समाज/राजनीति

विप्लव समूहको मकवानपुर पार्टी कार्यालयमा विवाद, दुई घाइते

मकवानपुर । नेत्रविक्रम चन्द (विप्लब) समूहको नेपला कम्युनिष्ट पार्टीको जिल्ला कार्यालय मकवानपुरमा विवाद भएको छ । हेटौंडा–१ स्थित राप्ती वगर नजिकै रहेको पार्टी कार्यालयमा लेनदेनको विषयलाई लिएर विवाद भएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पैसा लेनदेनको विषयलाई लिएर दुई महिलावीच विवाद भइरहेको अवस्थामा पुरुष–पुरुषवीच हात हालाहाल...

२१ माघमा देशभर प्रदर्शन गर्ने क्रान्तिकारी माओवादीको निर्णय

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले माघ २१ गते देशभर प्रदर्शन गर्ने भएको छ । शनिबार बसेको स्गायी कमिटी बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी), भारतले गरेको सीमा अतिक्रमण लगायतको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो । राष्ट्रिय स्वाधिनताको रक्षा र सार्वभौमिकताको विषयमा संघर्षलाई एकल तथा संयुक्त रुपमा विकसित गर्नुपर्जे निर्णय...

जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । गठबन्धन बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रवहादुर कार्कीले जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न हुने बताए । मिति तोक्नका लागि सरकारलाई निर्वाचन आयोगसँग छलफल गरी तय गर्न...

आन्दोलनको तयारीमा एमाले, जनवर्गीय संगठनहरूलाई परिचालन गरिने

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणाका लागि आन्दोलनको तयारी सुरु गरेको छ । एमालेले जनवर्गीय संगठनहरुमार्फत दबाबमूलक कार्यक्रम आयोजना गर्न लागेको हो । आन्दोलनको तयारीको विषयमा छलफल गर्नका लागि एमालेले आफ्नो २२ वटा जनवर्गीय संगठनहरुको बैठक भक्तपुरमा बोलाएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका...

सत्ता गठबन्धनको बैठक अपरान्ह ४ बजे पुनः बस्ने गरी सकियो

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ । स्रोतका अनुसार अपरान्ह ४ बजे बस्ने बैठकले त्यस सम्बन्धमा आवश्यक निर्णय गर्नेछ ।...

सत्ता गठबन्धनको बैठक जारी, जनमोर्चा अनुपस्थित

काठमाडौँ । पाँचदलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। केही बेरअघि सुरु भएको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत नेता सहभागी छन्। तर राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी छैनन्। निर्वाचन...

कांग्रेसमा ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन

काठमाडौँ । नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । पार्टीको आज भर्चुअल माध्यमबाट सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ । कार्यसम्पादन समितिमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा...

निर्वाचन समयमै गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचन संविधानले व्यवस्था गरेबमोजिम समयमै सम्पन्न गर्न सुझाव दिएकी छन् । राष्ट्रपति निवास शीतलनिवास पुगेका प्रधानमन्त्री देउवासँगको भेटमा राष्ट्रपति भण्डारीले संविधानको मर्म र भावनाबमोजिम समयमै स्थानीय निर्वाचन र अन्य निर्वाचनहरु समेत...

एमाले पाँच दलिय गठबन्धनसँग एक्लै चुनाव लड्न तयार छ : बस्नेत

मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार महत्वपूर्ण निर्णय गर्न नसक्ने अवस्थामा पुगेको आरोप लगाएका छन् । प्रेस चौतारी मकवानपुरको आयोजनामा विहीबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले पाँच दलिय गठबन्धनको रुपमा रहेको वर्तमान सरकारको काम कसरी नेकपा एमालेलाई कमजोर...

राष्ट्रिय सभा निर्वाचनः प्रदेश १ मा गोलाप्रथाबाट एमाले उम्मेदवारलाई हराउँदै गठबन्धनका बस्नेत विजयी

विराटनगर । राष्ट्रिय सभामा निर्वाचित प्रदेश १ बाट सत्तारूढ गठबन्धनका उम्मेदवार गोलाप्रथाबाट विजयी भएका छन् । निर्वाचनमा बराबर मत आएपछि कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच गोलाप्रथा भएको थियो। बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याएका थिए। प्रदेश १ बाट महिलातर्फ एकीकृत...