समाज/राजनीति

बागमतीमा नवनियुक्त मुख्यमन्त्री बानियाँ र ८ मन्त्रीले लिए सपथ

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ र ८ जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका मुख्यमन्त्री बानियाँले मंगलबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाबाट शपथ लिएसँगै आफ्नो मन्त्रिपरिषद्को प्रारम्भिक संरचना सार्वजनिक गरेका हुन्। बानियाँसँगै नेपाली कांग्रेसबाट...

बागमतीमा मुख्यमन्त्रीको सपथ आज, एमालेले टुंग्यायो मन्त्रीको नाम

हेटौंडा । बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका रूपमा आज सपथ ग्रहण गर्नेछन् । मुख्यमन्त्री बानियाँको नियुक्ति ३ बजे र सपथ ग्रहण ४ बजेका लागि तय गरिएको प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ । बानियाँसंगै नेकपा एमालेका तर्फबाट मन्त्रीले पनि आजै सपथ ग्रहण गर्ने छन् । एमालेका अधिकांश मन्त्रीहरू आजै...

बागमतीको मुख्यमन्त्रीका लागि बानियाँको दाबी पेश

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् । सोमबार दिउँसो मात्रै प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेकामा केही समयमै नेकपा एमालेको समर्थनमा बानियाँले दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख...

सभापति देउवाको निर्देशन मान्दै मुख्यमन्त्री लामाले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । ९ साउन २०८१ मा मुख्यमन्त्रीमा सपथ लिएका बहादुर सिंहले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आज आइतबार पदबाट राजीनामा दिएका हुन् । उनी बागमती प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसबाट र तामाङ समुदायको पहिलो हुन् । पार्टी सभापति शेरबहादुर देउवाको...

अनेरास्ववियु हेटौँडा नगर संयोजकको जिम्मेवारी गौतमलाई

हेटौँडा। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको हेटौँडा उपमहानगरपालिका कमिटीको संयोजकमा सन्देश गौतम चयन भएका छन् । आज बसेको अनेरास्ववियु हेटौँडा उपमहानगरपालिका आयोजक कमिटीको बैठकले गौतमलाई संयोजकको जिम्मेवारी दिएको हो । बैठकको अध्यक्षता अनेरास्ववियु हेटौडा उपमहानगरपालिका कमिटीका संयोजक नवराज पौडेलको रहेको थियो भने नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं...

सभापति देउवालाई भेटेपछि राजीनामा दिन तयार भए मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । आज पार्टी सभापति शेरबहादुर देउवालाई भेटेपछि लामा राजीनामा दिन तयार भएका हुन् । सभापति देउवाले पनि उनलाई राजीनामा दिन निर्देशन दिएका थिए । लामाले आजै वा भोलि हेटौँडा फर्किएर राजीनामा दिने भएका हुन् ।लामाले राजीनामा दिनुअघि...

मकवानपुरका मैनाली बने अनेरास्ववियु बागमती प्रदेश इन्चार्ज

मकवानपुर। मकवानपुरका भुवन मैनालीलाई नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु बागमती प्रदेशको जिम्मेवारी दिइएको छ । अखिल केन्द्रीय कार्यालयले एक सर्कुलर जारी गर्दै मकवानपुरका भुवन मैनालीलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी प्रदान गरिएको हो । मैनाली अखिल केन्दिय कमिटी सचिवालय सदस्य समेत हुन् । त्यस्तैगरी अनेरास्ववियु केन्द्रीय सचिवालय बैठकले मकवानपुर...

अनेरास्ववियु मकवानपुरको संयोजकमा पौडेल, लामा बने इन्चार्ज

मकवानपुर। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुर जिल्लाको नेतृत्व पुनर्गठन भएको छ । अखिल केन्द्रीय कार्यालयले एक सर्कुलर जारी गर्दै मकवानपुर जिल्ला संयोजकको जिम्मेवारी नवराज पौडेललाई दिएको हो। यसअघिका अध्यक्ष अमृत बर्तौला हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा उम्मेद्वार बनेका थिए। बर्तौला केन्द्रीय सदस्य पदमा उम्मेद्वार भएसँगै सो पद...

बागमतीमा दलको नेता चुन्न आज मतदान

हेटौंडा । बागमतीमा कांग्रेस संसदीय दलको नेता चुन्न आज मतदान हुँदैछ। मुख्यमन्त्री बहादुर सिं लामा विरूद्ध कांग्रेसकै २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेपछि बुधबार नयाँ दल नेता चुन्न मतदान हुन लागेको हो। कांग्रेस संसदीय दलका उपनेता रहेका रामकृष्ण चित्रकारले बिहान १० देखि १२ बजेसम्म उम्मेदवारी दर्ता गर्ने र २...

तीन जना मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन जनालाई मन्त्री नियुक्तको तयारी गरेका छन् । नेपाली कांग्रेस संसदीय दलको नेताबाट मंगलबार मात्रै विश्वास गुमाएका लामाले मन्त्री नियुक्तको तयारी गरेको उनी निकट सांसदले जानकारी दिए । ‘हामी तीन जनालाई मन्त्री नियुक्त गर्दैछौं । अब प्रदेश प्रमुखको कार्यालयमा नाम पठाउँदैछौं...