समाज/राजनीति
हामी इमान्दार बन्न सकेका छैनौँः अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले इमान्दारीताबाट मात्रै देशले सफलता प्राप्त गर्ने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष नेपालले सबै नेताहरु बन्नुपर्ने जति इमान्दार बन्न नसकेको बताएका हुन् । देश बनाउने भावना जागृत भएमात्रै देश विकास हुने भन्दै उनले आफूलाई केन्द्रबिन्दुमा राखेर...
सबै नेता बिग्रिए भन्न मिल्दैन : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा लागेका सबै नेताहरू बिग्रिएका छन् भनेर भन्न नमिल्ने बताएका छन् । उनले बरू केही व्यक्तिहरू राजनीतिमा आएर नेता भएपछि बिग्रिएको टिप्पणी गरे । ‘खीर खाने दिनुको रुपमा मनाइने साउन १५ को सन्दर्भमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्...
प्रतिनिधिसभाको बैठक बस्दै, रायमाझीको पद निलम्बन भएको जानकारी गराइँदै
काठमाडौं । प्रतिनिधिसभा बैठक आज (सोमबार) दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्दै छ । १०० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुधबार संसद बैठकमा अवरोध गरेको थियो । बैठकमा एमाले सांसदहरुले सुन तस्करी प्रकरणमा सरकारका मन्त्रीहरु नै सामेल भएको आरोप...
दलगत सहभागिता गराउन मुख्यमन्त्री जम्मकट्टेललाई रास्वपाको आग्रह
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दलगत सहभागितामा हुने बैठकमा बोलाउन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई आग्रह गरेको छ । आइतबार रास्वपाका बागमती प्रदेश सभापति डा.अचुतम लामिछानेले मुख्यमन्त्री जम्मकट्टेललाई भेटेर दलगत सहभागिता गराउन आग्रह गरेका हुन् । देशकै चोथो शक्तिको रुपमा स्थापित भएको पार्टीलाई प्रदेशमा आयोजना गरिने सर्वदलीय बैठक लगाएतका...
कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर
काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदरको आदेश दिएको हो । २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको...
एमाले मकवानपुरकाे ८ औँ बैठक सम्पन्न,११ हजार पार्टी सदस्यलाई प्रशिक्षित गर्ने
मकवानपुर । नेकपा एमाले, केन्द्रीय स्थायी कमिटीका सदस्य तथा बाग्मती प्रदेश ईञ्चार्ज गुरु वरालले माओवादीलाई शान्तिमा ल्याउने, नेपाली काँग्रेसलाई गणतन्त्र स्वीकार गर्न लगाउने, संघीय गणतन्त्र ल्याउन नेतृत्वकारी भूमिका खेल्ने, संविधान जारी गर्ने, राष्ट्रियताकाे रक्षा गर्ने, मुलुकमा विकास, समृद्वि र सुशासन दिने पार्टी एमाले भएकाेले एमालेले लिएकाे नीति सहि भएकाे...
एमाले बलियो बनाउनु मुलुकको आवश्यकताः नेता अधिकारी
मकवानपुर । नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा, केन्द्रीय संगठन विभागका प्रमुख काशिनाथ अधिकारीले नेपाली राजनीतिमा निर्णायक तथा आदर्श पार्टी निर्माण गर्ने अभियानमा रहेको बताएका छन् । नेकपा एमाले, मकवानपुरद्वारा आयोजित ४५ औ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै नेता अधिकारीले नेकपा एमाले बलियो हुनु कम्युनिष्ट आन्दोलनलाई...
निर्वाचित सदस्यलाई रास्वपा मकवानपुरले खुवायो शपथ
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले जिल्लाका २ निर्वाचन क्षेत्रमा निर्वाचित सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको छ । शुक्रबार मकवानपुर पार्टी जिल्लाका कार्यलयमा एक कार्यक्रमका बिच जिल्ला संयोजक भरत पराजुलीले मकवानपुर क्षेत्र नं. १ र २ मा निर्वाचित १० जना सदस्यहरुलाई सपथ खुवाएका हुन् । रास्वपाले देशैभरि...
अनेरास्वियुको विरोधपछि सीटीइभीटीले पीसीएल नर्सिङ, एचए र फार्मेसीको शुल्क नबढाउने
काठमाडौं । प्राविधिक प्रमाणपत्र तह (पीसीएल नर्सिङ), पीसीएल चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषयको अध्ययन गर्न शुल्क वृद्धि गर्ने निर्णय स्थगित भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले तीन वटा विषयको शुल्क वृद्धि गर्ने सम्बन्धी निर्णय लागू गर्न स्थगित गरेको हो । आज एक सूचना...
सिटिइभिटीको प्रदेश कार्यालयमा अनेरास्ववियु(क्रान्तिकारी)को ताला
मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले सिटिइभिटीको बागमती प्रदेश कार्यलयमा तालाबन्दी गरेको छ । पछिल्लो समयमा सिटिइभिटीले गरेको शुल्क वृद्धि तत्काल खारेज गरि पुरानै शुल्कमा पठनपाठन गराउनु पर्ने माग गर्दै आज (बुधबार) सातै प्रदेशका कार्यालयमा अखिल (कान्तिकारी) ले विरोध स्वरुप तालाबन्दी गरेको हो ।...










