समाचार

उच्च अदालत हेटौंडाद्वारा चेपाङको ‘हत्या गर्ने’ सैनिकलाई जन्मकैदको फैसला

मकवानपुर । चितवन राष्ट्रिय निकुञ्जभित्र सैनिकको यातनाबाट गम्भीर घाइते भएका उपचार क्रममा मृत्यु भएका राजकुमार चेपाङको मुद्दामा जिल्ला अदालतले गरेको निर्णयलाई उल्ट्याउँदै उच्च अदालतले जन्मकैदको सजाय सुनाएको छ । पाटन उच्च अदालतको हेटौंडा इजलासका न्यायाधीशद्वय चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले नेपाली सेनाको सिद्धिबक्स गणका हुद्दा चिरणकुमार बुढालाई जन्मकैद...

मतदाता परिचय पत्र हराएकाले २० फागुनसम्म निवेदन दिन सक्ने

काठमाडौं । मतदाता परिचयपत्र हराएको नागरिकले २० फागुनभित्र निवेदन दिन सक्ने व्यवस्था रहेको छ । जिल्ला निर्वाचन कार्यालय लमजुङमा आएर निवेदन दिन सक्ने कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख, जिल्ला निर्वाचन अधिकारी सृजना मिश्रका अनुसार परिचयपत्र हराएमा, च्यातिएमा वा नष्ट भएको हकमा कार्यालय आएर निवेदन दिन सकिनेछ । कार्यालयमा...

मकवानपुरका ९ जना काठ तस्करीको आरोपमा पक्राउ

मकवानपुर । काठ तस्करी गरेको आरोपमा पर्सा राष्ट्रिय निकुञ्जले ९ जनालाई नियन्त्रणमा लिएको छ । आरक्षले मनहरी गाउँपालिका–४, मसिनेमा रहेको मसिने–शान्तिमध्यवर्ती सामुदायिक वनका तीजना पदाधिकारीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । समुदायिक वनका सचिव शिवप्रसाद विडारी, कोषाध्यक्ष शिशुपाल बस्नेत र सहसचिव बासु पौडेललाई पर्सा राष्ट्रिय निकुञ्ज आधाभार कार्यालय बाराले ८...

प्रयोग नै नगरी भत्काइयो दुई करोड ५० लाखको वासुदेव सभागृह

मकवानपुर । १६ वर्षअघि दुई करोड ५० लाख लागतमा निर्माण गरिएको संरचना प्रयोग नै नगरी भत्काइएको छ । ०६२ मा तत्कालीन हेटौँडा उपमहानगरपालिकाले निर्माण गरेको हेटौँडा– ४ हुप्रचौरस्थित वासुदेव सभागृह भत्काइएको हो । एकपटक पनि प्रयोग नगरी बेवारिसे अवस्थामा छाडिएको संरचना भत्काएर उपमहानगरपालिकाले नै बहुउद्देश्यीय भवन निर्माण गर्न लागेको छ । भवन...

एमसीसी कार्यान्वयन भई देशले आर्थिक लाभ हासिल गर्नेमा परिसंघ विश्वस्त

काठमाडौं । नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको सम्झौता प्रतिनिधिसभामा आइतबार टेबल भएको छ । २०७४ भदौ २९ गते भएको नेपाल सरकार र एमसीसीबीचको सम्झौता अब संसद्बाट अनुमोदन भई कार्यान्वयनमा जाने र देशले आर्थिक लाभ हासिल गर्नेमा नेपाल उद्योग परिसंघको विश्वास छ । नेपालको आर्थिक विकासमा रणनीतिक महत्व...

हेटौंडामा ग्यासको सिलिण्डर पड्किँदा घरमा आगलागी, एक घाइते

मकवानपुर । हेटौंडा–१, जरुवा टोल नजिकै पानसुके चोकमा ग्यासको सिलिण्डर पड्किँदा घरमा आगलागी भएको छ । स्थानीय अनुसार घरमा आगलागी भइरहेको छ । अहिले हेटौंडा उपमहानगरपालिकाको दमकल घटनास्थलमा पुगेको छ । नियन्त्रणको प्रयास भइरहेको छ । आगलागीमा परी ४५ वर्षको सुमित मिश्र घाइते भएका छन् । स्थानीयका अनुसार तीन...

मकवानपुरको सिमभञ्ज्याङ–दामन क्षेत्रमा हिमपात

मकवानपुर । मकवानपुरको उत्तरी सिमभञ्ज्याङ–दामन क्षेत्रमा हिमपात सुरु भएको छ । थाहा नगरपालिकाको सिमभञ्ज्याङ–दामन क्षेत्रमा राति ८ बजेपछि हिमपात सुरु भएको स्थानीय विनोद लामाले जानकारी दिए । उनका अनुसार अहिले हिमपात भइरहेको छ । त्यसक्षेत्रमा दिउँसो पानी परेको थियो । रातपरेसँगै असिना पर्न सुरु भएको थियो । ‘अहिले हिउँ...

सपिङ्ग कम्प्लेक्स निर्माणका लागि इनरुवा नगरपालिका र कोषबीच ऋण सम्झौता

काठमाडौं । नगर विकास कोष र इनरुवा नगरपालिकाबिच ‘इनरुवा सपिङ्ग कम्प्लेक्स’ आयोजना निर्माणका लागि ऋण सम्झौता भएको छ । आइतबार कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताबीच १९ करोड ४५ लाख २६ हजारको ऋण सम्झौतामा हस्ताक्षर भएको हो । कम्प्लेक्स निर्माणको कुल अनुमानित लागत...

चेपाङ विद्यार्थीलाई हेटौंडा भेट्रान्सको न्यानो कपडा सहयोग

मकवानपुर । हेटौंडा–१५ रातोमाटेस्थित जनजागृति माध्यामिक विद्यालयमा १ कक्षादेखि ५ कक्षासम्म अध्ययनरत चेपाङ तथा विपन्न परिवारका विद्यार्थीलाई हेटौंडा भेट्रान्स क्लबले न्यानो कपडा ट्रयाक–सुट सहयोग गरेको छ । क्लबका उपाध्यक्ष नवराज बज्राचार्यको अध्यक्षता तथा वडा नम्बर १५ का वडा अध्यक्ष महारत्न लामाको प्रमुख आतिथ्यमा आइतबार बिहान ५५ जना विद्यार्थीलाई ट्रयाक–सुट...

हेटौंडाको क्याम्पाडाँडामा मोटरसाईकल दुर्घटना, एकको मृत्यु

मकवानपुर । हेटौंडाको क्याम्पाडाँडा पुल नजिक मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । गएराति करिब १ बजे हेटौंडाको कमानेबाट क्याम्पाडाँडातर्फ आउँदै गरेको ना ६३ प ७४२ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक हेटौंडा–१५ फायरलाईनका २५ वर्षीय बिक्रम वाईबाको मृत्यु...