदेश सरकारकोे नीति तथा कार्यक्रम (भिडियोसहित)
मकवानपुर । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का नेता सुरेन्द्रराम गोसाईंले बागमती प्रदेश सरकारले अलमलका बीच आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको बताएका छन् । प्रदेश सरकारले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । मुख्यमन्त्री शालिगराम जम्कटेलले सरकारको नीति तथा कार्यक्रम...
रविले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न शुक्रबार बिहान सभापति लामिछाने बालुवाटार पुगेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेको विषयमा धन्यवाद दिँदै भ्रष्टाचारका विषयमा छानबिन गर्न खुट्टा नकमाउन रविले आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको...
पूर्वगृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी न्यौपानेले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि...
नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण पक्राउ
काठमाडौँ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।...










