समाज/राजनीति
अनेरास्ववियु हेटौंडा क्याम्पसको अध्यक्षमा मैनाली
मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) हेटौंडा क्याम्पसको अध्यक्षमा अभि मैनाली निर्वाचित भएका छन् । आइतबार भएको अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटीको १६ औं सम्मेलनले मैनालीलाई सर्वसम्वत अध्यक्षमा निर्वाचित गरेको हो । सम्मेलनले मैनालीको अध्यक्षयतामा २७ सदस्य क्याम्पस कमिटी चयन गरेको छ । उपाध्यक्षमा बिष्णु हरि मिश्र, सचिव...
म पदका लागि हिरिक–हिरिक हुने मान्छे होइन : माधव नेपाल
बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेसँगको एकताको च्याप्टर नखुलेको बताएका छन्। एमालेसँग एकताको च्याप्टर बन्द भएको हो ? भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले एमालेसँग एकताको च्याप्टर नखुलेको अवस्थामा बन्द भन्ने प्रश्न नै उठाउन नपर्ने बताए। ‘जब एमालेसँग एकताको च्याप्टर खुलेकै छैन भने...
कांग्रेस हुती नभएको पार्टी हो : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस हुती नभएको पार्टी भएको आरोप लगाएका छन् । शुक्रबार छविलाल स्मृति तथा रक्तदान कार्यक्रममा बोल्दै ओलीले अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए उनलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्दै नसक्ने ठोकुवा गरे । ‘कांग्रेस त निरीह नै बोल्नै नसक्ने भयो...
बागमती प्रदेशसभाको बैठक असार २९ गते
मकवानपुर । बागमती प्रदेशसभाको दशौँ अधिवेशनको बैठक यही असार २९ गते अपराह्न १ बजे बस्ने भएको छ । उक्त दिन बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा भिन्दाभिन्दै विधेयक दफावार फलफल भई प्रतिवेशनसहित उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि...
काँग्रेस संघीय सदस्य न्यौपानेले गरे पार्टी त्यागको घोषणा
मकवानपुर । नेपाली काँग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. २ का संघीय सदस्य राममणि न्यौपानेले राजिनामा घोषणा गरेका छन् । विहिबार मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति लोक मोक्तानलाई राजिनामा बुझाउँदै आफुले काँग्रेस कृयाशिल सदस्य र संघीय सदस्य दुवैमा नरहने गरि पार्टी परित्यागको घोषणा गरेका हुन् ।...
जनार्दन शर्मा अर्थमन्त्रीबाट हट्नु पर्ने एमालेको अडान
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा दल (एमाले) ले विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मा पदबाट हट्नुपर्ने अडान राखेको छ। शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउने कुरामा सत्ता पक्ष तयार भए पनि आफूहरूको अडान शर्मा पदबाट हट्नुपर्ने रहेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए। ‘उहाँहरू छानबिन समिति बनाउन तयार हुनुभएको छ...
प्रदेशसभामा आजदेखि मन्त्रालयगत बजेटमाथि दफावार छलफल
जनकपुरधाम । मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल सुरु हुने प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । मन्त्रालयगत...
बागमतीमा मुख्यमन्त्री हेरफेर नहुने, जोगियो राजेन्द्र पाण्डेको पद
काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री हेरफेरको सम्भावना तत्काललाई टरेको छ । यससँगै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे आगामी चुनावसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहिरहने छन् । सरकार गठनको समयमा बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पाण्डे र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ आलोपालो मुख्यमन्त्री...
जसपाका तीन मन्त्रीले लिए सपथ
काठमाडौँ । जनता समाजवादीका तर्फबाट नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार विहान जसपाका तीन मन्त्री परिवर्तन गर्दै भौतिक पुर्वाधार मन्त्रीमा इस्तियाक राई, कृषि मन्त्रीमा मृगेन्द्र यादव र वन मन्त्री प्रदीप यादवलाई जिम्मेवारी...
एसपीपीमा म संलग्न भएर कुनै पत्राचार भएको भए प्रमाण ल्याउनुहोस् : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागि हुने विषयमा सुशील कोइराला नेतृत्वकै सरकारले एसपीपीमा सहभागिता रहनेगरी पत्राचार गरेको बताएका छन् । संसदमा समय लिएर सोमबार संबोधन गरेका ओलीले आफूले अमेरिकाबाट नेपाल एसपीपीमा सामेल भएको भन्ने रिपोर्टपछि आफूले नै रोकेको बताए । “सेप्टेम्बर १० २०१५ अर्थान नेपालको...










