समाज/राजनीति

प्रदेश १ को प्रदेशसभा बैठक शुरू, राईलाई विश्वासको मत नदिन एमालेको ह्वीप

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक शुरू भएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ । बैठक शुरू हुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान...

न्यायालयको गतिरोधमा सरकार मुखदर्शक बन्न मिल्दैन –प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा देखिएको गतिरोधमा सरकार मुदर्शक भएर बस्न नमिल्ने बताएका छन् । विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधिसम्वत तरिकाले नै समाधान गर्नुपर्ने बताएका हुन् । ‘न्यायालय स्वतन्त्र निकाय हो । सरकार न्यायापालिका भईरहेको विवादको मुखदर्शक हुनु...

निजगढका मेयर खनाल क्षेत्रीय प्रतिनिधिमा पराजित

बारा । नेपाली कांग्रेसको वडा अधिवेशनमा बाराको निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् । बाराका सांसदसमेत रहेका खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीका विश्वासपात्र मेयर खनाल १० मतले पराजित भएका हुन् । निजगढ नगरपालिका वडा नम्बर ९ को सोमबार भएको वडा अधिवेशनको क्षेत्रीय प्रतिनिधिमा उनी...

१९ जना पत्रकार एमालेको महाधिवेशन प्रतिनिधि (सूचीसहित)

काठमाडौं। नेकपा एमालेको मंसिर १० देखि १२ गतेसम्म हुने दशौं राष्ट्रिय महाधिवेशनमा पत्रकारबाट १९ जना प्रतिनिधि चयन भएका छन । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतका अनुसार प्रतिनिधि बनेकाहरू प्रेस चौतारी र भूगोल तथा सम्पर्क समन्वय कमिटीबाट निर्वाचित भएर आएका हुन् । एमालेले देशभरबाट महाधिवेशन प्रतिनिधि चयन गरिरहेको छ...

एमालेकै सिको गर्दै माओवादी

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पछिल्लो समय तथानाम गाली गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनमा भने एमालेकै सिको गरेका छन् । आगामी पुस ११ देखि १३ गतेसम्म हुने महाधिवेशनमा माओवादीले एमालेकै सिको गर्दै समूह बनाएर उम्मेद्वारी दर्ता गर्न रोक लगाउने निर्णय गरेको छ ।...

वैशाखीमा चलेको सरकारको अराजकता न्यायालयमा देखियोः ओली

धनकुटा । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारभित्र भएको भागबन्डा र अराजकताको पराकाष्ठा न्यायालयमा आएर छताछुल्ल भएर देखिएको बताएका छन् । एमाले धनकुटाले छिन्ताङ्गमा आयोजना गरेको ४३औँ सहिद स्मृति दिवसमा ओलीले न्यायालयजस्तो महत्वपूर्ण र तटस्थ निकायलाई विवादमा ल्याउनुले गठबन्धन सरकार वैशाखीको सहारामा चलिरहेको प्रमाणित भएको बताए । आफ्नो...

बन्द सफल पार्न भन्दै हेटौंडामा विप्लव समूहको मसाल जुलुस

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)ले हेटौंडामा मसाल जुलुस निकालेको छ । पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्द सफल बनाउन अपिल गर्दै मसाल जुलुस निकालेको बताइएको छ । सरकारले हालै पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेकपाले मंगलबार नेपाल बन्दको आह्वान गरेको जनाएको छ ।

मालेको महासचिवमा सिपी मैनाली पुनः चयन

चितवन । नेकपा (माले)को महासचिवमा सिपी मैनाली पुनः चयन भएका छन् । मालेको चितवनमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट मैनाली महासचिवमा चयन भएका हुन् । मैनालीको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको मालेका केन्द्रीय सदस्य भगवती घिमिरेले जानकारी दिइन् । ‘महाधिवेशनबाट ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेका...

एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइयोः प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइएको बताएका छन् । सहकर्मी १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका बेला प्रधानन्यायाधीशले आफूमाथि एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइएको बताएका हुन् । कार्यपालिकासँग भागबण्डा खोजेको आरोप...

देउवाको नेतृत्वमा १४औं महाधिवेशन मूल तयारी समिति गठन, कसलाई के जिम्मेवारी ?

काठमाडौं । नेपाली कांग्रेसले मंसिर अन्तिम साता हुने १४औं महाधिवेशनका लागि मूल तयारी समिति गठन गरेको छ । बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा १४औं महाधिवेशन मूल तयारी समिति गठन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । १४ औं महाधिवेशन मूल तयारी...