समाज/राजनीति

एमाले बागमती अधिवेशन : निर्वाचन कार्यक्रम आजै साँझबाट

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको बन्द सत्र सञ्चालन गर्नका लागि प्रदेश इन्चार्ज गुरु बरालको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ । सोमवार काठमाडौंमा शुरु भएको अधिवेशनको दोस्रो दिन प्रज्ञा भवनमा बन्दसत्र शुरु भएका छ । अध्यक्ष मण्डलमा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङसहित देवी ज्ञवाली, आनन्द...

सरकारले शिक्षकका न्यायोचित माग सम्बोधन गर्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले, सरकारले शिक्षक आन्दोलनले अघि सारेका उचित मागहरु सम्बोधन गर्नुपर्ने बताएका छन् । बुधबारदेखि नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरु विद्यालय बन्द गरेर सडकमा उत्रिएपछि, साामाजिक सञ्जाल मार्फत महामन्त्री शर्माले, वर्षैपिच्छे निर्माण हुँदै गरेको संघीय शिक्षा विधेयकले शिक्षकहरुका वर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नुपर्ने बताएका...

ओलीको सम्झनामा नेम्वाङः निष्ठाको राजनीति गर्ने देशभक्त नेता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङ देश र जनताप्रति असाधारण निष्ठा बोकेको देशभक्त र मनैदेखि सम्मान भावना उर्लिएर आउने एक नेता भएको बताएका छन् । मंगलबार संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान प्रवचन कार्यक्रम’ मा...

एमाले बागमती प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छानिए

मकवानपुर। नेकपा एमालेको बागमती प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोटको काम लगभग सकिएको छ । यही असोज ८ र ९ गते हुने अधिवेशनका लागि १३ वटै जिल्लाले प्रतिनिधि छनोटको काम सकेर प्रदेशमा पठाएको एमालेले जनाएको छ । एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले एकाधबाहेक सबै जिल्लाको प्रतिनिधि छनोटको काम सकिएको...

सुवास नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री आर्यघाटमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्तिम संस्कारमा सहभागी हुन पशुपतिको आर्यघाट पुगेका छन् । पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्न प्रधानमन्त्री दाहाल पशुपति पुगेका हुन् । स्व.नेम्वाङको अन्तेष्टिमा प्रधानमन्त्री दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली शर्मा, विभिन्न...

नेम्वाङको निधनले मर्माहत छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको उल्लेख गरेका हुन् । उनले लेखेका छन ‘संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । सोमबार बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेका अनुसार साढे १ बजे हृदयघातपछि अस्पताल पु¥याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको थियो...

समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दै

काठमाडौं । समाजवादी मोर्चाले आज कोशी प्रदेशस्तरीय सन्देशसभा गर्ने भएको छ । यसअघि मधेस, लुम्बिनी, कर्णाली, गण्डकी र बाग्मती प्रदेशमा सन्देशसभा गरिसकेको मोर्चाले आज कोशीको विराटनगरमा सन्देशसभा राखेको हो । सभालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार...

पार्टी बलियाे बनाउन नेता कार्यकर्ताले त्याग गर्नुपर्छ: एमाले नेता ज्ञवाली

मकवानपुर । पार्टीलाई बलियाे बनाउनकाे लागि नेता कार्यकर्ताले त्याग गर्न तयार हुनुपर्छ नेकपा एमाले केन्द्रीय पाेलिटव्यूराे सदस्य तथा मकवानपुर ईञ्चार्ज देवि ज्ञवालीले बताउनु भयाे । नेकपा एमाले मकवानपुरकाे १० औँ जिल्ला कमिटीकाे बैठकमा सम्बाेधन गर्दै ज्ञवालीले पार्टीमा विभिन्न पार्टीबाट प्रवेश गर्नुहुने लाई जिम्मेवारी दिन र नयाँ पुस्तालाई समेटेर नै...

पाडी वितरणमा भएको लापरवाही प्रती दुई राजनीतिक दलको ध्यानाकर्षण

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले विपन्न, बनकरीया, सहिद तथा द्वन्द पिडीत परिवालाई वितरण गरेको पाडीमा चरम लापरवाही भएको भन्दै नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी मनहरीले आपत्ती जनाएको छ । पालिकाको सो कार्यले जनताले तिरेको करको दुरुपोयग गरको उक्त राजनीति दलको जनाएको छ । विहीवार हेटौंडामा पत्रकार सम्मेलन गर्दै...