समाज/राजनीति

संसदीय समितिको सभापतिमा ११ जनाको उम्मेदवारी : रास्वपाको छुट्टै एक्लै, राप्रपा गठबन्धनमा मिसियो

प्रतिनिधि सभाका १० विषयगत समितिका सभापतिका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ । रास्वपाबाहेकका दललले दलीय भागबन्डाका आधार विभिन्न दलका सांसदहरूले उम्मेदवारी दर्ता गरेका हुन् । सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट सबैभन्दा धेरै तीन जनाले उम्मेद्वारी दिएका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा मातहातका दुई वटा समितिको...

कृषककै छोरी भएकाले कृषिक्षेको सुधारका लागि समिति सभापतिमा उम्मेद्वारी : सांसद देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसकी सांसद आरजु देउवाले कृषि, शहकारी तथा प्राकृतिक स्रोत समितिमा सकारात्मक परिणाम दिन सक्ने आशा लिएको बताएकी छिन् । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आफ्नो उम्मेदवारी पश्चात उनले आफू पहिलादेखि नै वनजङ्गलको क्षेत्रमा काम गर्दै आएको भन्दै उक्त क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्ने...

सर्वोच्चले भन्यो– कोशी सरकारले लिएको विश्वासको मत संविधान विपरित

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान सम्मत् नभएको ठहर गरेको छ । अदालतले दीर्घकालीन महत्वका निर्णय नगर्न कोशी प्रदेश सरकारका नाममा आदेश दिएको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले १५ भदौमा मुद्दाको पेशी तोक्न आदेश गदै सो समयसम्म लिखित जवाफ पेश...

सरकारलाई दिपक सिंहको प्रश्न : गौहत्याको घटनामा सरकार किन मौन ?

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बहादुर सिंहले, गौहत्याको घटनाप्रति सरकार मौन बसेको भन्दै आक्रोश पोखेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकार गौहत्याका घटना घटिरहदाँ सरकार के हेरेर बसेको ? भन्दै प्रश्न गरे । ‘राष्ट्रिय जनावरलाई खुलेआम काटेर भोज भत्तेर गरेर मिडियामा देखाउने...

सुन तस्करी प्रकरणमा केपी ओली संलग्न रहेको मेटमणि चौधरीको दावी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सुन तस्करी प्रकरणमा संलग्न रहेको दावी गरेका छन् । बुधबार संसद भवनबाट बाहिरिने क्रममा चौधरीले ओलीले नाम र फोटा नहुँदा पनि नयाँ पत्रिकालाई गाली गरेको उदाहरण पेश गरे । उनले भुटानी...

गिरिबन्धु टी स्टेटको जग्गाका विषयमा छानविन गर्न जरुरी छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरिबन्धु टी स्टेटको जग्गाका विषयमा छानविन गर्न जरुरी नभएको बताएका छन् । बुधबार संसदभवनबाट बाहिरिदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले गिरिबन्धु टी स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निर्णय र त्यसैलाई अहिले कानून बनाएको भन्दै छानबिन...

सुन प्रकरणमा गम्भीरतापूर्वक अनुसन्धान भईरहेको छ : गृह मन्त्री श्रेष्ठ

काठमाडौं । गृह मन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा अनुसन्धान गम्भीरतापूर्वक भईरहेको बताएका छन् । बुधबार संसदबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग गृहमन्त्री श्रेष्ठले अनुसन्धान गम्भीरतापूर्वक भईरहेको भन्दै सीआईबीले अनुसन्धान गम्भीरतापूर्वक गरिरहेको भन्दै निष्कर्षमा पुग्ने बताएका हुन् । उनले भने, सीआईबीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान नसकी बाहिर ल्याउँने कुरा भएन...

कोशीका मुख्यमन्त्रीले गलत बाटोबाट विश्वासको मत लिएको भन्दै एमाले फेरि सर्वोच्चमा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा संविधानविपरित प्रक्रिया अपनाएको भन्दै प्रतिपक्षी दल नेकपा (एमाले) ले सर्वोच्च अदालत जाने भएको छ । संविधानविपरीत प्रक्रिया अपनाउँदै प्रदेशसभाबाट मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको भन्दै एमालेले आज सर्वाेच्च अदालतमा मुद्दा दायर गर्ने भएको हो । नेकपा (एमाले)...

राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक सिंहदरबारमा जारी

काठमाडौं । सुन प्रकरणमाथि छानबिन गर्न उच्चस्तरीय समिति बनाउने बारे छलफलका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ। हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिका कारण स्थगित भएको थियो। बैठकले उच्चस्तरीय समितिको टीओआर बनाउन एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस...

सत्तापक्ष संसद सुचारु गर्न तयार नै छैन : एमाले सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले संघीय संसदको अवरोध हटाउन कुनै चासो नदिएको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्ष एमालेले सदनमा उठाएका विषयलाई एकपछि अर्को गर्दै पुष्टि गर्ने काम मात्र गरेको आरोप लगाउँदै बर्तौलाले अहिलेकै अवस्थामा आइतबार पनि संसद बैठक सुचारु हुननसक्ने संकेत गरेका हुन् । सरकारले...