समाचार
यी हुन् सबैभन्दा कम मतदाता रहेका ३ जिल्ला र ३ पालिका
काठमाडौं । सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङ हो । निर्वाचन आयोगका अनुसार मनाङमा ६ हजार ५७१ मतदाता रहेका छन् । मनाङपछि मुस्ताङ कम मतदाता रहेको जिल्ला हो । मुस्ताङमा १० हजार ७९० जना मतदाता रहेका छन् । सबैभन्दा कम मतदाता रहेको ३ जिल्लामा डोल्पा पनि परेको छ ।...
पल शाहका म्यानेजर कृष्णप्रसाद जोशी पक्राउ
काठमाडौं । बलात्कार आरोपमा थुनामा रहेका अभिनेता पल शाहका म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ । पल शाहको आर्थिक कारोबार लगायत व्यवस्थापनको जिम्मेवारी लिएका कृष्णप्रसाद जोशीलाई पक्राउ गरिएको जिप्रका तनहुँका डिएसपी युवराज खड्काले बताए । नाबालिगलाई जबरजस्ती करणी गरेको मुद्दा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले जोशीलाई तनहुँबाट पक्राउ...
महानगरको प्रमुख उपप्रमुख लड्नेले साढे ७ लाखमात्रै खर्च गर्न पाउने
काठमाडौं । आगामि बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा महानगरपालिकाको मेयर वा उपमेयरको उम्मेदवारले बढीमा ७ लाख ५० हजार मात्रै खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले २०७४ सालको स्थानीय निर्वाचनमै तोकिएको खर्च सीमालाई निरन्तरता दिएको हो । शुक्रबार राजनीतिक दलका प्रतिनिधिहरुसँग गरेको छलफलमा आयोगले उम्मेदवारहरुको खर्च सीमाबारे...
प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको सम्भावित कार्यसूची सर्वाजनिक गरिएको छ । आइतबार दिउँसो एक बजे बस्ने प्रतिनिधिभासको बैठकका लागि संघीय संसद सचिवालयले शुक्रबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौं वार्षिक प्रतिवेदन पेश गर्ने छन् । यस्तै सभामुख...
पत्रकारलाई ओलीको सुझाव– फेसबुकमा अनावश्यक स्टाटस नलेखौँ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालहरूमा फाल्तु कुरा नलेख्न पत्रकारहरूलाई सुझाव दिएका छन् । एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौँ महाधिवेशनको शुक्रवार पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले अरूको समय बर्बाद गर्ने गरी स्टाटस नलेख्न ओलीले सुझाव दिएका हुन् । ‘हामी यस्तो चिज मात्र...
प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई भने– एमसीसीको ठेक्का लिने हिम्मत गर्नुस्
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबाले एमसीसीका परियोजनाहरु निर्माणका लागि एमसीए–नेपालले गर्ने ग्लोबल टेन्डरमा भाग लिन नेपाली निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औं वार्षिक साधारणसभा काठमाडौंमा उद्घाटन गर्दै देउवाले ग्लोबल टेन्डरमा भाग लिने हिम्मत गर्न व्यवसायीलाई आग्रह गरेका हुन् । उनले एमसीसीको टेन्डरबाट नेपाली कम्पनी...
फेरि बढ्यो कुखुराको मासुको मूल्य
काठमाडौं । ब्रोइलर कुखुरा उत्पादकहरुले एक सातामै दोस्रो पटक कुखुराको मासुको मूल्य बढाएका छन् । गत सोमबार किलोमा १० रुपैयाँले बढाएर प्रतिकिलो २९० रुपैयाँ पुर्याइएको जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य शुक्रबारदेखि पुनः बढेको हो । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघकाअनुसार शुक्रबारबाट जिउँदो ब्रोइलर कुखराको प्रतिकिलो कोल्ड स्टोर मूल्य...
चिकित्सा शिक्षा स्नातक तहको परीक्षा चैत १८ गतेदेखि
काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी चैत १८ गतेदेखि गर्ने भएको छ । आयोगले परीक्षाको समय तालिका सार्वजनिक चैत १८, २० र २१ गते गर्ने जनाएको हो । आयोगको अनुसार बिहान ११ बजेदेखि हुने परीक्षा चैत १८ गते एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी...
२०७९ सालमा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा
काठमाडौँ । सरकारले २०७९ सालमा शनिबारबाहेक विभिन्न पर्व दिवस भन्दै ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले १ वैशाखदेखि चैत मसान्तसम्म सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो। २०७९ सालमा शनिबार मात्रै ५२ दिन रहेको छ। सरकारले वैशाख...
हेटौंडाको प्रकाश हाडवर्यरमा लागेको आगो ३ घण्टा पछि नियन्त्रणमा
मकवानपुर । हेटौंडा – ४ मेनरोटको एक हाडवर्यर गोदाममा लागेको आगो करिब तिन घण्टापछि नियन्त्रणमा आएको छ । विहिवार राती ९ बजेबाट प्रकाश इलेक्ट्रोनिसे एण्ड हाडवर्यस सप्यायर्स को गोदाममा लागेको आगो हेटौंडा उपमहानगरपालिकाको दम्कलले ३ घण्टा पछि नियन्त्रणमा लिएको हो । आगोलागिबाट भएको क्षतिको विवरण भने आउँन बाकि रहेको...










