समाज/राजनीति

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीको संलग्नता रहेको हुनसक्ने शेखर कोईरालाको आशंका

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराइ सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु र नेपाल प्रहरीलाई बाहिर राख्नुले...

इतिहास बंग्याएर भ्रम नछर्न ओलीलाई विश्वप्रकाशको चेतावनी (भिडियो)

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिपी कोईरालाको राष्ट्रिय मेलमिलापको नीतीलाई आत्मसमर्पणवादी भनेपछि नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवाद गरेका छन् । बुधवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित तुल्सीलाल अमात्यको २६ औं स्मृति दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले बिपीले भारत निर्वासनमा बस्न नसकेपछि नेपाल...

सरकार आफैँले संसद बैठक चल्न दिएनः ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले संसद बैठक चल्न नदिएको आरोप लगाएका छन् । पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरुलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब दिएर संसद बैठक सूचना टाँस गरेर स्थगित गर्न बाध्य बनाएको ओलीको जिकिर थियो । तुलसीलाल...

लम्पी स्किन रोगको तत्काल नियन्त्रणको माग गर्दै एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीले लम्पी स्किन रोगको तत्काल नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ । बुधवार काठमाडौंको माईतीघर मण्डलामा भेला भई उनीहरुले सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले प्रभवकारी कदम चाल्न नसकेको बताएका हुन् । उनीहरुले लम्पी स्किन देशव्पयापी रुपमा फैलिसक्दासमेत...

माओवादी पार्टी पार्टीजस्तो बन्न सकेनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पार्टीजस्तो नभएकाले पुनर्निर्माणको अभियान थाल्नुपर्ने बताएका छन्। पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै यो बैठकबाट पार्टी पुनर्निर्माणको अभियान थाल्नुपर्ने बताए। उनले भने, ‘हामीसँग नेता कार्यकर्ताहरूको विशाल पङ्क्ति त छ तर पार्टी चाहिँ पार्टीजस्तो भइराखेको छैन। हामीले कम्युनिष्ट पार्टीको पुनर्निर्माणको...

माओवादी केन्द्रिय कमिटी बैठक प्रत्यक्ष प्रशारण नगर्ने स्थायी कमिटी बैठकको निर्णय

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले केन्द्रिय कमिटीको बैठक प्रत्यक्ष प्रशारण नगर्ने भएको छ । माओवादी केन्द्रीय कमिटीको बैठक बुधवार (आज) दिउँसो १ बजेदेखि प्रज्ञा भवनमा बस्दैछ । आजै पार्टी केन्द्रिय कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले केन्द्रिय कमिटीको बैठक प्रत्यक्ष नगर्ने निर्णय गरेको हो । केही दिनअघि पदाधिकारीको बैठकले...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि

काठमाडौं। मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि बस्दै छ। कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन्। पाँच दिनसम्म चल्ने...

मन्त्रालय फुटाउने तयारीमा बागमती प्रदेश

मकवानपुर । बागमती प्रदेशका बिना विभागीय मन्त्रीको जिम्मेवारीको छिनोफानो साउन १८ गते हुने भएको छ । ११ मन्त्रालय रहेको प्रदेशमा एक मन्त्रालय थपेर आगामी बिहीबार बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिने सहमति सत्ता गठबन्धनका नेताहरुबीच भएको छ । जस अनुसार प्रदेशमा अब १२ वटा मन्त्रालय हुनेछन् । गत आइतबार बसेको...

सुन प्रकरणको छानबिन गर्न छुटै समिति बनाउँन सत्ता पक्षकै माग

मकवानपुर । सुन तस्करी प्रकरण छानबिनका लागि छुट्टै समिति गठन गर्न सत्तारुढ सांसदहरुले नै सरकार समक्ष माग राख्न थालेका छन् । प्रमुख प्रतिपक्ष दल एमालेले सो प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारलाई दबाब दिइरहेका बेला नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलल पनि सोही कुरामा जोड दिएका हुन् ।...

संवैधानिक परिषद्को बैठक बिना निस्कर्ष सकियो, अर्को बैठक १८ गते

काठमाडौं । संवैधानिक परिषद्को बैठक बिना निस्कर्ष सकिएको छ । मंगलवार अवरान्ह ४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक निस्कर्षबिहीन बनेको हो । नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजण्डामा बसेको बैठकमा भावि प्रधानन्यायाधीशको नाम समेत बैठकमा प्रश्ताव नभएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए। उनले अर्को बैठक...