यी हुन् रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ताको घोषणा गर्ने उम्मेदवार !

अखबार हब
२०८२ पुष १९, शनिबार १८:१८

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीलाई लिएर उत्पन्न विवादका बीच पाँच जनाले आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन् ।

नाम फिर्ता लिने घोषणा गर्नेमा बालेन साहको टिमबाट सूचीमा परेका कलाकार आसिफ साह, गायिका तृसला गुरुङ, चन्द्र ढकालका छोरा सचिन ढकाल तथा कुलमान घिसिङको कोटाबाट परेका महेन्द्र लावती र टासी शेर्पा रहेका छन् ।

यस घटनाक्रमपछि रास्वपाभित्र समानुपातिक सूचीबारे आन्तरिक छलफल र दबाब बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*