समाज/राजनीति

मकवानपुरमा एमालेको प्रचार अभियान तिब्र

हेटौँडा । आम निर्वाचन नजिकिदैँ जाँदा नेकपा एमाले मकवानपुरले मतदाता भेटघाटलाई तिब्र बनाएको छ । नेकपा एमालेका नेता कार्यकर्ताहरू मतदाता बीचमा पुगि पार्टीप्रति विपक्षीले लगाएको आरोप चिर्न र आफ्नो पार्टीका उम्मेद्वारको पक्षमा मत सृजना गर्न लागि परेका छन् । हेटौँडा-४ नं. वडाका विभिन्न टोलहरूमा मतदाताहरूको बाक्लो उपस्थितिमा पार्टीको चुनावी...

हेटौंडा–१५ नम्वर वडामा रानाको उत्सवमय माहोलः केक काटेर स्वागत, घडाले सजियो टोल

हेटौंडा। आम निर्वाचन आउन अब केवल १५ दिन मात्र बाँकी छ। यससँगै उम्मेदवारहरू मतदाताको घरदैलोमा केन्द्रित भएका छन् । नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर –१ को उम्मेदवार रहेका रामेश्वर राना पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । हेटोंडा–१४ नम्वर वडाबाट घरदैलो शुरु गरेका रानाले दिउँसो १५ नम्वर वडामा मतदातासँग...

कैलाश-राक्सिराङ समृद्धिको खाकासहित बर्तौला चुनावी मैदानमा

हेटौंडा । नेकपा एमाले मकवानपुरले निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत कैलाश गाउँपालिकाको अम्बाटारमा सोमबार चुनावी सभा सम्पन्न गरेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एमाले उम्मेदवार महेश बर्तौला स्पष्ट भिजन र समृद्धिको खाकासहित जनताको घरदैलोमा पुग्नुभएको हो । सभालाई सम्बोधन गर्दै बर्तौलाले आफू यहीँको माटो र...

मकवानपुरका दुवै क्षेत्र जीत्ने एमाले निर्वाचन परिचालन समितिको निष्कर्ष

हेटौँडा । नेकपा एमाले मकवानपुर निर्वाचन परिचालनको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले मकवानपुर जिल्लाको दुवै क्षेत्रमा पार्टीको दुवै उम्मेद्वारको जीत सुनिश्चित रहेको निष्कर्ष निकालेको छ। विगत निर्वाचनमा पार्टीको उम्मेद्वारले प्राप्त गरेको मतलाई सुरक्षित गर्न र फरक चुनौतीलाइ सामना गर्न सबै नेता र कार्यकर्ता चनाखो हुनपर्ने र प्रचार...

भीमफेदीका किसानसँग बर्तौलाको भेट: बाँदर नियन्त्रण र भूमिहिन समस्या बारे छलफल

हेटौंडा । नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले मंगलबार भीमफेदीका किसानहरूसँग निर्वाचन केन्द्रित भेटघाट तथा छलफल गरेका छन् । भीमफेदी-५ सोलाभन्ज्याङ र दमारका दूध तथा तरकारी उत्पादक किसानहरूसँगको संवादका क्रममा स्थानीयले बाँदर र दुम्सीले बालीनाली नष्ट पारेर हैरानी दिएको भन्दै नियन्त्रणका लागि कडा कानुन बनाउन...

मेरो उम्मेदवारीले मकवानपुरे जनता खुसी छन्ः रामेश्वर राना

हेटौँडा । नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेद्वार रामेश्वर रानाले आफ्नो उम्मेद्वारीले मकवानपुरे जनता खुसी रहेको पाईएको बताउनु भएको छ । नेकपा एमालेको तर्फबाट निर्वाचित वर्तमान र पूर्व जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै रानाले मुलुकलाई संकटबाट पार लगाउन र विकास र समृद्विको बाटोमा मुलुकलाई अगाडि...

एमाले मनहरीका अध्यक्ष सुवेदीको प्रश्न- रास्वपाले मनहरीका बस्तीहरु उठाउने भनेको हो ?

हेटौंडा। नेकपा (एमाले) मनहरी गाउँ कमिटी अध्यक्ष नवीन सुवेदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मनहरी गाउँपालिकाभित्रका बस्तीहरु उठाउन खोजेको हो कि के हो भनेर प्रश्न गरेका छन्। पार्टीको बिस्तारित बैठकको अध्यक्षता गर्ने क्रममा अध्यक्ष सुवेदीले यस्तो प्रश्न गरेका हुन् । ‘मैले यस क्षेत्रका घन्टीका उम्मेदवार र रास्वपाका नेता बालेन्द्र...

१०४ वर्षीया आमाको आशीर्वाद र जीतको संकल्प लिएर चुनावी मैदानमा होमिए महेश बर्तौला

हेटौंडा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर–२ मा उम्मेदवारी दिएका महेश बर्तौलाले १०४ वर्षीया कालिमाया मोक्तानको हातबाट आर्शिवाद लिएर चुनावी अभियान सुरु गरेका छन् । नेकपा एमालेको तर्फबाट मकवानपुुर–२ मा उम्मेदवारी दिएका बर्तौलाले सोमबार ९आज० बिहान हेटौंडा उपमहानगरपालिका–३ बसामाी स्थित जम्बु चौतारीमा बस्दै आएकी कालिमायाको हातबाट...

एमाले मकवानपुरले बनायो २ हजार २५ सदस्यीय निर्वाचन परिचालन समिति

हेटौँडा। नेकपा एमाले, जिल्ला कमिटी मकवानपुरको बैठकले मकवानपुर ईञ्चार्ज तथा प्रतिनिधिसभाका उम्मेद्वार रामेश्वर रानाको संयोजकत्वमा २ हजार २५ सदस्यीय प्रतिनिधिसभा निर्वाचन परिचालन समिति-२०८२ गठन गरेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनको लागि परिचालन समितिमा केन्द्रीय कमिटी सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी, प्रदेश निकाय सदस्य, जिल्ला कमिटी...

‘हामी उत्साहित छौँ, एमालेको जीत सुनिश्चित छ’: रामेश्वर राना

हेटौंडा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ उम्मेदवार रामेश्वर रानाले पार्टी कार्यकर्ताहरू उत्साहपूर्वक निर्वाचनमा जुटेको बताएका छन् । नेकपा एमाले हेटौंडा ४ नम्बर वडाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आजै हेटौंडा ४, ६ ७ र १४ नं. को अगुवा कार्यकर्ता भेलाबाट आफू निकै उत्साहित भएको र...