समाज/राजनीति
राष्ट्रिय सभा निर्वाचन : ९ दल चुनावी मैदानमा, १९ जना निर्वाचित हुँदै
काठमाडौं । १९ सदस्य चयनका लागि बुधबार राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । त्यसका लागि सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । मुलुकका विभिन्न प्रदेशमा...
मकवानपुरमा एमाले विवाद मिल्यो, पदाधिकारीले लिए सपथ
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको विवाद समाधान भएको छ । विवाद समाधान भएसँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मंगलबार एमाले मकवानपुरको पार्टी कार्यालय हेटौंडामा भएको सपथग्रहण कार्यक्रममा एमालेका निवर्तनमान अध्यक्ष तथा अध्यक्ष पदका प्रत्याशी बद्रीप्रसाद लम्सालको पनि सहभागिता थियो ।...
राष्ट्रिय सभा निर्वाचन भोलि, कहाँ –कहाँ हुँदैछ मतदान ?
काठमाडौँ । राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म निर्वाचन हुन लागेको...
प्रचण्डलाई भेट्न खुमलटार पुगे वर्षमान पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न आज बिहानै खुमलटार पुगेका छन्। चीनमा उपचारपछि सोमबार मात्र स्वदेश फर्केका पुन अध्यक्ष प्रचण्ड भेट्न बिहानै प्रचण्डको निवास पुगेका हुन्। त्यस क्रममा अध्यक्ष प्रचण्डले उनको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन्। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लना...
वैशाखमा चुनाव नगर्ने गठबन्धनका नेताहरुबीच सहमति !
काठमाडौं । सत्तारुढ गठबन्धनबीच संविधानसँग बाँझिएका कानुनमा संशोधन गरेर नयाँ चुनाव गराउने सहमति भएको छ । यस सहमति सँगै आगामी वैशाखका लागि गरिनुपर्ने भनिएको चुनाव अब असोजपछि मात्र हुने भएको हो । आइतबार बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले संविधानसँग बाझिएका कानुन संशोधन गरी स्थानीय निर्वाचन गर्ने सहमति भएको...
आज मध्यरातिदेखि राष्ट्रिय सभा निर्वाचनको मौन अवधि, आचरण पालना गर्न आयोगको आग्रह
काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि लागू हुँदैछ । मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न...
एमाले अध्यक्ष ओलीको वक्तव्य– सरकार सबैतिर असफल (पूर्णपाठसहित)
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सबैतिर असफल भएको आरोप लगाएका छन् । आइतबार ८ पृष्ठ लामो १५ बुँदे वक्तव्य जारी गर्दै ओलीले यो सरकार आएदेखि अर्थतन्त्रमा नकरात्मक प्रभाव परेको समेत आरोप लगाएका छन् । पत्रकार सम्मेलनमार्फत ओलीले सरकारका ६ महिनाबारे धारणा सार्वजनिक गर्ने कार्यक्रम...
आयोगको निर्देशनमा लिङदेनको आपत्ति, विधान नसच्याउने अडान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन निर्वाचन आयोगले दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् । पार्टीको मुल सिद्धान्तबाट पछि हटेर विधान संशोधन गर्न नसकिने उनले स्पष्ट पारे । आयोगले गत २ माघमा राप्रपालाई पत्राचार गर्दै एक हप्ताभित्र विधान संसोधन गरेर पठाउन...
७ अर्ब रकमान्तर गर्दै वागमती सरकार
मकवानपुर । वागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष ०७८/८९ मा ७ अर्ब रुपैयाँभन्दा बढी बजेट रकमान्तर गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनभित्रै मतभेद र कानुनी जटिलताका कारण पूरक बजेट ल्याउने निर्णयबाट पछाडि हटेको प्रदेश सरकारले वर्षैंभरि रकमान्तर गरेर आफ्ना प्राथमिकताका योजना कार्यान्वयन गर्ने नीति अवलम्बन गर्न लागेको हो । प्रदेश...
कांग्रेस मकवानपुरसहित १६ जिल्लाको निर्वाचन स्थगित
मकवानपुर । नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन तोकिएको मितिमा नहुने भएको छ । बिहीबार बसेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले यहि माघ १५ गते गर्ने भनिएको जिल्ला कार्यसमितिको निर्वाचन हाललाई स्थगित गर्ने निर्णय गरेको हो । केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति...








