समाचार
एकैदिनमा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार...
विशेष अदालतद्वारा थुनुवाका मुद्दाबाहेक सबै सेवा स्थगन
काठमाडौं । विशेष अदालतले थुनुवा भएका मुद्दाबाहेक सबै सेवा स्थगन गरेको छ। केही कर्मचारी एवं नियमित बहस पैरवीमा उपस्थित हुने केही सरकारी वकिल र कानून व्यवसायीसमेत संक्रमित भएको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने जनाएको हो। विशेषले आज (बुधबार) एक सूचना जारी गरेर थुनुवा भएकाको मुद्दाको...
मकवानपुरमा एकैदिन २४६ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर । मकवानपुर जिल्लामा एकै दिन २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पीसीआर परिक्षणबाट एक सय ५५ जना र एन्टीजेन परिक्षणका क्रममा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबै भन्दा धेरै कोरोना संक्रमित हेटौंडा उपमहानगरपालिका...
परीक्षा हलमा संक्रमितलाई सँगै राखिएको भन्दै विद्यार्थी आन्दोलित, प्रहरीद्वारा लाठीचार्ज
काठमाडौं । बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरमा विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको छ । कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै आन्दोलित विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको छ । त्यसक्रममा केही विद्यार्थी घाइते भएका...
महोत्तरीबाट लागूऔषधसहित दुई जना पक्राउ
जनकपुरधाम । महोत्तरी प्रहरीले लागूऔषध नाइट्राभेट–१०सहित दुई जनालाई पक्राउ गरेको छ । बर्दिवास–सम्सी सडक खण्डअन्तर्गत औरही नगरपालिका–४ कठुधारबाट काभ्रे र सिरहाका युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बा.४६प ६२७३ नम्बरको मोटरसाइकलमा सवार काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीय सरोज विक र सिरहाको गोलबजार नगरपालिका–४ बस्ने २३...
टेकु अस्पतालमा कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउनेको भीड
काठमाडौं। पछिल्लो समय कोभिड-१९ को संक्रमण बढेसँगै काठमाडौं उपत्यकाको विभिन्न खोप केन्द्रहरुमा कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउनेहरुको भीड लाग्ने गरेको छ । विशेष गरेर काठमाडौं उपत्यका कोरोनाको रेड जोनमा छ । जसका कारण सरकारले यहाँका सार्वजनिकस्थल ९होटल, सिनेमा हल, रेस्टुरेन्ट, पार्किङ०मा प्रतिबन्धात्मक व्यवस्था लागू गरेपछि खोप लगाउनेहरु बढेका हुन्...
सिङ्गो गढी गाउँपालिकामा अवैधानिक औषधि पसल, स्वास्थ्य प्रमुख भन्छन् एक हप्ता भित्र कारवाही गर्छु
मकवानपुर । पछिल्लोपटक मानव स्वास्थ्य माथि नै खेलबाड गर्ने गरी जिल्लामा अवैध औषधि पसल फस्टाउन थालेका छन् । त्यस्ता अवैध औषधि पसल जिल्लाको मकवानपुरगढी गाउँपालिकामा रहेको ८ वटै वडामा बग्रेल्ती रहेको दर्जन भन्दा बढी औषधि पसलकोहरुको स्थलगत रिपोटिङको शिलशिलामा अखबारहवको टिम गढी गाउँपालिकाका विभिन्न वडा पुग्दा गढी गाउँपालिकाका सबै...
मकवानपुरमा ५२ स्वास्थ्यकर्मी कोरोना संक्रमित
मकवानपुर । मकवानपुरका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाका गरी मंगलबारसम्म ५२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबारयता हेटौंडा अस्पतालका ३६ जना स्वास्थ्यकर्मी सक्रमित भएका छन् । १३ जना मनहरी प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी र ३ जना कैलाश गाउँपालिकास्थित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको...
चितवनमा १ सय १७ स्वास्थ्य कर्मीलाई कोरोना संक्रमण
काठमाडौं । चितवन जिल्लामा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरू नै कोरोना संक्रमित भएका छन्। चितवनका विभिन्न अस्पतालमा कार्यरत डाक्टर, नर्सलगायत १ सय १७ जना स्वास्थ्यकर्मीलाई कोरानो पुष्टि भएको हो। भरतपुर अस्पतालमा ३७ जना, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ४० जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको हो। चितवन मेडिकल...
हेटौंडामा बढी मूल्यमा मास्क बेच्ने दुईजना पक्राउ, एक फरार
मकवानपुर । कोरोना महामारीको संकटमा पनि मास्कमा कालोबजारी गरि बढी मुल्यमा बिक्री गर्ने हेटौंडाका दुई औषधि व्यवसायी पक्राउ परेका छन्। अखबार हबमा बढी मूल्य लिएर मास्क बिक्री गरेको विषयमा समाचार प्रकाशित भएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मकवानपुर प्रहरीलाई कालोबजारी गर्नेलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका थिए ।...










