समाज/राजनीति

मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव गर्ने सत्ता गठबन्धनको समझदारी

काठमाडौँ । सत्तारुढ गठबन्धनमा आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने समझदारी बनेको छ । सत्तारुढ गठबन्धनको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अबको मन्त्रिपरिषद् बैठक मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोक्ने विषयमा समझदारी गरिएको एक नेताले जानकारी दिए । प्रतिनिधिसभा र...

थानकोट चन्द्रागिरि सडक स्तरोन्नति गर्न मन्त्रीहरु सकारात्मक

मकवानपुर । थानकोट चन्द्रागिरि चित्लाङ सडक स्तरोन्नति गर्न संघीय मन्त्रीहरु सकारात्मक भएका छन् । मंगलबार थाहा नगरपालिका र चन्द्रागिरि नगरपालिकाका प्रतिनिधिहरु संगको छलफलका क्रममा भौतिक पुर्बाधार बिकास मन्त्री मोहम्मद इस्तियाक राई र अर्थमन्त्री जनार्दन शर्मा सकारात्मक भएका हुन् । भौतिक पुर्बाधार बिकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल र सडक...

अनेरास्ववियु मकवानपुरको २७ औँ जिल्ला सम्मेलनको तयारी पुरा 

मकवानपुर । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर जिल्ला सम्मेलनको तयारी पुरा भएको छ । भोति (बुधबार) बाट सुरु हुने २७ औँ जिल्ला सम्मेलनको तयारी पुरा भएको अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले जानकारी दिए । दुई दिन सम्म हेटौंडामा हुन लागेको सम्मेलनले...

जनार्दन प्रकरणमा ओलीको टिप्पनी – गोरु पनि लजायो !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन र पुनरागमनबाट गोरु समेत लजाएको टिप्पणी गरेका छन् । तुलसीलाल अमात्यको २५ औँ स्मृति दिवसका अवसरमा आयोजित एक समारोहमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन । ‘मैले उहिले भन्या थिए, गोरु नाङ्गो देख्दा मलाई लाज लाग्दैन भनेर,’...

विप्लव समूहलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले नेकपाको विप्लव समूहका नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले विप्लव समूहका नेताहरुलाई थप कारवाही गर्ने खवर आएको भन्दै त्यो साँचो हो भने तत्काल कारवाही फिर्ता...

शुद्विकरण आफैँबाट थालौ : केन्द्रीय सदस्य राना

मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाले शुद्विकरण आफैँबाट थालौ, कम्युनिष्ट आन्दोलनलाई निष्ठाका साथ अगाडि बढाउन पर्ने बताउनु भएको छ । नेकपा एमाले, मकवानपुर जिल्लाद्वारा आयोजना गरेको विभिन्न समितिको सपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै नेता रानाले आज गठबन्धन सरकारको नाममा राष्ट्रघात, जनविरोधी, अराजक क्रियाकलापले सीमा...

संसदीय छानबिन समितिको सफाइसँगै २५ दिनपछि अर्थमन्त्रालयमा जनार्दनको कमब्याक

काठमाडौं । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् । मन्त्री शर्माले आजै साँझ राष्ट्रपति कार्यालयमा सपथ लिने तय भएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिहरुले प्रवेश पाएको विषयमा विवादित बनेपछि अर्थमन्त्रीबाट राजीनामा दिएका शर्माले नै...

पाँच दिने भ्रमणमा जापान जाँदै प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापानको पाँच दिने भ्रमणमा निस्कने भएका छन् । नेपाली जन प्रगतिशील मञ्च, जापानको निमन्त्रणामा अध्यक्ष प्रचण्ड जापान जान लागेका हुन् । अध्यक्ष प्रचण्ड साउन २१ गते जापान प्रस्थान गर्ने र साउन २५ गते नेपाल फर्कने कार्यक्रम तय भएको उनका स्वकीय सचिव...

प्रेस युनियनको महाधिवेशनमा सरकारका प्रवक्ताले भने – नेपाल श्रीलंकापथमा जाँदैन

मकवानपुर । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश श्रीलंकापथमा नजाने बताएका छ्न् । हेटौँडामा आजदेखि सुरू नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा बोल्दै मन्त्री कार्कीले जनतालाई देश श्रीलंकापथमा गयो भनेर अफवाह फैल्याइएको गुनासो गरे । ‘हाम्रो देशको अर्थतन्त्रमा केही समस्या छ तथापी, श्रीलंकाको...

निष्पक्ष पत्रकारितामा अडिग रहनुपर्छः प्रधानमन्त्री देउवा

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष पत्रकारितामा अडिग रहनुपर्नेमा जोड दिए । हेटौंडामा आयोजित नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पछिल्ला केहि घटनाक्रममा झुठा आरोप लगाउने किसिमका समाचार लेखन बढ्दो रहेकोले निष्पक्ष पत्रकारितामा अडिग रहनुपर्नेमा जोड दिएका हुन् । ‘पछिल्लो समय...