समाज/राजनीति

मकवानपुर- १ मा रास्वपाका उम्मेद्वार गौतम ४ गुणा बढी मतान्तरले अगाडी

मकवानपुर। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार प्रकाश गौतमले ४ गुणा बढी मतान्तरले अग्रता कायम गरेका छन्। उनले कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिना भन्दा ४ गुण बढी मत पाएका हुन् । हालसम्म ९ हजार ११५ मत गणना गर्दा रास्वपाका गौतमले ५ हजार ४१८ मत पाएका छन्...

जनताको घरदैलोमा रामेश्वर: अबिर, फूलमालासहित उत्साहपूर्ण स्वागत

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार रामेश्वर राना यतिबेला चुनावी घरदैलो अभियानलाई तीव्र बनाउँदै जनतामाझ पुगेका छन्। निर्वाचन हुन पाँच दिन मात्र बाँकी रहदा राना मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष भेटघाट, संवाद तथा जनचासोका विषयमा छलफल गर्दै चुनावी अभियानलाई थप सक्रिय...

विकास, सुशासन र रोजगार केन्द्रित रामेश्वर रानाको चुनावी प्रतिबद्धता

हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर रानाले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरी आफ्ना चुनावी प्रतिबद्धताहरु सार्वजनिक गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै रानाले यसपटकको निर्वाचन सामान्य आवधिक प्रक्रिया मात्र नभई विशेष परिस्थितिले सिर्जना गरेको महत्वपूर्ण अवसर भएको...

मकवानपुर १ की कांग्रेस उम्मेदवार डिनाको चुनावी संकल्पपत्रमा के छ ?

हेटौंडा । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर १ बाट कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले नौबुँदे चुनावी संकल्पपत्र सार्वजनिक गरेकी छिन्। निर्वाचित भएपश्चात् आफूले गर्ने काम र प्राथमिकताहरू समेट्दै उनले सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन, सामाजिक न्याय र विपत् व्यवस्थापनलाई मुख्य...

हेटौंडा आएर रविले भनेः अबको पाँच बर्ष स्थायी सरकार

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते हुने निर्वाचनपछि आफ्नो पार्टीले पाँच वर्षसम्म स्थायी सरकार सञ्चालन गर्ने दाबी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले हेटौंडाको हुप्राचौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशलाई कानूनी राज्यका रूपमा स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए। सरकार गठन...

रवि हेटौंडा आउने दिन पारेर जिल्ला सभापति पराजुलीले छाडे पार्टी

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टीबाट अलग हुने निर्णय सार्वजनिक गरेका छन्। पार्टीका केन्द्रिय सभापति रवि लामिछाने जिल्लामा आयोजना हुन लागेको चुनावी सभालाई सम्बोधन गर्न आउने दिन पारेर जिल्ला सभापति पराजुलीले पार्टी परित्यागको घोषणा गरेका हुन् । सर्लाहीमा काङ्ग्रेसका सभापति गगन थापालाई भेटेर...

चुनाव जित्न नसक्ने देखेपछि रास्वपा चुनाव भाड्नेतर्फ अगाडि बढ्योः ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रास्वपाले चुनाव जित्न नसक्ने देखेपछि चुनाव भाड्नेतर्फ अगाडि बढेको दाबी गरेका छन् । झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले रास्वपाले चुनाव हार्ने निष्कर्ष निकालेका कारणले झण्डा जलाउने, अभद्र व्यवहार गर्ने र तनाव बढाउने काम गर्न लागेको देखिएको बताएका हुन् ।...

यस्तो छ महेश बर्तौलाको १० बुँदे प्रतिवद्धता

हेटौंडा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर–२ बाट उम्मेदवार बनेका महेश कुमार बर्तौलाले १० बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आउँदो निर्वाचनमा आफ्ना १० बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन् । बर्तौलाले मध्यवर्ती क्षेत्रका समस्याको दिगो समाधानलाई पहिलो प्राथमिकतामा राखेका छन्।...

राना र बर्तौला जिताउन लोकतान्त्रिक मगर संघ खटियो, १८ जनाको समिति परिचालन

हेटौंडा । नेपाल लोकतान्त्रिक मगर संघ, मकवानपुरले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको नेकपा एमालेका उम्मेदवारलाई निर्वाचनमा जिताउन खटिएको छ । नेकपा एमालेबाट मकवानपुरको क्षेत्र नम्बर १ का उम्मेदवार रामेश्वर राना र २ नम्बर क्षेत्रका उम्मेदवार महेशकुमार बर्तौलालाई निर्वाचनमा जित दिलाउन आवश्यक सहयोग गर्ने संस्थागत निर्णय गर्दै चुनावी मैदानमा...

दुई वर्षमा बन्ने बाटो डेढ वर्षमै बनाउने आफ्नो एजेन्डाः बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले दुई वर्षमा बन्ने बाटो डेढ वर्षमै बनाउने आफ्नो एजेन्डा रहेको बताएका छन् । बुधबार धनगढीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् । ‘दुईवर्षमा बन्नुपर्ने बाटो २० वर्षसम्म बन्दैन । डेढ वर्षमा बन्नुपर्‍यो । त्यो हो...