समाज/राजनीति
तीन दल बैठक : संसद खोल्न एमाले तयार
काठमाडौं । सुन प्रकरणमा छानविन समिति गठनको अडानबाट नेकपा एमालेपछि हटेपछि प्रतिनिधिसभाको बैठक चल्ने भएको छ । बालुवाटारमा भएको तीन दलको शीर्ष नेताहरूको बैठक उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने सहमति भएपछि एमाले तत्कालका लागि बैठक चल्न दिन सहमत भएको सचेतक महेश बर्तौलाले...
विपद व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुंवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन...
बालुवाटार बैठक : दुईघण्टादेखि बैठक जारी, सहमतिको सम्भावना न्यून
काठमाडौं । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्न बालुवाटारमा जारी बैठकमा सहमति जुट्ने सम्भावना नदेखिएको भन्दै नेताहरु बाहिरिन थालेका छन् । बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूबीच दुई घण्टादेखि चलेको बैठकमा एमालले राज्यका संयन्त्रलाई केही पनि नभएको भन्दै आयोग बनाउने पर्ने अडान नछोडेपछि सहमतिको सम्भाना नदेखिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले...
एमालेले राज्यको ढुकुटीबाट तलब भत्ता खाएर संसद अवरुद्ध गर्यो : विडारी
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले प्रतिपक्षी नेकपा एमालेलाई सरकारी गाडी नचढी आएर संसद अवरोध गर्न चुतौती दिएका छन् । सोमबार काठमाडौंमा आयोजित संसदको अवरोध, ललिता निवासदेखि सुन तस्करी प्रकरणसम्मका विषयमा विशेष साक्षात्कार कार्यक्रममा सांसद विडारीले एमालेले राज्यको ढुकुटीबाट तलव भत्ता खाएर संसद अवरुद्ध गरेको आरोप लगाए...
प्रमुख दलका शीर्ष नेताहरुबीच सहमति जुटेन, संसद बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच सहमति जुट्न नसकेपछि संसद बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँसेर अपराह्न ४ बजेका लागि सारिएको थियो । तर सहमति जुट्न नसकेपछि संसद बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको नेकपा एमालेका सचेतक महेश...
रवि लामिछानेको टिप्पणी : संसद नचल्ने तर मात्र बार्गेनिङ चल्ने ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद नचल्ने तर मात्र बार्गेनिङ चल्ने टिप्पणी गरेका छन् । सोमबार सामाजिक संञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै उनले लेखेका छन् ‘ बर्षौदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं । कयौं कानून बनाउनु पर्ने छ, कयौं कानूनमा संशोधन गर्नुपर्ने छ,...
सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति गठन भए संसद खुल्छ : महेश बर्तौला
काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी र जनताले उठाएको उच्च स्तरीय छानविन समितिको बनाउने मागमा सहमति भए अवरुद्ध संसद खुल्ने बताएका छन् । शीर्ष तीन दलको बैठक जारी रहदा पत्रकारहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले उच्च स्तरीय छानविन समिति बनाउने सहमति भए सदन पनि...
माओवादी केन्द्रीय कार्यसमिति बैठक सकियो : यस्ता छन् निर्णय
काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । काठमाडौंमा पाँच दिनसम्म चलेको, बैठकले २५ वटा जति समसामयिक प्रस्ताव पारित गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकपश्चात उनले, जनतामा माओवादी विशेष रुपान्तरणकोलागि अभियान भन्ने नारासहित तीन महिने महाअभियानमा जनताको घर घरमा आठौं...
मन्त्रालय फुटाएर शपथ लिएको ७७ दिनपछि चित्रकारलाई जिम्मेवारी
मकवानपुर । बागमती प्रदेशका विनाविभागीय मन्त्री रामकृष्ण चित्रकारले मन्त्री नियुक्त भएको ७७ दिनपछि जिम्मेवारी प्राप्त गरेका छन् । जेठ ७ गते विनाविभागीय मन्त्रीको रुपमा शपथग्रहण गरेका चित्रकारले आइतबारबाट उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका हुन् । लामो समयदेखि जिम्मेवारी विहीन अवस्थामा रहँदै आएका उनलाई प्रदेश सरकारले मन्त्रालय...
विद्रोहको औचित्य पुष्टि गरी छलफल सुरु भएको छ : उप महासचिव तुलाधर
काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा एसका उपमहासचिव डाक्टर गंगालाल तुलाधारले नेकपा एमालेसंग विद्रोह गरी छुट्टिएको औचित्य पुष्टि गर्ने गरी छलफल थालिएको बताएका बछन् । आइतबार नेकपा एसको स्थायी कमिटी बैठकपछि उनले अब बस्ने केन्द्रीय कमिटी र आगामी भदौमा गर्न लागेको पोलिटव्युरोको बैठकमा समेत एमालेसंगको विद्रोह र औचित्य स्थापित...









