समाज/राजनीति

हेटौंडामा एमालेले टुंग्यायो वडाको उम्मेदवार

मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटीले वडा अध्यक्षहरुको नामको टुंगो लगाएको छ । वैशाखा ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि एमाले हेटौंडाले वडा अध्यक्षहरुको प्रारम्भिक नाम सिफारिस गरेको हो । एमाले हेटौंडाका सचिव बोलबहादुर कार्कीका अनुसार हेटौंडा उपमहानगरपालिका – १ को अध्यक्षमा उत्तमप्रसाद पौडेल, २ नं.मा...

एमालेबाट बागमतीको अध्यक्षमा ४ जनाको नाम सिफारिस

मकवानपुर । आगामी स्थानीय तहको निर्वाचनाको लागि नेकपा एमालेले मकवानपुरको बागमती गाउँपालिकामा अध्यक्षको लागि ४ जनाको नाम सिफारिस गरेको छ । शुक्रबार भएको गाउँ कमिटीको बैठकले अध्यक्षमा खेमराज जर्गा मगर, छिरिङदोर्जे लामा, नर बहादुर लामा र राजकुमार तिमल्सिनालाई सिफारिस गरेको हो । बैठकले उपाध्यक्षमा गोपीकुमारी फुयाल, वर्तमान उपाध्यक्ष धनमाया...

दुई सुकुमबासीलाई लालपूर्जा दिन तामझामसाथ पुगिन् मन्त्री श्रेष्ठ

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा रहेका दुई सुकुमबासी परिवारलाई लालपूर्जा दिन शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ पुगिन्। गाउँपालिकामा एक हजार सात सयभन्दा धेरै घर भूमिहीनहरू रहे पनि जम्मा दुई परिवारलाई पूर्जा वितरण गर्न मन्त्री श्रेष्ठ यहाँ आइपुगेकी हुन्। दलित सुकुमबासीहरूलाई पूर्जा वितरण गर्न सार्वजनिक...

‘सूर्य चिन्ह लिएर चुनावमा उठ्ने सम्भावना छ’– कमल थापा

मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेलको प्रयास भइरहेको बताएका छन् । एमालेसँग समझदारी भयो र कानुनी रुपमा मिल्यो भने राप्रपा नेपालका उम्मेदवारहरुले पनि सूर्य चुनाव चिन्ह लिएर लड्ने थापाले बताए । पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा थापाले भने,...

राष्ट्रिय उद्योग व्यवसायी महासंघ मकवानपुरको अध्यक्षमा बस्नेत

मकवानपुर । शुक्रबार सम्पन्न महासंघको जिल्ला भेलाले बस्नेतको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । महासंघको उपाध्यक्षमा सुबास ढुंगेल, सचिवमा विकाश उप्रेती, कोषाध्यक्षमा पृथ्वी नेपाल, सहसचिवद्वयमा सिताराम अधिकारी र सम्झना तिमल्सिना तथा कार्यसमिति सदस्यहरुमा भरत स्याङ्बो, अन्जय प्रधान, प्रकाश बस्नेत, अस्मित बर्तौला, रोनिल खनाल, जुली पुलामी मगर,...

एमाले मोरङले वडाको आज र पालिकाको उम्मेदवार भोलि टुङ्ग्याउने

मोरङ । नेकपा एमालेले आज वडाका सदस्य र अध्यक्षका उम्मेदवारको नाम टुङ्गो लगाउँदै छ । नेकपा एमाले मोरङ जिल्ला समितिले स्थानीय तहको निर्वाचन उम्मेदवार छनौट र सिफारिस सम्बन्धी विशेष निर्देशनमा २५ गते साँझ ७ बजेसम्म सबै वडाको अध्यक्ष र सदस्य उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गर्न निर्देशन दिएको हो ।...

एमाले हेटौंडा : १८ नम्बर अध्यक्षको उम्मेदवारमा अनिल बानीयाँ

मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले उम्मेदवार छनोटलाई तीब्रता दिएको छ । जिल्लाका १० स्थानीयका १ सय २ वटा वडाहरुमा वडा अध्यक्षसहित वडा सदस्यहरुको उम्मेदवार टुंगो लागाउने कार्यलाई तीब्रता दिएको हो । सोहि क्रममा धेरैजसो वडाहरुका सर्वसम्मत् उम्मेदवार छान्ने नीति लिएका...

एमाले बकैया : ४ नम्बर वडाको उम्मेदवारमा दंगाल

मकवानपुर । नेकपा एमालेले बकैया गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा वर्तमान अध्यक्ष राजन दंगाललाई नै आगामी निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै खुला सदस्यमा गंगा न्यासुर र नरबहादुर भ्लोन, दलित महिला सदस्यमा सावित्रि सुनार र महिला सदस्यमा जिराकुमारी दाहाल सर्वसम्मत् चयन भएका छन् । एमालेले मकवानपुरको...

हेटौंडा–७ मा एमालेतर्फ राजन थापा नै सर्वसम्मत्

मकवानपुुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले उम्मेदवार छनोटलाई तीब्रता दिएको छ । जिल्लाका १० स्थानीयका १ सय २ वटा वडाहरुमा वडाध्यक्षसहित वडा सदस्यहरुको उम्मेदवार टुंगो लागाउने कार्यलाई तीब्रता दिएको हो । सोहि क्रममा धेरैजसो वडाहरुका सर्वसम्मत् उम्मेद्वार छान्ने नीति लिएको एमालेले...

एमाले मनहरीः कतै सर्वसम्मत् कतै सिफारिस (सूचीसहित)

मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले उम्मेदवार छनोटलाई तीब्रता दिएको छ । जिल्लाका १० स्थानीयका १ सय २ वटा वडाहरुमा वडाध्यक्षसहित वडा सदस्यहरुको उम्मेदवार टुंगो लागाउने कार्यलाई तीब्रता दिएको हो । सोहि क्रममा धेरैजसो वडाहरुका सर्वसम्मत उम्मेद्वार छान्ने नीति लिएको एमालेले...