समाज/राजनीति
प्रधानन्त्रीज्यू, दिल्लीको नेपाली दूतावासमा ‘चुच्चे नक्सा’ झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै ? – ओली
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किने कि त्यसै फर्किने भनेर प्रश्न गरेका छन् । एमालेनिकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीज्यू, भारत भ्रमणबाट दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै...
प्रधानमन्त्री देउवा बनारसमा, मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको बनारस पुगेका छन् । एयर इण्डियाको जहाजमार्फत् बनारस पुगेका प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे । बनारसमा मुख्यमन्त्री आदित्यनाथले प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै प्रधानमन्त्री देउवाले त्यहाँका मन्दिरहरुमा दर्शन गर्ने र नेपाली धर्मशालामा जाने...
एकीकृत समाजवादीले बढायो चुनावी सक्रियता
मकवानपुर । नेकपा एकिकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकामा चुनाव केन्द्रित सक्रियता बढाएको छ । समाजवादीले चुनावी अभियान अन्तर्गत शनिबार हेटौंडाको ६, ७, ९, १४ र १८ नम्बर वडामा बैठक बसेर चुनाव केन्द्रित विभिन्न योजना पारित गरेको छ । यही चैत १८ गते पार्टी नगर कमिटीको बैठकको सर्कुलर कार्यान्वयन गर्दै एकीकृत...
‘पार्टीको निर्णय सबैले मान्नुपर्छ’– सभापति लामा
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टीले गरेको निर्णय सबैले मान्नु पर्ने बताएका छन् । शनिबार रजैयामा काँग्रेस मनहरी गाउँपालिका समितिले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रम बोल्दै उनले मुलुक र लोकतन्त्र जोगाउनका निम्ति सत्तारुढ दलको बीचमा गठबन्धन आवश्यकता भएको बताउँदै पार्टीको निर्णय सबैलाई मान्नसमेत आग्रह गरेका...
एमालेसँग आत्तिएका बिरोधीले सरकारबाट हटाएः अध्यक्ष ओली
खोटाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेपाल गरिब देश होइन रहेछ’ भन्ने राष्ट्रिय आत्मनिर्भरता विकास गरेर देखाएको परिणाम एमालेलाई सत्ताच्यूत गरिएको बताएका छन् । नेकपा एमाले खोटाङले शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘हामी आफै विकास गर्न सक्छौँ’ भन्ने राष्ट्रिय स्वाभिमानको भावना...
थाहामा एमालेको ७ सय १ निर्वाचन परिचालन कमिटी
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले स्थानीय तहको निर्वाचन नजिकिएसँगै आफ्नो चुनाव लक्षित कार्यक्रमलाई तिब्रता दिएको छ । जसअन्तरगत आज(शनिवार) उत्तरीमकवानपुरको थाहानगरपालिकामा अच्युत्तमप्रसाद ढकालको संयोजकत्वमा ७ सय १ सदस्यी निर्वाचन परिचालन कमिटी गठन गरेको हो । नगर कमिटीको पूर्ण बैठक तथा निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमबाट प्रतिवद्वता पत्र लेखन...
हेटौंडाको स्कुलरोडमा चार सय जना एमालेमा प्रवेश
मकवानपुर । हेटौंडा –४ स्थित स्कुल रोडबाट ४ सय जना नेकपा एमालेमा प्रवेश गरेका छन् । बिभिन्न पाटी परित्याग गरेर चार सय जना एमालेमा प्रवेश गरेका हुन् । शनिबार नेकपा एमाले ४ नम्बर वडा बजार पश्चिम टोल कमिटीको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा एकैपटक ४ सय जना भन्दा बढी...
भूतपूर्व गोरखा सैनिकहरूलाई पार्टीमा स्वागत गर्दै प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भूतपूर्व गोरखा सैनिकहरूको संगठन (गेसो)का केही पदाधिकारीसहित सदस्यहरूलाई पार्टीमा स्वागत गर्दै छन् । दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम आयोजना गरेर पार्टीमा स्वागत गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । माओवादीमा प्रवेश गर्नेहरूमध्ये केही नेताको...
निर्वाचन आउन ४१ दिन बाँकी हुँदा आफ्ना कार्यकर्तालाई विभिन्न पदमा नियुक्त
काठमाडौं । स्थानीय तहको निर्वाचन आउन ४१ दिन मात्रै बाँकी रहँदा सरकारले आफ्ना नेता कार्यकर्तालाई विभिन्न निकायमा नियुक्ति गर्ने क्रमलाई तीव्रता दिएको छ । सरकारले निर्वाचन नजिकिँदै गर्दा ठूलो संख्यामा प्रहरी तथा कर्मचारीको सरुवा गर्दै आफू अनुकूलको प्रहरी प्रशासन बनाउने प्रयास गरेको छ । सरकारले प्रहरी प्रशासनमा समेत हस्तक्षेप...
पाँच दलीय गठबन्धन हाउबुजी मात्र हो : बल
मकवानपुर । नेकपा एमालेका प्रदेश सदस्य बलराम वलले ५ दलीय गठबन्धन हाउबुजी मात्र भएको बताएका छन् । नेकपा एमाले कैलाश गाउँपालिका भेलालाई सम्बोधन गर्दै पार्टीको आन्तरिक एकता र सुदृढ समजदारीको आधारमा गठबन्धनको हाउबुजी समाप्त पारिने बताएका छन् । नेता बलले माअओवादी तिब्र रूपमा ओरालो लागेको र काँग्रेसको छवि जनताको...










