समाज/राजनीति

राष्ट्रियसभा बैठक पुस २७ गतेलाई सर्‍यो

काठमाडौं । राष्ट्रियसभाको बैठक फेरि दुई दिन पछि सारिएको छ । यसअघि पुस २५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः पुस २७ गते दिउँसो १ बजेका लागि सारिएको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी विशेष कारणवश बैठक तोकिएको समयमा बस्न नसक्ने...

राष्ट्रियसभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्ने बताएका छन् । तर यो एमालेमाथि गर्न सक्ने प्रहारको अन्तिम किस्ता भएको उनको दाबी छ । शुक्रबार देशभरका ६३ जिल्लाको अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले राष्ट्रियसभाको निर्वाचन यथार्थको जनादेश नहुने बताए । चार वर्षअघि...

६१ जिल्लामा आज एमाले अधिवेशन हुँदै, ओलीले ‘भर्चुअल’ सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशन आज हुँदैछ। अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल माध्यमबाट सम्बोधन गर्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। एमालेले शुक्रबार एकसाथ जिल्ला अधिवेशन गर्न लागेको हो। रिजालले भने, ‘एमालेका ६१ जिल्ला अधिवेशन...

एमाले मकवानपुरको जिल्ला अधिवेशन कार्यतालिका सार्वजनिक

मकवानपुर । नेकपा एमाले मकवापनुरले आसन्न ११औँ जिल्ला अधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ । भोलिदेखि हेटौँडा हुने जिल्ला अधिवेशको पूर्व सन्ध्यामा एमाले मकवानपुरले कार्यतालिका सार्वजनिक गरेको हो । एमालेका ७७ वटै जिल्लाको जिल्ला अधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओलील भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यतालिका रहेको छ । जसअनुसार मकवानपुर...

एमाले मकवानपुर अधिवेशनको तयारी तीब्र, सर्वसम्मत नेतृत्वको प्रयास जारी

मकवानपुर । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशनका लागि तयारी तीब्र पारिएको छ । मकवानपुरका दश वटै स्थानीय तहबाट प्रतिनिधि छानिएका छन् । जिल्ला कमिटीका सदस्यहरू र प्रतिनिधि समेत गरेर ८ सय जना रहेका छन् । एमालेले देश भर अधिवेशन गर्ने कार्यक्रम अनुसार मकवानपुरमा पनि यही पुष २३ र २४...

बालुवाटारमा उच्चस्तरीय राजनीतिक समितिको बैठक जारी

काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिको बैठक बसिरहेको छ। बिहीबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा उच्चस्तरीय राजनीतिक समितको बैठक बसिरहेको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, समितका संयोजक रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका सत्ता गठबन्धनका शीर्ष नेताहरु...

विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेजीको माग गर्दै उजुरी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेशी क्लस्टरबाट निर्वाचित विनोद चौधरीको पद खारेजीको माग गरी कांग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी परेको छ। कांग्रेसको विधान विपरीत चौधरी केन्द्रीय सदस्य बनेको भन्दै सिरहा क्षेत्र ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले बुधबार निर्वाचन समितिमा उजुरी दिएका हुन्। कांग्रेसको विधान, २०१७ ९संशोधन सहित०ले...

विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट दिन अनेरास्ववियु मकवानपुरको माग

मकवानपुर। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरले विद्यार्थीले सार्वजनिक बसमा पाउनु पर्ने ४५ प्रतिशत भाडा छुटको माग गरेको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले जिल्लाका साझा बस र सार्वजनिक बसहरुले विद्यार्थीहरुलाई भाडा छुट नदिएको बताए । उनले भनेः सार्वजनिक बसहरुले विद्यार्थीहरुलाई भाडा छुट...

प्रतिनिधिसभा बैठक फेरि सर्‍यो

काठमाडौं । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक फेरि सरेको छ । भोलि पुस २२ गतेका लागि तय भएको प्रतिनिधिसभा बैठक नेकपा एमालेको आग्रहमा पुस २८ गतेसम्मका लागि सरेको संसद सचिवालय उच्च स्रोतले जनाएको छ । स्रोतका अनुसार पुस २८ गते बिहीबार १ बजे बस्नेगरी सचिवालयले बैठक सरेको सूचना टाँस...

कांग्रेसको १६ जिल्ला अधिवेशन माघ १५ गतेलाई सारियो

काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन पुनः सरेको छ । यसअघि अधिवेशन हुन नसकेका जिल्लाहरुको अधिवेशन पुस २७ गतेसम्मका लागि सारिएको थियो । माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन पुनः माघ १५ गतेसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले...