समाचार

ओली, प्रचण्ड र नेपालले एउटै मञ्चबाट भाषण गर्ने

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन उद्घाटनका दिन एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भाषण गर्ने भएका छन् । कांग्रेसले आफ्नो महाधिवेशनमा यी तीन दलका साथै अन्य दलका नेताहरूलाई पनि आमन्त्रण गरेको छ । गत फागुन...

ओली अस्वस्थ, पूर्वनिर्धारित कार्यक्रममा सहभागी नहुने

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली रुघा खोकीका कारण अस्वस्थ भएका छन् । बुधबारदेखि अध्यक्ष ओलीलाई सामान्य रुघा खोकीसहित ज्वरो आएपछि निवासमै आराम गरिरहेको नीजि सचिवालयका रामशरण बजगाईंले जानकारी दिए । उनका अनुसार अस्वस्थताकै कारण बिहिबार तय भएका पुर्व निर्धारित कार्यक्रममा समेत ओली सहभागी नहुने भएका छन् ।...

नेपालमा अहिलेसम्म कतिले लगाए कोरोनाविरुद्धको खोप ?

काठमाडौँ । कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोपको थप ६ लाख मात्रा बुधबार नेपाल आएको छ। कोभ्याक्स सुविधाअन्तर्गतको खोप कतार एयरवेजबाट बुधबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए। उनका अनुसार यो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । बुधबार आएको सँगै नेपालमा अहिलेसम्म...

दुर्गाप्रसादलाई ५ लाख भारु क्षतिपूर्ति दिन कोलकाता उच्च अदालतको आदेश

भारतको जेलमा अनाहक ४० वर्ष थुनिएर रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन कोलकाताको उच्च अदालतले आदेश दिएको छ । विनाकसुर ४० वर्ष थुनिएर गत चैतमा रिहा भएका तिम्सिनालाई कोलकाताको उच्च अदालतले ५ लाख भारु दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको हो...

काँग्रेस महाधिवेशनमा मोबाइल निषेध

काठमाडौं । भोलिदेखि नेपाली काँग्रेसको १४औँ महाधिवेशन सुरू हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा हुने सो महाधिवेशनका लागि आचारसंहिता जारी गरिएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबार सो आचारसंहिता जारी गर्दै मतदान स्थलभित्र मोबाइल फोनलाई निषेध गरेको छ । मतदानस्थल भुकुटिमण्डपभित्र मोबाइल फोनलाई निषेध गरिएको समितिका संयोजक गोपालकृष्णा घिमिरेले जानकारी...

लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ

काठमाडौं । झापाबाट लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चार ग्राम तीन सय मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो। झापा बुद्धशान्ति गाउँपालिका–३ बेलचोकस्थित बाबा राईको घरमा डेरा गरी बस्ने दीपक तामाङले कोठाभित्र प्रतिबन्धित लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने सूचनाका...

त्रिपुरासुन्दरी मन्दिरबाट भगवतीको मूर्ति चोरी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाकै पुरानो र ऐतिहासिक त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारस्थित सयौँ वर्ष पुरानो त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति चोरी भएको छ । सयौँ वर्ष पुरानो सुनको जलप प्रयोग गरिएको भगवतीको मूर्ति र कलशका साथै पुरानो विष्णुको दुईवटा कलात्मक मूर्ति चोरी भएको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए । पुरातत्व...

केएफसीको १३औं शाखा हेटौंडामा

मकवानपुर । अन्तराष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा तेह्रौ शाखा विस्तार गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं २, चौकीटोल स्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरको प्रङ्गणमा खोलिएको हो । केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । यस आउटलेटमा केएफसीका बिभिन्न चिकेन परिकार जस्तै...

भक्तपुरमा आजदेखि दिन थालियो ई–पासपोर्ट

काटठमाडौं ।आजदेखि भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट (विद्युतीय राहदानी)का लागि आवदेन सङ्कलन र वितरणकार्य सुरु गरिएको छ । पहिलो पटक आजदेखि सुरु भएको ई–पासपोर्ट वितरण सङ्कलन कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुभारम्भ गरिन् । उनले राहदानी विभाग र ललितपुरबाट मात्रै सुचारु भएको विद्युतीय राहदानी वितरण अब भक्तपुरबाट पनि...

कञ्चनपुरका सात स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व

कञ्चनपुर । नेकपा(माओवादी केन्द्र)ले कञ्चनपुरका सात स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ। नौ स्थानीय तह रहेको कञ्चनपुरमा केन्द्रले शुक्लाफाँटा र दोधारा चाँदनी नगरपालिकाबाहेक बेदकोट, कृष्णपुर, भीमदत्त, पुर्नवास, बेलौरी नगरपालिकासँगै लालझाडी र बेलडाँडी गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेका हो। नगर र गाउँ सम्मेलनको आयोजना गरी सर्वसम्मतिका आधारमा नयाँ नेतृत्व...