समाज/राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो भरत पराजुलीलाई उम्मेदवार सिफारिस
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको जिल्ला भेलाले उम्मेदवार छनोट गरेको छ । आज हेटौंडामा भएको पार्टीको प्रथम प्रारम्भिक जिल्ला भेलाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुर संघीय क्षेत्र नं. २ बाट भरत पराजुलीलाई उम्मेदवार सिफारिस गरेको हो । पराजुली काँग्रेस मकवानपुरका पुराना नेता समेत हुन् । उनले...
वडा अध्यक्ष सिग्देल भन्छन् : कारबाही नै सबैथोक होइन्, त्यसैले सच्चिन मौका दिए
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलले आफूलाई कार्यकक्षमै कुटपिट गर्ने सानु लामा दोङलाई माफी दिँदै जाहेरी स्थगित गर्न प्रहरीलाई अनुरोध गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि हातपात गर्ने लामालाई क्षमा दिएको जानकारी दिएका हुन् । उनले हिजै मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेव...
भोलि राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले प्रथम प्रारम्भिक भेला गर्ने
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको प्रथम प्रारम्भिक भेला हुने भएको छ । भोलि (विहिवार) हेटौंडाको क्वीक ट्वान्टी पार्टी प्यालेसमा पार्टीको प्रथम प्रारम्भिक भेला बस्न लागेको हो । गत साउन २७ गते पार्टी सभापति रवी लामिछानेको उपस्थिमा भएको प्रथम बागमती प्रदेश स्तरिय भेलाले जिल्लाको संयोजकमा राजकुमार न्यौपानेलाई जिम्मेवारी दिइएको...
देश विकासको लागि माओवादीको नेतृत्व आवश्यक ः मोक्तान
मकवानपुर । हाल देशमा भएको परिवर्तनको मुख्य एजेन्डा माओवादीको भएकोले अबको निर्वाचनमा माओवादीले स्पष्ट बहुमत ल्याउनुपर्ने नेकपा माओवादी केन्द्रको पोलिटबियुरो सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले बताइन् । उनलेदेशको समग्र विकासको लागि माओवादीको नेतृत्व आवश्यक रहेकोसमेत बताइन् । सोमबार नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीको बिस्तारित बैठकलाई सम्बोधन गर्दै...
प्रारम्भिक जिल्ला भेला गर्दै स्वतन्त्र पार्टी मकवानपुर
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको प्रथम प्रारम्भिक भेला हुने भएको छ । विहिवार हेटौंडामा पार्टीको प्रथम प्रारम्भिक भेला बस्न लागेको हो । गत साउन २७ गते पार्टी सभापति रवि लामिछानेको उपस्थिमा भएको प्रथम प्रदेश स्तरिय भेलाले जिल्लाको संयोजकमा राजकुमार न्यौपानेलाई जिम्मेवारी दिइएको थियो । भेलाले जिल्ला समितिलाई पुर्नता...
जनतासँग माया–पिरती टुटेको छैन, अन्तिम पटक चुनाव लड्छुः झलनाथ
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू अन्तिम पटकका लागि प्रतिनिधि सभामा उम्मेदवार हुने बताएका छन्। खनालले आफू यसपालि इलामको क्षेत्र न. १ बाट सत्तारूढ गठबन्धनको उम्मेदवारका रूपमा चुनाव लड्ने बताएका हुन्। आइतबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै खनालले आगामी मंसिरमा हुने चुनावमा...
गिरीको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीको निधन भएका कारण बैठक स्थगित भएको हो । संसद सचिवालयले आजै शोक प्रस्ताव पारित गरेर बैठक अघि बढाउने तयारी गरे पनि प्रमुख विपक्षी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटालाई गिरीको अन्तिम...
प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु ।’ उनले गिरिप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । घाँटीको क्यान्सरबाट पीडित गिरिको...
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं.२ बाट विरोध खतिवडा उम्मेदवार सिफारिस
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मकवानपुरको क्षेत्र नम्बर २ बाट विरोध खतिवडालाई प्रतिनिधीसभाको उम्मेदवार बनाउँने निर्णय गरेको छ । पार्टी क्षेत्र नम्बर २ को आज बसेको बैठकले एकीकृत समाजवादीका नेता खतिवडालाई प्रतिनिधीसभा क्षेत्र नम्बर २ को उम्मेदवार बनाउँन पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।...
स्थिरता विना विकास र समृद्वि असम्भवः केन्द्रीय सदस्य राना
नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले नेकपा एमाले मुलुकमा शान्ति र स्थिरताको पक्षमा रहेको बताएका छन् । ४५ दिने पार्टी संगठन सुदृढीकरण तथा शुद्विकरण अभियानको सन्दर्भमा हेटौँडा उपमहानगरपालिका वडा नं. १७ द्वारा आयोजित वडास्तरीय प्रशिक्षण कार्यक्रममा नेता रानाले माओवादी, विप्लव, सिके राउतलगायतको समूहलाई राजनीतिको मूलप्रवाह ल्याई मुलुकमा शान्तिपूर्ण वातावरण...









