समाज/राजनीति
मकवानपुर क्षेत्र नम्बर २ को लागि एमालेद्वारा ३ जनाको नाम सिफारिस
मकवानपुर। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वानको लागि एमाले मकवानपुरले मकवानपुर क्षेत्र नम्बर २ को लागि ३ जनाको नाम सिफारिस गरेको छ । आज बसेको एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नंबर २ को बैठकले ३ जनाको नाम सिफारिस गरेको हो । बैठकले नेकपा एमाले...
राप्रपा नेपालले गर्यो मकवानपुर–१ मा कमल थापालाई सिफारिस
मकवानपुर। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)ले मकवानपुर–१ बाट कमल थापाको नाम सिफारिस गरेको छ । थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नंबर १ बाट उम्मेदवार बनाउने निणर्य गर्दै उनको नाम सर्वसम्मत सिफारिस गरेको हो । राप्रपा मकवानपुरको शनिबार हेटौँडामा भएको जिल्ला...
राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा नगर समितिको सभापतिमा विष्ट
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा नगर समितिले पुर्णता पाएको छ । शनिवार पारम्भिक नगर संयोजक सन्तोष न्यौपानेको सभाध्यक्षमा बसको नगर भेलाले पुर्ण बहादुर विष्ट सभापति रहने गरि १३ सदस्य नगर समिति चयन गरेको हो । भेलाले उप–सभापतिमा हिरालाल स्याङतान, सचिवमा प्रकाश गौतम, सह– सचिवमा गोपी श्री खड्का, कोषाध्यक्षमा...
एमाले मकवानपुरले गर्यो दुई प्रतिनिधि सभा सदस्यका लागि ८ जनाको नाम सिफारिस(नामसहित)
मकवानपुर । आगमी मंसिर ४ मा हुने प्रतिनिििधसभा निर्वाचनका लागि मकवानपुरका दुइ वटा क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आठ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधीसभा तर्फमा आज एमाले दुइ वटै क्षेत्रिय कमिटीले आठ जनाको नाम सिफारिस गरेको हो । एमालेको क्षेत्र नम्बर–१ कमिटीले प्रतिनिधीसभा चुनाबका लागि पाँच...
माओवादी केन्द्रले मकवानपुरमा तोक्यो चुनावी कमाण्डर
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको लागि माओवादी केन्द्र बागमती प्रदेशले पार्टीका नेताहरूको जिम्मेवारी तोकेको छ। आईतवार काठमाडौंमा सम्पन्न माओवादी केन्द्र, बागमती प्रदेशको पदाधिकारी र प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठकले प्रदेशको १३ वटै जिल्लाका संघ र प्रदेशको चुनावी कमान्डर तोकेको अध्यक्ष सरल...
नागरिकता विधेयक राष्ट्रिय सभाबाट पुनः बहुमतले पारित
काठमाडौँ । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक प्रस्तुतरूपमा पुनः बहुमतले पारित गरेको हो । विधेयकमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री खाँणले...
एमाले मकवानपुरले गर्यो ४ प्रदेशसभा सदस्यका लागि २३ जनाको सिफारिस(नामसहित)
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरका चारै प्रदेशसभा निर्वाचन क्षेत्रको लागि सिफारिस गरिएको छ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र १ नं. क्षेत्रको प्रदेशसभा (क) बाट अणराज जर्गामगर, राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ्ग, कृष्णप्रसाद चालागाई, कमल विष्ट, नारायण सापकोटा, दिपक न्यौपाने , सीता बिष्ट प्रदेशसभा...
भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन
काठमाडौ । नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । एमालेको यही भदौ १० र ११ गते सम्पन्न चौथो केन्द्रीय कमिटीको बैठकका निर्णयलाई भदौ १५ गते पार्टीका अध्यक्ष केपी शर्मा...
जिउँदा मान्छेलाई इँटा भट्टामा हाल्ने आरोपी आलम कांग्रेसको उम्मेदवार सिफारिस
काठमाडौं । जिउँदो मान्छेलाई इँटा भट्टामा हालेको आरोप लागेका र अहिले थुनामा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस रौतहट क्षेत्र नम्बर –२ समितिले प्रतिनिधि सभाको उम्मेदवारका लागि आलमकै मात्रै नाम सिफारिस गरेको कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए ।...
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । त्यस्तै बीमा विधेयक २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६, पशु...










