समाचार
नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई
काठमाडौं । साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपाललाई प्रधानन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् । नेपालले बुधबार भएको खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेका थियो । खेलको आठौं मिनेटमा १–० गोलले पछि परेको नेपाल ८८औं मिनेटमा पेनाल्टीमा बराबरी गोल फर्काउन सफल...
राष्ट्रपति भण्डारी बिहान काभ्रेको पलाञ्चोकभगवतीमा, साँझ काठमाडौंको इन्द्रायणी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौं उपत्यका र वरपरका शक्तिपीठहरुको पूजाअर्चना गर्नुभएको छ । बडा दशैंको आठौं दिन महाअष्टमीको दिनमा राष्ट्रप्रमुख शक्तिपीठहरुमा पुग्ने प्रचलन अनुसार राष्ट्रपति पनि त्यहाँ पुग्नुभएको हो । आज साँझ अबेर उहाँ शोभाभगवती र इन्द्रायणी मन्दिर जानुभएको हो । त्यसअघि उहाँ काठमाडौंका विभिन्न शक्तिपीठ पुग्नुभएको...
तरुण दल हेटौँडा ८ को अध्यक्षमा पौडेल
मकवानपुर । नेपाली कांग्रेसको भातृ संगठन दरुण दल हेटौँडा ८ को अध्यक्षमा अच्युतम पौडेल चयन भएका छन् । आज बुधबार हेटौँडा ८ मा भएको वडा भेलाले पौडेललाई अध्यक्षमा चयन गरेको हो । नेपाली कांग्रेस बागमती प्रदेश संसदिय दलका नेता ईन्द्र बहादुर बानीँयाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा दरुण दल हेटौँडा...
नेपालका यी प्रसिद्ध धार्मिक गन्तव्य, जहाँ दशैंमा सर्वाधिक भिड लाग्ने गर्छ
काठमाडौँ । नेपालमा मान्छेभन्दा धेरै मूर्तिहरु र घरभन्दा धेरै मठ मन्दिरहरु छन्। यहाँ आउने विदेशी पर्यटकहरुले वर्णन गर्ने वाक्य हो यो। हुन पनि यहाँ विभिन्न जात जाती र सम्प्रदायका मानिसहरुका आफ्नै संस्कृती र रितीरिवाजहरु छन्। मठमन्दिरहरु पनि उस्तै छन् यी मन्दिरहरुमा सधैंजसो मेला र उत्सवहरु हुने गर्दछ। यसैबीचमा हाम्रो...
सवारी दुर्घटनाका घाइतेको सरकारले निःशुल्क उपचार गर्ने
काठमाडौं । सरकारले सार्वजनिक सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरुको अन्त्येष्टि तथा किरिया खर्च र परिवारलाई राहत उपलब्ध गराउने भएको छ। बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विगत केही दिनयता कास्की, मुगुलगायतका स्थानमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको निःशुल्क उपचार गराउने पनि जानकारी गराएको हो । ‘सार्वजनिक सवारी दुर्घटनामा घाइते...
मकवानपुरमा दशैँको पिङ बनाउने क्रममा खसेर एकको मृत्यु
मकवानपुर। मकवानपुरमा दशैँको पिङ बनाउने क्रममा पिङ्बाट लडेर एक जनाको मृत्यु भएको छ।सोमबार साँझ मकवानपुरको भीमफेदी गाउँपालिका-६ माण्डुमा दशैँको लागि लिङ्गे पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु गएको हो । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका-६ माण्डुकै ५३ वर्षीय प्रेम लामा रहेको मकवानपुर प्रहरीले जनाएको छ।लामा पिङको लठ्ठा बाध्ने क्रममा...
दसैंको आठौं दिन महाअष्टमी-महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिँदै
काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैंका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको...
मासुको विषयमा भएको विवादपछि बुवाले गरे छोराको हत्या
सल्यान । सल्यानमा बुवाले आफ्नै छोराको हत्या गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका–१० माझकाडामा ५५ वर्षीय बुवा निमबहादुर कुँवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कुँवरको हत्या गरेका हुन् । बुधबार दसैंको मासुको विषयलाई लिएर सामान्य घरायसी विवाद हुँदा करिब राति १० बजे तिर घरेलु हतियार हँसियाको प्रयोग गरेर छोराको...
मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु
काठमाडौं । मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्घटनामा २३ जनाको मृत्यु भएको पुष्टि गरे । ‘ठूलो दुर्घटना भयो । बस टुक्राटुक्रा भयो । २३ जनाको लास भयो । धेरै घाइते छन् । घाइतेलाई विमानस्थलमा ल्याएका छौं र कतिपयलाई उद्दार...
आगामी तीन दिनको मौसम पूर्वानुमान
काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन। हाल सुदुरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८ आश्विन २६ गते (मंगलबार) दिउँसो : देशभर सामान्यतया सफा देखि आंशिक...










