समाज/राजनीति

पार्टीमा पुनर्गठन आवश्यक : पूर्व मुख्यमन्त्री पौडेल

हेटौंडा । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमाले पुर्नगठन गर्नुपर्ने बताएका छन । सोमवार दिउँसो पूर्व मुख्यमन्त्री तथा नेकपा एमालका नेता पौडेलले सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दे अब सबै पार्टी संघ संगठनहरुको पुर्नगठन गरी नयाँ शिराबाट पार्टी निर्माणमा जुट्नु पर्ने बताएका हुन । भ्रष्टाचार विरुद्ध जेन–जी पुस्ताले...

खनाल, घिसिङ र अर्याल मन्त्रीमा सिफारिस, सपथ भोलि

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्री नियुक्तिको सिफारिस गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री कार्कीले आज साँझ तीन जनालाई मन्त्रीमा नियुक्त गर्न सिफारिस गर्नुभएको हो । पूर्वअर्थ सचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्रीमा सिफारिस गरिएको हो ।...

एमालेको पार्टी सदस्य सङ्ख्या सार्वजनिक

काठमाडौँ । नेकपा एमालेले पार्टी सदस्य सङ्ख्या सार्वजनिक गरेको छ । शुक्रबार दोस्रो विधान महाधिवेशनमा महासचिव शंकर पोखरेलले पेस गरेको सांगठानिक प्रतिवेदनमा  २०८२ सालमा नवीकृत पार्टी सदस्यको कुल विवरण सार्वजनिक गरेको हो । सार्वजनिक तथ्याङ्क अनुसार एमालेका पार्टी सदस्य सङ्ख्या ६ लाख ६२ हजार ९६१ रहेका छन् । सार्वजनिक...

एमाले विधान महाधिवेशन आजबाट सुरु, झन्डै २५ सय नेता कार्यकर्ता गोदावरीमा भेला

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुदैछ । तीनदिन सम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्ध्घाटन गर्ने छन् । महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधी र आयोजकका हैसियतमा  ३ सय १५ जना  २...

सीसँगको भेटमा प्रधानमन्त्री ओलीले उठाए लिपुलेकको सम्झौता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङसँगको भेटमा भारत र चीनबीच लिपुलेक पासमा भएको सम्झौताप्रति आपत्ति जनाएको बेइजिङस्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै आजै चीनमा भएको प्रधानमन्त्री ओलीले र राष्ट्रपति सीबीचको भेटमा ओलीले लिपुलेक नेपालको भूभाग भएको र भारत र...

मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा लामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा बुद्ध लामालाई नियुक्त गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कांग्रेस मकवानपुरका सभापतिसमेत रहेका लामालाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार मन्त्रिपरिषद्को बैठकले जिल्ला समन्वय समिति सहयोग...

हेटौंडा क्याम्पसमा अनेरास्ववियुको प्रशिक्षण

हेटौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्लस टु क्याम्पस कमिटीले हेटौंडा क्याम्पसमा प्रशिक्षण गरेको छ । क्याम्पस कमिटीका संयोजक रिजन जिसीको सभाध्यक्षता तथा अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा उपत्यका विशेष बागमती प्रदेश इञ्चार्ज नितेश लामिछानेको प्रमुख आतिथ्यतामा प्रशिक्षण भएको हो । प्रशिक्षण कार्यक्रममा विद्यार्थी आन्दोलनको...

मुख्यमन्त्री ईन्द्र बानियाँको क्याबिनेटले पायो पूर्णता(नामावलीसहित)

हेटौंडा । बागमती प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रिक्त रहेका ६ वटा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् पूर्ण बनेको हो । साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले २७ गते सदनबाट विश्वासको मत लिएका थिए । बागमतीमा मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय रहेका छन् । यस्तो बन्यो...

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत प्राप्त भएको छ । बैठकमा ९२ जना प्रदेशसभा सदस्य उपस्थित थिए । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४...

पर्यटन क्षेत्रमा एक वर्षमै ८० प्रतिशत बजेट खर्च गर्ने मन्त्री ठकुरी, बानियाँको क्याबिनेटमा अट्लान ?

हेटौंडा । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय तथा मातहतका कार्यालयहरूले आर्थिक वर्ष २०८१/०८२ मा उल्लेखनीय बजेट खर्च गर्दै कार्य सम्पादनमा राम्रो प्रगति गरेको छ । संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरीको नेतृत्वमा मन्त्रालयले कुल २ अर्ब ४७ करोड रुपैयाँमध्ये ८० दशमलव ९४ प्रतिशत अर्थात् करिब २ अर्ब ४४...