समाचार

बागमती सरकारले विश्वकप छनोटमा पुगेका क्रिकेट खेलाडीलाई जनही एक लाख दिने

मकवानपुर । बागमती प्रदेश सरकारले विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने भएको छ । प्रदेशका आर्थिक माामिला तथा योजना मन्त्री एवं प्रवक्ता जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारले प्रोत्साहन स्वरुप खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ दिएर सम्मान गर्न लागेको हो ।...

तरुण क्षेत्रीय सभापति दाहाल रास्वपाको नगर सल्लाहकार

मकवानपुर । नेपाली काँग्रेस निकट युवा संगठन तरुण दल मकवानपुरको क्षेत्रीय सभापति दामोदर दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा नगर समितिको सल्लाहकार नियुक्त भएका छन् । शनिवार  हेटौंडामा भएको रास्वपाको नगर सम्मेलनबाट दाहाल नगर सभापति  ध्रुर्व विष्टको सल्लाहकारमा नियुक्त भएका हुन् । विगत लामो समय नेपाली काँग्रेसको राजनितिमा संक्रिय रहेका...

मकवानपुर । हेटाैँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयकाे आयाेजना तथा माेहन बज्राचार्य शहरी स्वास्थ्य केन्द्रकाे व्यवस्थापनमा १ सय १३ औ अन्तरास्ट्रिय महिला दिवसकाे अवसरमा वडास्तरीय अन्तर स्वास्थ्य आमा समूहबीच हाजिरी जवाफ प्रतियाेगिता भएकाे छ । प्रतियाेगितामा सफल, श्रमिक, जाल्पादेवी, पञ्चकन्या र प्रगती क्रमस: प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका...

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारको १–१ लाख

मकवानपुर । हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १–१ लाख दिने बागमती प्रदेश मन्त्री परिषद्ले निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्री परिषदको बैठकले हात्तीको आक्रमणबाट मृत्यु भएका मनहरी ४ मकवानपुरकी ६४ बर्षकी राधा अधिकारी, बकैया ५ का सन्तलाल माझी र कमलामाई १३ सिन्धुलीका ४० बर्षका डण्डपाणी पौडेलको परिवारलाई क्षतिपूर्ति...

बागमती टिपर व्यवसायी संघ को ११ औं वार्षिक साधारणसभा सम्पन्न 

मकवानपुर । बागमती टिपर व्यवसायी संघ काभ्रेको एघारौं वार्षिक साधारणसभा सुन्दर नगरी पोखरामा सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटन नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले गरेका थिए । साधारणसभामा बोल्दै अध्यक्ष श्रेष्ठले यातायात व्यवसायीहरु सङ्गठित हुनु पर्ने बताए । अहिले यातायात क्षेत्र विविध कानुनी जटिलताबाट गुज्रिएको र यसको...

सात दिनमा ९ लाख ७९ हजार पीपीआर रोग विरुद्धका खोप लगाइयो

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले सञ्चालन गरेको पीपीआर रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान पुरा भएको छ । मन्त्रालयले १ फागुन देखि प्रदेशका १३ वटै जिल्लामा सप्ताहव्यापी रुपमा सञ्चालन गरेको भेडाबाख्रालाई लाग्ने पीपीआर रोग विरुद्धको खोप अभियान आइतबार सकिएको हो । सात दिनमा प्रदेशका ६ हजार...

भोजपुरमा हेटौंडा–४ को शैक्षिक अन्तरक्रिया

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को अध्ययन भ्रमण टोलीले भोजपुर नगरपालिकाको विद्योदय माविमा शैक्षिक अन्तरक्रिया गरेको छ । जिल्लाकै अग्रिणी, नमुना र वर्तमान राष्ट्रपती विध्यादेवी भण्डारी अध्ययन गरेकी विद्योदयको ईतिहास, शैक्षिक उपलब्धि, ल्याव, बाल कक्षा, पुरस्तकालय, खेलकुद, सिकाई तथा परीक्षा प्रक्रियाबारे अन्तरक्रिया र अवलोकन गरिएको थियो ।...

बागमतीका ८ लाख ३३ हजार भेडाबाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाइयो

मकवानपुर । बागमती प्रदेश सरकारको कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले प्रदेश भित्रका ८ लाख ३३ हजार १ सय ८९ भेडाबाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाएको छ । पीपीआर रोगविरुद्धको सप्ताहव्यापी खोप अभियानअन्तर्गत शनिवार सम्म मन्त्रालयले प्रदेशका ४ हजार २६४ वटा भेडा र ८ लाख २८ हजार ९२५ वटा बाख्रालाई...

बागमतीमा मानव अधिकार उल्लंघनका घटना बढ्दो : इन्सेक

मकवानपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बागमती प्रदेशमा मानव अधिकार उल्लंघनका घटना बढेको तथ्यांक सार्वजनिक गरेको छ । इन्सेकले आइतबार सार्वजनिक गरेको सन् २०२२ को मानवअधिकार वर्ष पुस्तक अनुसार, बागमती प्रदेशमा गत वर्षको तुलनामा यो वर्ष २ सय २४ वटा मानव अधिकार उल्लंघनका घटना बढी भएको तथ्यांक...

आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं । आज ७३औं प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष...