समाज/राजनीति

अनेरास्ववियु मकवानपुरले निर्वाचनलक्षित बृहत भेला गर्दै

मकवानपुर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीले भोलि बृहत भेला गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी अनेरास्ववियुले स्थानीय निर्वाचन केन्द्रित बृहत भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्न लागेको अनेरास्ववियु मकवानपुरका अध्यक्ष बिशाल पौडेलले जानकारी दिए । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख...

एमाले इन्द्रसरोवरः उपाध्यक्षमा सहमती जुट्न नसक्दा उम्मेदार छनोटमा ढिलाई

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनको लागि एमाले मकवानपुरले उम्मेदवार छनोट प्रक्रियालाई तीब्रता दिएको छ । जिल्ला अधिकांश पालिकाहरुमा सर्वसहमतिले सिफारिस भएपनि केही पालिकाहरुमा भने सहमतिको प्रयास जारी रहेका कारण उम्मेदवार छनोट प्रक्रियामा ढिलाई भएको छ । उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पालिका अध्यक्ष पदका लागि सहमति नजिक भएपनि उपाध्यक्षमा...

एकीकृत समाजवादीः सबै स्थानीय तहका सबै पदमा नाम माग्ने

काठमाडौं । एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि सबै स्थानीय तहबाट उम्मेद्वारको नाम माग्ने भएको छ । पार्टीको २० औं केन्द्रीय सचिवालय बैठकले आगामी २० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सबै स्थानीय तहबाट पार्टीको तर्फबाट उम्मेदवारको नाम माग्ने निर्णय गरेको हो । तर, उम्मेद्वारी भने गठबन्धनबाट आफ्नो भागमा...

स्थानीत तह निर्वाचनः ‘जसले दुई हजार रुपैयाँ दिन्छ उसैलाई भोट दिन्छु’

सप्तरी । आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसार र उम्मेदवार छनौटको तयारीमा राजनीतिक दल आन्तरिक तयारीमा छन् । ३० वैशाखमा देशभर स्थानीय तहको निर्वाचन हुँदै छ । आउँदो ११ वैशाखमा उम्मेदवार मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ । जस कारण राजनीतिक दलहरू उम्मेदवार चयनदेखि घोषणपत्र बनाउनेसम्मको काममा व्यस्त छन् ।...

एमाले भरतपुर महानगर: मेयरको उम्मेद्‌वार विजय सुवेदीलाई बनाउने

चितवन । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेद्‌वार बनाउने निर्णय गरेको एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी दिए । महानगरको मेयरमा सुवेदीलाई सर्वसंगत ढंगले उम्मेद्‌वार...

एमाले हेटौंडाः मेयर र उपमेयरका लागि १६ जनाको नाम सिफारिस

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले हेटौंडा नगर कमिटीले मेयर र उपमेयर पदका लागि नाम सिफारिस गरेको छ । आज भएको एमाले हेटौंडा नगर कमिटीको बैठकले सर्वसम्मत् निर्णय गर्न नसकेपछि मेयरमा ९ जना र उपमेयरमा ७ जनाको नाम सिफारिस गरेको हो । बैठकले हेटौंडा उपमहानगरपालिकाको मेयर...

सरकारले देशको अर्थतन्त्र ध्वस्त बनायोः पूर्व अर्थमन्त्री पौडेल

काठमाडौं । पूर्व अर्थमन्त्री तथा एमालले उपाध्यक्ष विष्णु पौडेलले सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् । मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा बनाएको उनको आरोप छ । उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशको अर्थतन्त्र ट्रयाकमा ल्याएर यस सरकारलाई हस्तान्तरण गरेको तर यो सरकारले ध्वस्त...

एमाले मकवानपुरगढी : अध्यक्षको उम्मेदवारमा पुनः हुमागाईं

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचमा नेकपा एमालेले मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्ग्ययाको छ । आइतबार बसेको नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटीको बैठकले विदुर हुमागाईलाई नै अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भई विदुर हुमागाईले अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्...

नेकपा एमाले इन्द्रसरोवरले टुङ्ग्यायो पालिका अध्यक्षसहित वडाको उम्मेदवार

मकवानपुर । स्थानीय तह निर्वाचनमा नेकपा एमालेले इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा देवकृष्ण पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एमाले गाउँ कमिटीको बैठकले सर्वसम्मत् रुपमा पुडासैनीलाई उम्मेदवार बनाउने निर्णयसहित सिफारिस गरेको हो । उपाध्यक्षका आकांक्षी भने धेरै भएकाले अझै उम्मेदवार टुंगाउन लगाउन सकेको छैन । त्यसैगरी गाउँपालिकाको वडा अध्यक्षहरुमा...

ओखलढुङ्गा एमालेको ‘हिरा’ जसले पाए वडाध्यक्षको टिकट

ओखलढुङ्गा । आसन्न स्थानीय तहको निर्वाचनका लागि ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं.१ मा नेकपा एमालेको तर्फबाट हिराबहादुर कार्कीले उम्मेदवारी दिने भएका छन् । आज बसेको वडा कमिटीको बैठकले उनलाई सर्वसम्मत् वडाअध्यक्षको उम्मेदवारी सिफारिस गरेको हो । उनी लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनीसँग एमाले...