समाज/राजनीति

एमाले पाँच दलिय गठबन्धनसँग एक्लै चुनाव लड्न तयार छ : बस्नेत

मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार महत्वपूर्ण निर्णय गर्न नसक्ने अवस्थामा पुगेको आरोप लगाएका छन् । प्रेस चौतारी मकवानपुरको आयोजनामा विहीबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले पाँच दलिय गठबन्धनको रुपमा रहेको वर्तमान सरकारको काम कसरी नेकपा एमालेलाई कमजोर...

राष्ट्रिय सभा निर्वाचनः प्रदेश १ मा गोलाप्रथाबाट एमाले उम्मेदवारलाई हराउँदै गठबन्धनका बस्नेत विजयी

विराटनगर । राष्ट्रिय सभामा निर्वाचित प्रदेश १ बाट सत्तारूढ गठबन्धनका उम्मेदवार गोलाप्रथाबाट विजयी भएका छन् । निर्वाचनमा बराबर मत आएपछि कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच गोलाप्रथा भएको थियो। बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याएका थिए। प्रदेश १ बाट महिलातर्फ एकीकृत...

बागमती प्रदेश राष्ट्रियसभा निर्वाचनः सता गठबन्धनका दुबै उम्मेदवारको सहज जीत

मकवानपुर । बागमती प्रदेश राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत बुधबार(आज) सम्पन्न मतदानमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवार (महिला)मा गोमादेवी तिमल्सिना र (अन्य)मा गठबन्धन दलकै कृष्ण प्रसाद पौडेल विजयी भएका छन् । तिमल्सिना नेकपा (एस) र पौडेल कांग्रेसका उम्मेदवार हुन्। तिमल्सिना र पौडेल क्रमश ४ सय ६३ र ४५० मतभारले विजयी...

लुम्बिनीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका तीनै उम्मेदवार निर्वाचित

बुटवल । लुम्बिनीको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । लुम्बिनीमा तीन रिक्त पदमा एमालेका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट खु्ल्ला सदस्यमा नेपाली कांग्रेसका युवराज शर्मा, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलित सदस्यमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्मा निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको...

मधेश प्रदेशमा ६ जनप्रतिनिधिले गरेनन् मतदान

जनकपुरधाम। राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशमा ३ सय ६६ जनाले मतदान गरेका छन् । जनकपुरधामस्थित महेन्द्रनारायण स्मृति प्रतिष्ठानको भवनमा भएको निर्वाचनमा ६ जना मतदाताले मतदान नगरेको निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । उनका अनुसार कुल ३ सय ७२ मतदातामध्ये ३ सय ६६ जनाले मतदान गरेका छन् । दुई...

सुदूरपश्चिममा मतदान सकियो, आजै नतिजा आउने

धनगढी । सुदूरपश्चिममा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि भएको मतदान सकिएको छ । धनगढीस्थित प्रदेशसभाको परिसरमा बिहान ९ बजेदेखि शुरू भएको मतदान सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले प्रदेशसभाका सबै ५२ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७५ मत खसेको जानकारी...

माधव नेपालको दाबी– राष्ट्रियसभाका सबै सिट जित्छौं

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको आज भइरहेको चुनावमा गठबन्धनले सबै सिट जित्ने दाबी गरेका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पार्टी प्रवेश गरेकाहरूलाई स्वागत गर्दै नेपालले यस्तो दाबी गरेका हुन । राष्ट्रियसभाको चुनावको परिणामले अन्य चुनावमा पनि तरंग पैदा गर्ने उनले बताए ।...

प्रदेश सांसद भन्छन्– सीके राउतको कार्यकर्ताले हात भाँचिदिए (भिडियो)

जनकपुरधाम । मधेस प्रदेशका प्रदेशसभा सदस्य अशोक यादवले प्रदर्शनकारीले आफ्नो हात भाँचिदिएको बताएका छन् । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले हात भाँचिदिएको उनले बताएका हुन् । बुधबार जनकपुरधाममा जनमतका नेता–कार्यकर्ताले प्रदर्शन गरेका थिए । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान गर्न यादवलगायत मतदाता आउँदै थिए । सोही क्रममा...

मतदान शुरु हुनसाथ सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

जनकपुरधाम । राष्ट्रिय सभाको मतदान जारी रहेको बेला मधेश प्रदेशमा सिके राउतका कार्यकर्ताले प्रदर्शन गरेको छ। जनकपुरधामको महेन्द्र नारायणनिधि प्रतिष्ठान नजिकै राउतका कार्यकर्ता प्रदर्शनमा उत्रेका हुन्। प्रहरीले प्रदर्शन नियन्त्रण गर्ने क्रममा जनमत पार्टीका कार्यकर्तासँग झडप भएको छ। भिड नियन्त्रणका लागि प्रहरीले दुई राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ।...

वागमतीमा माओवादी सांसदले भोट हालेको तस्बिर खिचेपछि तनाव

मकवानपुर । वागमती प्रदेश सांसद हिमाली गोलेले आफैले मतदान गरेको तस्बिर खिचेपछि हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा भइरहेको राष्ट्रिय सभा चुनावमा तनाव सिर्जना भएको छ । दोलखाबाट माओवादीकी समानुपातिक सांसद रहेकी लामाले मतदान गरेको तस्बिर खिचेपछि प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठबीच केहीबेर भनाभनको अवस्था उत्पन्न भएको हो । प्रमुख निर्वाचन...