समाज/राजनीति

नेकपा एमाले इन्द्रसरोवरले टुङ्ग्यायो पालिका अध्यक्षसहित वडाको उम्मेदवार

मकवानपुर । स्थानीय तह निर्वाचनमा नेकपा एमालेले इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा देवकृष्ण पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एमाले गाउँ कमिटीको बैठकले सर्वसम्मत् रुपमा पुडासैनीलाई उम्मेदवार बनाउने निर्णयसहित सिफारिस गरेको हो । उपाध्यक्षका आकांक्षी भने धेरै भएकाले अझै उम्मेदवार टुंगाउन लगाउन सकेको छैन । त्यसैगरी गाउँपालिकाको वडा अध्यक्षहरुमा...

ओखलढुङ्गा एमालेको ‘हिरा’ जसले पाए वडाध्यक्षको टिकट

ओखलढुङ्गा । आसन्न स्थानीय तहको निर्वाचनका लागि ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं.१ मा नेकपा एमालेको तर्फबाट हिराबहादुर कार्कीले उम्मेदवारी दिने भएका छन् । आज बसेको वडा कमिटीको बैठकले उनलाई सर्वसम्मत् वडाअध्यक्षको उम्मेदवारी सिफारिस गरेको हो । उनी लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनीसँग एमाले...

देउवाको काँधमा बन्दुक राखेर पड्काउँदै प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई २०७४ सालकै अवस्थामा पुर्याउने भएका छन् । स्थानीय निर्वाचनको मुखैमा सरकारले एकपछि अर्को विवादास्पद निर्णय गरेपछि आमनेपाली जनता चिन्तित भएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निजी स्वार्थमा सरकारले धमाधम निर्णय गरेको छ । जसको अहिले चौतर्फी विरोध भइरहेको...

एमाले बकैया : अध्यक्ष र उपाध्यक्षसहित ११ जना सिफारिस

मकवानपुर । स्थानीय तह निर्वाचनमा नेकपा एमालेले बकैया गाउँपालिकामा अध्यक्षका लागि पाँचजना सिफारिस गरेको छ । आज भएको गाउँ कमिटि बैठकले अध्यक्षमा पद्मा पौडेल, सरला बोलखे, दलबहादुर वाईवा, कृष्णप्रसाद चौँलागाई तथा गोपाल दाहाललाई सिफारिस गरेको हो । त्यस्तै उपाध्यक्षमा बद्रीलाल थिङ, विजय वाईवा, लालबहादुर स्याङ्तान, सुस्मिता घोरासैनी, जिमि लो...

नेपाल खेलकुद महासंघ समाजवादी हेटौंडाको अध्यक्षमा खड्गी

मकवानपुर । नेपाल खेलकुद महासंघ समाजवादी हेटौडा उपमहानगरपालिका कमिटीको प्रथम भेला भएको छ । भेलाले शंकर गोपाल खड्गीको अध्यक्षतामा १७ सदस्यीय कमिटी घोषणा गरेको छ । नगर कमिटी उपाध्यक्ष आकाश कटुवाल र विजेता राना मगर, सचिव निरोज दुलाल, सहसचिव रविन चौलागाईं, कोषाध्यक्ष आशिष घलान रहेका छन् । कार्यक्रम नेपाल...

एमाले थाहानगरः मेयर र उपमेयरमा दुई/दुई जना सिफारिस

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले थाहानगरले मेयर र उपमेयर पदका लागि नाम सिफारिस गरेको छ । आज भएको एमाले थाहानगर कमिटीको बैठकले सर्वसम्मत् निर्णय गर्न नसकेपछि मेयर र उपमेयरमा दुई/दुई जनाको नाम सिफारिस गरेको हो । बैठकले मेयर पदका लागि बिष्णु प्रसाद ढकाल र शशिधर...

भीमफेदीको अध्यक्ष र उपाध्यक्षमा एमालेको पुरानै उम्मेदवार

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालले मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा हिदम लामा र उपाध्यक्षमा पार्वती रानालाई नै दोहोर्‍याउने भएको छ । शनिबार भएको भीमफेदी एमाले गाउँ कमिटी बैठकले गाउँपालिकाको अध्यक्षमा बर्तमान गाउँपालिकाका अध्यक्ष लामा तथा उपाध्यक्षमा रानालाई नै उठाउने सर्वसम्मत् निर्णय गरेको हो । २०७४ मा भएको...

गभर्नरलाई ‘बलिको बोको’ बनाइयो– केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गर्नु गलन भएको बताएका छन् । उनले अर्थतन्त्र बिगार्ने मान्छे अर्कै भएको तर गभर्नरलाई अर्थतन्त्र बिगारेको आरोप लगाएर निकाल्नु भनेको ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भन्ने उखान जस्तै भएको प्रतिक्रिया दिएका हुन् । शनिबार...

हेटौंडाको मेयर बन्न एमालेभित्र चार हस्तीको चर्चा

मकवानपुर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै मकवानपुरका सबै दलका नेतालाई चुनाव लागेको छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा नगरीमा चुनावी सरगर्मी बढ्दै गएको हो । दलहरु उम्मेदवार टुंग्याउने ध्याउन्नमा छन् । एमालेले उपहानगरका १९ वडासहित जिल्लाभरका सबै वडाध्यक्ष र सदस्यका उम्मेदवार टुंग्याउँदैछ । सत्तारुढ गठबन्धन आवद्ध दलहरु भने...

राक्सिराङ्गमा एमालेले टुङ्ग्यायो पालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार

मकवानपुर । आगामी स्थानीय निर्वाचनको लागि नेकपा एमालेले मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको नाम चयन गरेको छ । आज भएको गाउँकमिटीको बैठकले अध्यक्षमा बाबुलाल स्याङ्तान र उपाध्यक्षमा सुन्तलीमाया प्रजालाई सर्वसम्मत सिफारिस गरेको नेकपा एमाले राक्सिराङ्गका अध्यक्ष रोहन लामाले अखबार हबलाई जानकारी दिए । राक्सिराङ्ग गाउँपालिकामा यस अघि भएको...