समाज/राजनीति
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं.२ बाट विरोध खतिवडा उम्मेदवार सिफारिस
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मकवानपुरको क्षेत्र नम्बर २ बाट विरोध खतिवडालाई प्रतिनिधीसभाको उम्मेदवार बनाउँने निर्णय गरेको छ । पार्टी क्षेत्र नम्बर २ को आज बसेको बैठकले एकीकृत समाजवादीका नेता खतिवडालाई प्रतिनिधीसभा क्षेत्र नम्बर २ को उम्मेदवार बनाउँन पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।...
स्थिरता विना विकास र समृद्वि असम्भवः केन्द्रीय सदस्य राना
नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले नेकपा एमाले मुलुकमा शान्ति र स्थिरताको पक्षमा रहेको बताएका छन् । ४५ दिने पार्टी संगठन सुदृढीकरण तथा शुद्विकरण अभियानको सन्दर्भमा हेटौँडा उपमहानगरपालिका वडा नं. १७ द्वारा आयोजित वडास्तरीय प्रशिक्षण कार्यक्रममा नेता रानाले माओवादी, विप्लव, सिके राउतलगायतको समूहलाई राजनीतिको मूलप्रवाह ल्याई मुलुकमा शान्तिपूर्ण वातावरण...
तनहुँ क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्छुः रामचन्द्र पौडेल
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताएका छन् । तनहुँको भानु नगरपालिका–१ भन्सारमा आज आयोजित कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले जिल्लाको विकास र समृद्धि नै आफ्नो लक्ष्य रहेको बताएका हुन् । जिल्लाको विकास र समृद्धिबाट जनताको जीवनस्तर उकास्नका लागि राजनीति गरेको बताउँदै...
माओवादीमा देव गुरुङ महासचिव, को–को परे पदाधिकारीमा ? (सूचीसहित)
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको नाम प्रस्ताव गरेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा उनले पदाधिकारीहरुको नाम प्रस्ताव गरेका हुन्, जसअनुसार महासचिवमा देव गुरुङ छन् । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा छन् भने उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान...
सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन
काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँड गर्न बनेको कार्यदललाई नै त्यसबारे साझा धारणा तय गरेर आउन निर्देशन दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको बैठकमा गठबन्धनमा सिट बाँडफाँड गर्न बनेको कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूलाई कार्यदलमा भएको छलफल र प्रगतिबारे जानकारी गराएका थिए ।...
जनसंगठनका अगुवा कार्यकर्तालाई एमालेको प्रशिक्षण
मकवानपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्वद्ध जनसंगठनका अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रम आज हेटौंडामा भएको छ । जनसंगठन समन्वय संयन्त्र, नेकपा एमाले मकवानपुरको आयोजनामा कार्यक्रम गरिएको हो । एमाले पार्टीसंग आवद्ध विभिन्न एक दर्जन जनवर्गिय संगठनका अगुना नेताहरुलाई प्रशिक्षण दिइएको हो । जनवर्गिय संगठनमा आवद्ध रहेर केन्द्रीय सदस्य, प्रदेश कमिटीका...
एक पटक राप्रपालाई जिताउन दीपक सिंहको आग्रह
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बहादुर सिंहले मकवानपुरमा राप्रपालाई जिताउन आग्रह गरेका छन् । बिहिवार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा भएको भेलालाई सम्बोधन गर्दै सिंहले सो कुरा बताएका हुन् । अब कति पटक पुरानै दलका उम्मेदवारलाई निर्वाचन जिताउँदा जिल्ला बन्ने हो भन्दै प्रश्न गरेका...
जनतालाई गरिवीको चपेटाबाट मुक्त गर्छौ : केन्द्रीय सदस्य राना
मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाले श्रमजिवी वर्गको प्रतिनिधिमूलक पार्टी नेकपा एमाले भएकोले राष्ट्रिय पूँजीको विकास गरेर जनतालाई अवसर प्रदान गर्ने , जनवादी शासन व्यवस्था कायम गर्ने र जनतालाई गरिवीको चपेटाबाट मुक्त गर्दै समाजवादका पुग्ने लक्ष्यका साथ नेकपा एमाले अगाडि बढिरहेको बताएका छन् ।...
मकवानपुर क्षेत्र नं.२(ख) बाट निर्वाचन लड्ने तयारीमा काँग्रेस नेता पराजुली
मकवानपुर । सरकारले आउँदो मंसिर ४ गते संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेसँगै यति बेला जिल्लामा चुनावी सहगर्मी बढेको छ । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्र रहेको मकवानपुरमा यति बेला चुनावी माहोल तातेको हो । निर्वाचन हुन तीन महिना बाकी छदै मकवानपुरमा देशका प्रमुख राजनीतिक...
‘प्रचण्ड र माधवको स्वार्थले कम्युनिष्ट आन्दोलन विखण्डन’: नेता रिजाल
मकवानपुर । नेकपा एमालेका केन्द्रीय पोलिटव्यूरो सदस्य तथा केन्द्रीय स्कुल विभाग उपप्रमुख ईश्वरी रिजालले माधव र प्रचण्डको स्वार्थको कारण नेपालमा कम्युनिष्ट आन्दोलन विखण्डन भएको र दक्षिणपन्थी हावी देखिएको बताउनुभयो । नेकपा एमाले बाग्मति गाउँपालिकाद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले स्थानीय निर्वाचनमा नेकपा एमालेको सिट संख्या कमि भएता पनि जनमतमा पहिलो...










