समाज/राजनीति

रामेश्वर रानालाई एमाले मकवानपुर जिल्ला इञ्चार्जको जिम्मेवारी

हेटौंडा । नेकपा (एमाले)का केन्द्रीय सदस्य रामेश्वर रानालाई मकवानपुर जिल्ला इञ्चार्जको जिम्मेवारी तोकिएको छ । एमालेको केन्द्रीय सचिवालय बैठकले रानालाई मकवानपुर जिल्लाको इञ्चार्जको जिम्मेवारी तोकेको हो । सचिवालय बैठकले प्रदेश इञ्चार्जमा सचिव महेश बस्नेतलाई जिम्मा दिइसकेको छ । त्यस्तै बैठकले बागमती प्रदेश अन्तर्गत उपत्यकाका ३ जिल्लाबाहेक जिल्ला कमिटीमा इञ्चार्जहरु...

जुरीखेत सुमो दुर्घटना प्रति एमाले संसदीय दल बागमतीको दुःख व्यक्त

हेटौंडा । काठमाडौं हेटौंडा छोटो दुरीको सडक खण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतस्थित आईतबार भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु तथा ३ जना गम्भीर घाइते भएको घटनाप्रति नेकपा एमाले संसदीय दल, बागमती प्रदेशले गहिरो दुःख व्यक्त गरेको छ। संसदीय दलले विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनाले नेता जगन्नाथ थपलियाले आफूहरूलाई...

मकवानपुर-१ मा एमालेबाट रानासहित सात जनाको नाम सिफारिस

हेटौंडा । नेकपा (एमाले) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुई वटा निर्वाचन क्षेत्रमध्य क्षेत्र नं १ बाट सात जनाको नाम सिफारिस गरेको छ । एमाले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ को बैठकले प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य रामेश्वर राना र एका लाल श्रेष्ठ, जिल्ला उपाध्यक्ष हिदम...

मकवानपुर–२ बाट बर्तौला र ठकुरीको नाम सिफारिस

हेटौंडा । नेकपा (एमाले) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुई वटा निर्वाचन क्षेत्रमध्य क्षेत्र नं २ बाट दुई जनाको नाम सिफारिस गरेको छ । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ को बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सचेतक महेश कुमार बतौला र पार्टी नेता सुवास चन्द्र...

यी हुन् रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ताको घोषणा गर्ने उम्मेदवार !

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीलाई लिएर उत्पन्न विवादका बीच पाँच जनाले आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन् । नाम फिर्ता लिने घोषणा गर्नेमा बालेन साहको टिमबाट सूचीमा परेका कलाकार आसिफ साह, गायिका तृसला गुरुङ, चन्द्र ढकालका छोरा सचिन ढकाल तथा कुलमान घिसिङको कोटाबाट परेका महेन्द्र...

झापा- ५ बााट एमाले अध्यक्ष ओलीको एकल नाम सिफारिस

झापा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं. ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको छ । आज सम्पन्न नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं। ५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो ।...

इलाम–२ बाट सुहाङ नेम्वाङको एकल नाम सिफारिस

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) इलामले क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङको एकल नाम सिफारिस गरेको छ । आज बसेको क्षेत्रीय कमिटीको बैठकले केन्द्रीय सदस्य समेत रहेका नेम्वाङको एकल नाम सिफारिस गरेको हो । गत १५ वैशाख २०८१ मा भएको उपनिर्वाचनमा सोही...

रास्वपाको समानुपातिक सूचीमा चितवनबाट मात्रै २१ जना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सोमबार निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूचीमा चितवनबाट नागरिकता लिएका २१ जनाको नाम समावेश भएको देखिएको छ। चितवनबाट सबैभन्दा धेरै २१ जना समानुपातिकतर्फको उम्मेदवार सूचीमा परेका छन् । रास्वपाका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र रहेको जिल्ला समेत हो चितवन ।...

रास्वपाको प्राथमिकतामा परेन सुदूरपश्चिमः ८ जिल्ला उम्मेदवारविहीन, कञ्चनपुरबाट मात्र २ जना समेटिए

हेटौंडा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व अत्यन्तै न्यून देखिएको छ। प्रदेशका ९ जिल्लामध्ये ८ जिल्लाबाट एकजना पनि उम्मेदवार नपर्दा सुदूरपश्चिम रास्वपाको प्राथमिकतामा नपरेको देखिएको हो। रास्वपाले आयोगमा बुझाएको ११० जनाको बन्दसूचीमा सुदूरपश्चिमका ९...

कांग्रेसले बुझायो बन्दसूची

काठमाडौं । नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले तत्काल मान्यता नदिँदा कांग्रेसले मंगलबार ढिलो गरी बन्दसूची आयोगमा बुझाएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार साढे ११ बजेपछि कांग्रेसकातर्फबट ११० जनाको नाम आयोगमा बुझाएको कांग्रेस स्रोतले जनाएको...