समाचार
सन् २०२१ मा समाचार संकलनका क्रममा मारिए २४ पत्रकार
काठमाडौं । सन् २०२१ पत्रकारका लागि खराब वर्ष बन्न पुगेको पत्रकारको अधिकारका लागि काम गर्ने अमेरिकास्थित संस्था ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स’ ले जनाएको छ । कमिटी फर जर्नालिस्ट (सीपीजे)को पछिल्लो प्रतिवेदनअनुसार यो वर्षको सुरुदेखि डिसेम्बर १ सम्म विश्वभर २९३ जना पत्रकार जेलमा परेका छन् । सीपीजेले डिसेम्बर ९ तारेखमा...
भृकुटीमण्डपबाट हटाइयो उम्मेदवारको प्रचार सामग्री
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति र पदाधिकारीमा उम्मेदवारी घोषणा गरेका नेताहरुले महाधिवेशनस्थल भृकुटीमण्डपबाट प्रचार सामग्री हटाएका छन् । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गते शुरु हुँदैछ । तर उम्मेदवारहरुले महधिवेशनस्थल भृकुटीमण्डपमा आफ्नो प्रचार गरिसकेका थिए । कांग्रेसको निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारले प्रचार प्रसार गरेको भन्दै आलोचना भएपछि...
गिरिजा अधिकारीको ‘मकवानपुरमा मिडिया’ पुस्तक विमोचन
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पत्रकारिता राजनीतिक दलको छायाँ नबनी सत्यतथ्य र निश्पक्षतामा आधारित हुनुपर्ने बताएका छन् । पत्रकार गिरिजा अधिकारीद्वारा लिखित ‘मकवानपुरमा मिडिया’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पत्रकारहरुले पेशाप्रति प्रतिवद्ध भई देश र जनताप्रति जवाफदेही बन्नुपर्ने बताएका हुन् । उनले पत्रकारिता क्षेत्रलाई दलगत स्वार्थभन्दा...
द्वन्द्वपीडितको नाम राखेर मात्र परिचयपत्र वितरण गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले दशवर्षे सशस्त्र द्वन्द्वका पीडितको नाममा वितरण गर्न लागिएको परिचयपत्रमा पीडितको नाम राखेर मात्र वितरण गर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मङ्गलबार परिचयपत्रमा पीडितको स्पष्ट पहिचान आउने गरी संशोधन गरेर मात्र जारी गर्न सरकारका नाममा अन्तरिम आदेश गरेको हो। ‘पीडित परिचयपत्रको...
युवा संघका जिल्ला सदस्य श्रेष्ठको हत्या आरोपमा २ जना पक्राउ
भक्तपुर । युवा संघका भक्तपुर जिल्ला सदस्य राजन श्रेष्ठ हत्याको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्यविनायक नगरपालिका वडा नम्बर ३ बालकोटका २८ वर्षीय हेमन्त श्रेष्ठ वडा नम्बर २ बालकोटका ३० वर्षीय प्रेम विश्वकर्मा रहेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार हेमन्तलाई बुधबार विहान ०५ः४५...
हिंसा र विभेदविरुद्ध सांस्कृतिक अभियान आवश्यक
काठमाडौँ । सांसदहरूले सबै प्रकारका हिंसा र विभेदविरुद्ध सांस्कृतिक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । तीसौँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान र ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा जागरण मिडिया सेन्टरले यहाँ आज आयोजना गरेको ‘महिला हिंसाको नीतिगत अवस्था र सांसदको भूमिका’ विषयक अन्तक्र्रियामा सांसदहरूले समाजमा व्याप्त सबै...
सबै क्षेत्रमा जलविद्युत् ऊर्जा पुर्याइन्छः ऊर्जामन्त्री भुसाल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशमा खपत हुने ऊर्जामा विद्युतीय ऊर्जाको हिस्सा बढाउँदै लैजाने बताउनुभएको छ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनमा आज उहाँले आम जनतामा विद्युत्को पहुँच बढाउँदै सबै क्षेत्रमा विद्युतीय ऊर्जा पुर्याउने अभियानमा सहयोग गर्न सम्बन्धीत सबै पक्षसँग आग्रह गर्नुभयो...
पूर्व–पश्चिम रेलमार्ग निर्माण सुस्त
काठमाडौँ । राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणले अझै गति लिनसकेको छैन । नौ प्याकेजमा निर्माणअघि बढाउने योजना बनाइएको थियो । त्यसै अनुरुप केही प्याकेजको विस्तृत् परियोजना प्रतिवेदन (डिपिआर) तयारी अघि बढाइएको छ भने केहीको अध्ययन सकिए पनि निर्माण अघि बढेको छैन । बर्सेनि कम बजेट...
लमजुङमा जीप दुर्घटना: तीनजनाको घटनास्थलमै मृत्यु
लमजुङ । मस्र्याङ्दी गाउँपालिका– ८ भुस्मे नजिकै आज बिहान ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । सो जीपमा मस्र्याङ्दी –९ सिम्पानीस्थित गणेश माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थी शैक्षिक भ्रमणका लागि रहेका थिए । सो दुर्घटनमा आठ जना घाइते भएको जिल्ला...
तास खेल्दै गरेका ६ युवा २ लाखसहित पक्राउ
दाङ । दाङमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा करिब २ लाख रकमसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँका ३२ वर्षीय निमबहादुर भण्डारी, रोल्पा माडी गाउँपालिका ४ का ५७ वर्षीय रणे वली, वडा नं. ३ बस्ने ४० वर्षीय कुल बहादुर खड्का, सोही ठाउँका ३० वर्षीय रामकृष्ण...










