समाज/राजनीति

गठबन्धन गर्ने कांग्रेस निर्णयपछि प्रचण्ड गृह जिल्ला चितवन जाँदै

काठमाडौं । स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन जाँदैछन् । चिवतनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युुत सबस्टेसनको उद्घाटन गर्नेछन् । त्यसपछि भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिल्यान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन गर्नेछन् । निर्वाचन नजिकिँदै...

राप्रपा मकवानपुरका अध्यक्षसहित ७८ जनाले कमल थापालाई साथ दिने (विज्ञप्तिसहित)

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटालगायत नेता कार्यकर्ताहरुले पार्टीका पूर्व अध्यक्ष कमल थापाको नेतृत्व रहेको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेका छन् । मंगलबार वक्तव्य जारी गर्दै उनीहरुले पार्टीमा सैद्धान्तिक विचलन आएकाले राप्रपामा अघि बढ्न नसक्ने जनाएका छन् । वक्तब्यमा राष्ट्रिय राजनीतिमा फरक विचार, दृष्टिकोण,...

आवश्यकताको आधारमा चुनावी गठबन्धन गर्नुपर्ने काँग्रेस वाग्मती प्रदेशको निष्कर्ष

मकवानपुर। नेपाली कांग्रेस वाग्मती प्रदेशले आगामी स्थानीय तह निर्वाचनमा आवश्यक्ता र औचित्यको आधारमा सत्ता गठबन्धनसंग सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेको छ । कांग्रेस वाग्मती प्रदेशको कार्यसम्पादन समिति र संसदीय समितिको काठमाडौंमा मंगलबार बसेको संयुक्त बंठकले आवश्यक्ता र औचित्यको आधारमा स्थानीय तहसंग समन्वय गरी सत्ता गठबन्धनसंग सहकार्य गर्नुपर्ने समितिका सदस्यहरुको सुझाव...

एमाले मकवानपुरले चैत्र २५ भित्र उम्मेदवार सिफारिस गर्ने

मकवानपुर । नेकल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले चैत २५ गतेसम्म स्थानीय तह निर्वाचनको लागि उम्मेदवार टुंगो लागाउने भएको छ । एमाले मकवानपुरको मंगलबार बसेको सचिवालय बैठकले सर्कुलर जारी गर्दै निर्वाचन सम्वन्धि कार्यतालिका निर्माण गरेको हो । कार्यतालिका अनुसार गाउँपालिकाको वडा कमिटीको बैठक चैत २३ र २४ गते तथा पालिका...

यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

काठमाडौं । सरकारले नेपाल र जनवादी गणतन्त्र चीनबीच शून्य भन्सार तथा कोटारहित ड्यूटि फ्रि–कोटा फ्रि सुविधासम्बन्धी एलओई स्वीकृत गरेको छ। चैत १४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र जनवादी गणतन्त्र चीनबीच शून्य भन्सार तथा कोटारहित ड्यूटि फ्रिरकोटा फ्रि सुविधा सम्बन्धी एलओई स्वीकृत गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्का निर्णय...

काँग्रेस पर्ता टोल समितिको संयोजकमा थोकर

मकवानपुर । नेपाली काँग्रेस मनहरी–१, पर्ता टोल समितिको संयोजकमा सानुमाया थोकर चयन भएकी छिन् ।  सोमवार मनहरी गाउँपालिका वडा नं. १ पर्तामा भएको भेलाले थोकरकोे संयोजकत्वमा २२ सदस्यीय टोल समिति गठन गरेको हो । समितिको सह–संयोजकमा राम सिं रुम्बा, सचिव चन्द्रबहादुर गोले, कोषाध्यक्षमा कल्पना लोप्चन चयन भएका छन् ।...

स्थानीय तहदेखि नै कांग्रेस बलियो भएर आउनुपर्छः सहमहामन्त्री आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले स्थानीय तहदेखि नै कांग्रेस बलियो भएर आउनुपर्ने बताएका छन् । बलियो हुन स्थानीय निर्वाचनमा गठबन्धन अनिवार्य रहेको बताए । सोमबार कांग्रेस केन्द्रीय समिति बैठकमा उनले स्थानीय तहमा गठबन्धन गरेर बलियो पार्टी भए प्रदेश र संघीय निर्वाचनलाई सकारात्मक प्रभाव पार्ने तर्क गरे ।...

साना ७३ दललाई आफ्नै चुनाव चिन्ह दिने निर्वाचन आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा ७३ साना दलहरूलाई आफ्नै चुनाव चिन्ह प्रदान गर्ने भएको छ । आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका ७३ साना दललाई आफ्नै चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । स्थानीय तह निर्वाचनका लागि ७९...

देउवाले भने – ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ, गठबन्धन नगरी कसरी हुन्छ ?’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ०७४ सालको संसदीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्दा थोरै ठाउँमा मात्र जित हासिल भएको भन्दै अबको चुनावमा गठबन्धन गरेरै जानुपर्ने बताएका छन् । केन्द्रीय कार्य समिति बैठकमा शेखर कोइरालासहितका केही नेताले गठबन्धनको विपक्षमा धारणा राखेपछि सभापति देउवाले गठबन्धन गरेर जाँदा नै सहज हुने...

निर्वाचनमा एक्लै जान पनि तयार छौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन् । रोल्पामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘गठबन्धनको बलमा होइन,’ उने भने, ‘आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो ।’ उनले गठबन्धन र तालमेल गर्ने बारे...