हेटौंडाको प्रकाश हाडवर्यरमा लागेको आगो ३ घण्टा पछि नियन्त्रणमा
मकवानपुर । हेटौंडा – ४ मेनरोटको एक हाडवर्यर गोदाममा लागेको आगो करिब तिन घण्टापछि नियन्त्रणमा आएको छ ।
विहिवार राती ९ बजेबाट प्रकाश इलेक्ट्रोनिसे एण्ड हाडवर्यस सप्यायर्स को गोदाममा लागेको आगो हेटौंडा उपमहानगरपालिकाको दम्कलले ३ घण्टा पछि नियन्त्रणमा लिएको हो ।
आगोलागिबाट भएको क्षतिको विवरण भने आउँन बाकि रहेको मकवानपुर प्रहरीले जनाएको छ ।







