समाचार
दुग्ध सहकारी संघले स्थापना गरेको डेरी उद्योगको सार्वजनिक परिक्षण सम्पन्न
मकवानपुर । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.ले निर्माण गरेको दुग्ध प्रशोधन परियोजना (डेरी उद्योग) को सार्वजनिक परीक्षण मंगलबार परियोजना स्थल भीमफेदी गाउँपालिका वडा नं. १ बुङदलमा सम्पन्न भएको छ । निकट भविश्यमा सञ्चालनको तयारीमा रहेको उद्योगमा बागमती प्रदेश सरकार, सहकारी बजार विकास कार्यक्रम(सिएमडिपी) र जिल्ला दुग्ध सहकारी...
मनहरीमा तीज विशेष कार्यक्रम
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. १ ले हिन्दु नारीहरुको पर्व तीजको अवसरमा तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । आज मनहरी १ मकरी स्थीत बाल जिवन ज्योती माविको प्राङ्गणमा वडा कार्यलयले तीज विशेष कार्यक्रमको आयोजना गरेको हो । तीज विशेष कार्यक्रमको अवसरमा सहभागी वक्ताहरूले सामाजिक सद्भाव कायम...
आज हरितालिका तीज, महादेवको उपासना गरेर मनाइँदै
हिन्दु नारीहरुले आज हरितालिका तीज मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ। विगत वर्षमा धुमधामका साथ मनाइने तीजलाई यो वर्ष भने कोरोना संक्रमण महामारीले प्रभाव पारेको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले आजैको दिन निराहार व्रत बसी महादेव पति पाउने...
हेटौंडामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
मकवानपुर। हेटौंडा–१८ कठाएत चोकमा बोलेरोको ठक्करबाट एक मोटरसाईकल चालकको मृत्यु भएको छ । गएराति मदन भण्डारी लोकमार्ग अन्तर्गत ठुलोदमारबाट हटियातर्फ आउँदै गरेको ना ५ च २९९ नंबरको खालि बोलेरो पिकअप गाडिले सडक छेउमा रोकिएको बा ४४ प ३८०२ नंबरको मोटरसाईकलसंगै रहेका चालक पर्सा बिरगंज १ बस्ने ३१ वर्षीय धर्मेन्द्र...
कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरेको बोर्ड सदस्यले बताए । बोर्डले नतिजा सार्वजनिक गर्न साढे तीन बजे बोर्ड बैठक बोलाएको छ । गत २६ जेठमा कक्षा १२ को...
निर्वाचन आचारसंहिता सार्वजनिक, के–के गर्न पाइँदैन ? (पूर्णपाठसहित)
काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको आचार संहिता सार्वजनिक भएको छ । निर्वाचन आयोगले निर्वाचन आयोगले सोमबार आचारसंहिता राजपत्रमा प्रकाशित गरेपछि सार्वजनिक भएको हो । आचार संहिता सार्वजनिक भए पनि आयोगले निर्णय गरेका दिनदेखि मात्रै लागू हुनेछ । आयोगले केन्द्रमा निर्वाचन आयुक्तको...
भाडाको घर खोज्दै मुख्यमन्त्री कार्यालय
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले भाडाको घर आवस्यक परेकाले सूचना प्रकासन गरेको छ । पहिलेको जिल्ला समन्वय समितिको भवनमा मुख्यमन्त्री कार्यालय सञ्चालन हुँदै आएको र थप काम गर्नका लागि पनि समस्या भएकाले भाडाको घरका लागि सूचना प्रकासन गरेको हो । मुख्यमन्त्रीको कार्यालय पुरै सर्नका लागि...
थाहा नगरपालिकामा स्थानीय पाठ्यक्रम
मकवानपुर । थाहा नगरपालिकाले सबै सरकारी तथा सामुदायिक विद्यालयमा स्थानीयता झल्कने पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । स्थानीय परिवेश, चालचलन, परम्परा, पर्यटकीय स्थल, स्वास्थ्य, स्थानीय खेलजस्ता मौलिक र संरक्षण गर्नुपर्ने विषयको महत्त्व बुझाउन ‘थाहा ज्ञानमाला’ गत वैशाखदेखि पढाउन थालिएको हो । पहिलो चरणको १ देखि ५ कक्षासम्म पढाइ सुरु भइसकेको छ भने...
डोजर लिएर राहदानी विभाग हिँडे बालेन
काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन साह शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिडेका छन् । बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका मेयर बालेन शुक्रबार भने राहदानी विभाग हिँडेको उनको सचिवालयले जनाएको छ । ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ...
चामल बाड्दै, भोट माग्दै ईन्द्र बानियाँ
मकवानपुर । सरकारले आगमी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेसँगै गाउँ घरमा यति वेला चुनावी माहोल तातेको छ । यसै क्रममा विभिन्न राजनितिक पार्टीका नेता तथा कार्यकर्ताहरुले निर्वाचन केन्द्रीत कार्यक्रमहरु सुरु गरिसकेका छन् । निर्वाचनलाई केन्द्रित गर्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं...










