समाज/राजनीति

सरकार माटोको तोर्मा जस्तो भयो : बर्तौला

काठमाडौं । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सरकार कुम्भकर्ण निन्द्रामा परेको टिप्पणी गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद बर्तौलाले सरकारले विगत ४ वर्ष देखि यो देशका १ लाख ५० हजार भन्दा बढी नागरिकहरुले कोरोनाको बीमा गरे त्यसबापत ११ अर्व रकम अझसम्म प्राप्त गर्न नसकेको बताए । उनले भने...

कृषि क्षेत्रको सुधारका लागि गम्भीर छु : सभापति राणा

काठमाडौं । प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले कृषि क्षेत्रको सुधारका लागि गम्भीर भएर लाग्ने बताएकी छिन् । प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले बाँझो रहेको लाखांै हेक्टर जमिन सदुपयोगका लागि आवश्यक पहल थाल्ने बताइन् । उनले...

मूल्य वृद्धिको विरुद्धमा मोटरसाइकल धकेलेर युवा संघको विरोध प्रदर्शन

मकवानपुर । नेकपा(एमाले) निकट युवाहरुले हेटौंडामा सरकारले गरेको अस्वभाविक मूल्यवृद्धिको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । आइतबार(आज) बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य बजार क्षेत्रमा मोटरसाइकल तथा स्कुटर धकेलेर राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले मूल्यवृद्धिको विरुद्धमा विरोध प्रर्दशन गरेको हो । विरोध ¥यालीमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, महंगी...

रास्वपा मनहरीको प्रथम गाउँ भेला सम्पन्न

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम मनहरी गाउँपालिका कमिटी भेला सम्पन्न भएको छ । शुक्रबार मनहरी–९ रजैयामा पार्टीको प्रथम मनहरी गाउँपालिका भेला सम्पन्न भएको हो । भेलाका प्रमुख अतिथिसमेत रहेका रास्वपा मकवानपुर सभापतिले बिगतका बर्षहरुमा पुराना राजनितिक दलले जनता झुक्याउन सफल भएपनि अब नसक्ने बताएका छन् । जनतालाई कसैले...

‘काँग्रेस भित्र कुनै नेताको नजिक भएर कुनै पद लिनु छैन्’ : महत (बत्तव्यसहित)

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरका सचिव भीमसेन महतले कुनै नेताको नजिक भएर कुनै पद नलिने बतएका छन् । काँग्रेस मकवानपुर भित्र पछिल्लो समय देखिएको घट्नाक्रमलाई देखाउदै यस्तो बताएका हुन् । बुधबार एक प्रेस बत्तव्य जारी गर्दै उनले भने– ‘मलाई कसैले हराउन सक्दैन्, हराउन सक्दैनको अर्थ डर छैन, पार्टी भित्र...

धरान घटनाको विरोधमा राप्रपा भातृ संगठनको मसाल जुलुस(भिडियो)

काठमाडौं । धरान घटनाको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भातृ संगठनले काठमाडौंमा मसाज जुलुर निकालेको छ । माइतीघरबाट निस्किएको मसाल जुलुसले, बिजुलीबजार पुलमा पुगेर सकिएको हो । गाई मार्न पाईदैन्, यस्तो सरकार चाँहिदैन्, गणतन्त्र मूर्दावादलगायत नारासहित उनीहरुले प्रर्दशन गरेका हुन् । धरानमा गाई काटेर खाएको फोटो सामाजिक संजालमा पोष्ट...

गणतन्त्रको फल धरानमा पाक्यो यो त सुरुवात मात्रै हो : दूर्गा प्रसाई

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अभियान नेपाल बचाउका अध्यक्ष दूर्गा प्रसाईले विदेशीहरुको योजनामा आएको गणतन्त्रको फलस्वरुप धरान काण्ड भएको बताएका छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रसाईले पहिचानको नाममा सनातन धर्म र संस्कृति, मूल्य र मान्यतालाई खण्डित गर्ने अभिप्रायले गाईलाई बलात्कार गर्ने र काट्ने...

सत्तालाई ‘बार्गेनिङको टुल’ बनाउने प्रवृत्ति बढ्दै छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तालाई बार्गेनिङको टुल बनाउने प्रवृत्ति बढ्दै गएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा पोष्ट राख्दै भ्रष्टाचारका काण्डहरू सार्वजनिक भएपनि ठुलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम बनाउँने काम भईरहेको बताए । उनले भने, यस्ता काण्डहरूमा सार्वजनिक रूपमा...

संसदीय समितिको सभापतिमा ११ जनाको उम्मेदवारी : रास्वपाको छुट्टै एक्लै, राप्रपा गठबन्धनमा मिसियो

प्रतिनिधि सभाका १० विषयगत समितिका सभापतिका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ । रास्वपाबाहेकका दललले दलीय भागबन्डाका आधार विभिन्न दलका सांसदहरूले उम्मेदवारी दर्ता गरेका हुन् । सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट सबैभन्दा धेरै तीन जनाले उम्मेद्वारी दिएका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा मातहातका दुई वटा समितिको...

कृषककै छोरी भएकाले कृषिक्षेको सुधारका लागि समिति सभापतिमा उम्मेद्वारी : सांसद देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसकी सांसद आरजु देउवाले कृषि, शहकारी तथा प्राकृतिक स्रोत समितिमा सकारात्मक परिणाम दिन सक्ने आशा लिएको बताएकी छिन् । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आफ्नो उम्मेदवारी पश्चात उनले आफू पहिलादेखि नै वनजङ्गलको क्षेत्रमा काम गर्दै आएको भन्दै उक्त क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्ने...