समाज/राजनीति

भरतपुर महानगरपालिकाको प्रमुखमा युवा नेता जोशीको चर्चा

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका युवा नेता उत्तम जोशीको चर्चा हुन थालेको छ । भरतपुर महानगरपालिकामा भएका बेथिति बिरुद्ध निरन्तर आवाज उठाउँदै आएका जोशीको नाम मेयरका लागि चर्चामा आएको हो । उनले काँग्रेसलाई घाटा र समस्या हुने गरि महानगरले गर्ने कामको चर्को बिरोध गर्ने गर्दछन । बि.पि....

पहिले प्रचण्डकी छोरी रेनु भन्ने थियो, अहिले रेनुको बुवा प्रचण्ड भएको छः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो स्थानीय तहको निर्वाचनमा आइपुग्दा रेनुको बुवा प्रचण्ड भन्ने स्थिति बनेको बताएका छन् । भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्ने कार्यक्रममा प्रचण्डले रेनुको बुबा प्रचण्ड भन्ने भएपछि आफूलाई खुसी लागेको बताए ।अघिल्लो चुनावमा महानगरको निर्वाचन हुँदै गर्दा रेनु दाहाललाई प्रचण्डकी छोरी...

राप्रपा नेपालको चुनावी घोषणापत्रको मस्यौदा पारित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आगामी स्थानीय चुनावको घोषणापत्रको मस्यौदा पारित गरेको छ। राप्रपा नेपालको केन्द्रीय कार्यसमितिले बैठकले घोषणापत्रको मस्यौदा पारित गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए। बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बसेको थियो। यससँगै केन्द्रीय कार्यसमिति बैठकमा स्थानीय चुनावका विषयमा...

को हुन् मनहरी–१ मा वडा अध्यक्षको दाबी गर्ने उप्रेती ?

मकवानपुर । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै यतिबेला गाउँघरमा चुनावी रौनक बढेको छ । विभिन्न राजनीतिक पार्टीहरुले आफ्नो गतिविधिलाई गाउँ केन्द्रित गरिरहेका छन् । उक्त निर्वाचनको लागि पश्चिम मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर १ का काँग्रेसको तर्फबाट आफ्नो उम्मेदवारको नामावली जिल्लामा पठाई सकेको छ । आइतबार नेपाली काँग्रेस मनहरी १...

एमाले हेटौंडा नगर सदस्यमा चौलागाईं

मकवानपुर । नेकपा एमाले हेटौँडा नगर कमिटीको सदस्यमा अशोक चौलागाईं मानोनीत भएका छन् । सोमबार बसेको नगर कमिटीको बैठकले चौलागाईंलाई सदस्यमा मनोनित गरेको हो । २०५८ सालमा एमाले निकट अनेरास्ववियू बाराको विद्यार्थी राजनीतिबाट राजनीतीमा होमिएका चौलागाईंलाई नेकपा एमाले मकवानपुरले हेटौँडा नगर कमिटी सदस्यको जिम्मेवारी दिएको हो । लामो समयदेखि...

निषेधको राजनीति नगर्न सभापतिलाई इतर पक्षको चेतावनी

मकवानपुर । निषेधको राजनीति नगर्न काँग्रेस मकवानपुरका संस्थापन इतर समुहले सभापतिलालाई चेतावनी दिएको छ । सोमबार इतर पक्षका पदाधिकारीहरुले पार्टी सभापति बुद्ध लामालाई ध्यानाकर्षण पत्र मार्फत निषेधको राजनीति नर्गन चेतावनी दिएको हो । लामा संस्थापन पक्षबाट सभापतिमा चयन भएका थिए । लामाले आफुखुशी सदस्य मनोनित गरेको भन्दै संस्थापन इतरका...

‘पार्टीको निर्णय नमान्नेले पार्टी छाड्दा हुन्छ’ – बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले स्थानीय तहको निर्वाचनमा सत्तागठन्धन एक ढिक्का भएर मैदानमा उत्रिने बताएका छन् । सोमबार कांग्रेस हेटौंडा उपमहानगर समितिको आयोजनामा भएको नगर भेलालाई सम्बोधन गर्दै बानियाँले गठबन्धन गर्ने विषयमा पार्टीमा सर्वसम्मतरुपमा निर्णय भएको र निर्णय नमान्नेले पार्टी छाड्दा हुने बताएका छन् ।...

मकवानपुरसहित बागमती प्रदेशका ६ जिल्लामा फैलियो बर्डफ्लु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर–२, आँपचौर स्थित एक कुखुरा फर्ममा बर्डफ्लु देखियो । किसानले खोरमा पालेकोकुखुरामा बर्डफ्लु देखिएपछी यहाँका केही कुखुरा मरे र केहीलाई पशुचिकित्सकको सल्लाहमा मारिएको थियो । कुखुरा मर्न थालेपछी बर्डफ्लुको जाँच गरिएको थियो । त्यस क्षेत्रमा कुखुरा मर्न थालेपछि ल्याब परीक्षण गरीहेर्दा बर्डफ्लु एच...

भरतपुरमा मेयर नपाए गठबन्धन तोड्ने चितवन कांग्रेसको घोषणा

चितवन । सत्तारूढ दलहरूबीच चुनाबी गठबन्धन भए पनि नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा आफ्नो दलले मेयर पद पाउनु पर्ने अडान राखेको छ । आइतबार बसेको जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा जाने घोषणा गरेको छ । ‘नेपाली कांग्रेस चितवनको आज बसेको जिल्ला कार्य समिति बैठकले...

कांग्रेस मकवानपुरको कोषाध्यक्षमा गौतम मनोनित

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको आइतबार बसेको दोस्रो बैठकले कार्यविभाजन गरेको छ । बैठकले कोषाध्यक्ष मनोनितसहित कार्यसम्पादन समिति, संसदीय समिति र दुईवटा विभागको संयोजक मनोनित गरिएको हो । जिल्ला सभापति बुद्ध लामाको सभापतित्वमा बसेको दोश्रो जिल्ला कार्यसमिति बैठकले कोषाध्यक्षमा होमनाथ गौतमलाई मनोनित गरेको छ । बैठकले पदाधिकारीसहित १३ सदस्यीय...