समाज/राजनीति
अनेरास्वियुको विरोधपछि सीटीइभीटीले पीसीएल नर्सिङ, एचए र फार्मेसीको शुल्क नबढाउने
काठमाडौं । प्राविधिक प्रमाणपत्र तह (पीसीएल नर्सिङ), पीसीएल चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषयको अध्ययन गर्न शुल्क वृद्धि गर्ने निर्णय स्थगित भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले तीन वटा विषयको शुल्क वृद्धि गर्ने सम्बन्धी निर्णय लागू गर्न स्थगित गरेको हो । आज एक सूचना...
सिटिइभिटीको प्रदेश कार्यालयमा अनेरास्ववियु(क्रान्तिकारी)को ताला
मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले सिटिइभिटीको बागमती प्रदेश कार्यलयमा तालाबन्दी गरेको छ । पछिल्लो समयमा सिटिइभिटीले गरेको शुल्क वृद्धि तत्काल खारेज गरि पुरानै शुल्कमा पठनपाठन गराउनु पर्ने माग गर्दै आज (बुधबार) सातै प्रदेशका कार्यालयमा अखिल (कान्तिकारी) ले विरोध स्वरुप तालाबन्दी गरेको हो ।...
माओवादीका वडा पदाधिकारी रास्वपा प्रवेश
मकवानपुर । नेकपा माओवादी केन्द्रका ९ जना वडा पदाधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । माओवादी केन्द्रको हेटौंडा –१२ नम्बर कमिटीका बरिष्ठ नेता आशाविर बलसहित ९ जना रास्वपा प्रवेश गरेका हुन् । माओवादी परित्याग गरि रास्वपा प्रवेश गर्नेहरुमा वडा कमिटी उपाध्यक्ष अष्टबहादुर घलान, सदस्यहरु राजकुमार सोनार (राजु),...
इमान्दार भएर काम गर्न कर्मचारीलाई मुख्यमन्त्रीकोे आग्रह
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले कर्मचारीलाई इमान्दार भएर काम गर्न आग्रह गरेका छन् । बिहाबार हेटौंडामा भएकोे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री जम्कट्टेलले चुस्त, दुरुस्त सेवा प्रदान गर्नका लागि कर्मचारीलाई इमान्दार भएर काम गर्न आग्रह गरेका हुन...
बागमती प्रदेशसभाको वैठक चारदिन स्थगित
मकवानपुर । बागमती प्रदेशसभाको वैठक चारदिन स्थगित भएको छ । पटकपटक स्थगित भएर बुधबार करिब आधाघण्टा मात्र सञ्चालन भएको प्रदेशसभाको वैठक असार १७ गते दिउँसो २ बजे बस्ने भएको हो । प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाका अवरोधका कारण प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल प्रारम्भ हुन...
सार्वजनिक विश्वविद्यालय स्थापना गछौँ : मुख्यमन्त्री जम्कट्टेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने बताएका छन् । प्रदेश उच्च शिक्षा परिषद्को आज कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री एवं प्रदेश उच्च शिक्षा परिषद्का अध्यक्ष जम्कट्टेलले उच्च शिक्षासम्बन्धी नीति तथा रणनीति तयार गर्ने र विश्वविद्यालयको सञ्चालनका लागि सामान्य नीतिगत मार्गनिर्देशन गर्न परिषद्ले...
जलहरीमा नेताका नाम हुनु सामान्य : एमाले सचेतक बर्तौला
काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले जलहरीमा नेताहरुको नाम हुनुलाई ‘सामान्य’ भनेका छन् । नेकपा एमालेको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको भन्दै उनले जलहरीमा नेताका नाम हुनुलाई ‘सामान्य’ भनेका हुन् । उद्घाटन गर्ने नेताको नाम जलहरीमा हुनु स्वभाविक भएको उनको तर्क थियो । सोमबार संसद भवनबाहिर सञ्चारकर्मीसँगको...
रास्वपा हेटौंडा – ९ को सभापतिमा दवाडी
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा –९ को सभापतिमा सोमित दवाडी चयन भएका छन् । आज भएको पार्टीको वडा भेलाले दवाडीको नेतृत्वमा ११ सदस्य वडा समिति गठन गरेको छ । उपसभापतिमा सौगात थापा, सचीवमा दिनेश खड्का, सदस्यहरुमा रामकुमार थापा, यदुप्रसाद खनाल, विकास चापागाईं लगायत चयन भएका छन् । पार्टीकी हेटौंडा...
देशको कानून जनमुखि भएन : कानूनमन्त्री श्रेष्ठ
सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले देशको कानून जनमुखि नभएको बताउनुभएको छ । आज शुक्रबार गृह जिल्ला सिन्धुलीमा बागमती प्रदेश सभा सचिवालय हेटौँडाले आयोजना गरेको ‘प्रदेश कानून कार्यान्वयनको अवस्था बारे स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले जनमुखी कानूनले...
उपाध्यक्ष राईसहित समाजवादीका आधा दर्जन सदस्य एमालेमा फर्किए
मकवानपुर । नेकपा एकीकृत (समाजवादी) का मकवानपुर जिल्ला उपाध्यक्ष कृष्ण राईसहित आधा दर्जन जिल्ला कमिटी सदस्य नेकपा एमालेमा फर्किएका छन् । आज नेकपा एमाले, जिल्ला कार्यालयमा भएको एक कार्यक्रमबीच उनीहरू पुरानो घर एमालेमा पार्टी सदस्य नवीकरण गर्दै फर्किएका हुन् । एमालेमा फर्किनेमा जिल्ला उपाध्यक्ष राईसहित सचिवालय सदस्यहरू प्रेम भोम्जन,...










