समाचार

मनहरीका किसानलाई एमालेको घरेलु औजार बनाउने तालिम

मकवानपुर । नेकपा(एमाले) मनहरी गाउँपालिका वडा कमिटिले किसानलाई घरेलु औजार बनाउने तालिम दिएको छ । एमाले मनहरी गाउँपालिका वडा नम्बर १ कमिटिले मंगलबार वडामा रहेका किसानलाई घरेलु औजार बनाउने एक दिने तालिम दिएको हो । जग्गा बाँझो नराखौं किसानलाई आधुनिक औजार वितरण गरौं भन्ने उद्श्यले पार्टीले किसानलाई घरेलु हाते...

मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा सबैभन्दा खराब बागमती प्रदेश

हेटौंडा । सन् २०२३ को मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा सबैभन्दा खराब बागमती प्रदेशको रहेको इन्सेकले जनाएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले फागुन ७ गते सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा यस्तो नतिजा समेटिएको हो। सार्वजनिक नतिजा अनुसार नकारात्मकबाट बागमती पहिलो,  मधेश दोस्रो र कोशी तेस्रो...

वीरगञ्जमा जारी कर्फ्यू बिहान ६ बजेदेखि १० बजेसम्म खुकुलो

वीरगञ्ज । वीरगञ्जमा जारी गरिएको कर्फ्यू मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुकुलो गरिएको छ। सो अवधि पश्चात् कर्फ्यू पुन: यथावत् हुने जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै जानकारी गराएको छ। सोमबार अपरान्ह प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सार्वजनिक सूचना निकालेर सोमबार बेलुकी ५ बजेदेखि लागू...

प्रेस चौतारीलाई जर्सी हस्तान्तरण

मकवानपुर । केपी ओली कप फुटबल प्रतियोगिताको प्रचारका नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र प्रेस चौतारी नेपाल मकवानपुरबीच हुने मैत्रीपूर्ण फुटबलको तयारी पूरा भएको छ । सोमबार हुने सेभेन ए साइड मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि युवा संघ मकवानपुरले प्रेस चौतारीलाई जर्सी हस्तान्तरण गरेको छ । हस्तान्तरण...

मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको  अध्यक्षमा  पुन: सिवाकोटी

मकवानपुर । मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको  अध्यक्षमा दीपक सिवाकोटी पुनस् निर्वाचित भएका छन् । शनिबार मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यावसायीक संघको १३ औँ वार्षिक साधार सभा तथा छैटौँ अधिवेशनले सिवाकोटी  सर्वसहमत निर्वाचित भएका हुन्। त्यस्तै नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद सुवेदी, उपाध्यक्ष केशव प्रसाद आचार्य (चितवन), उपाध्यक्ष असगर अलि हवारी...

मकवानपुरमा दुई जनालाई घाइते बनाएको चितुवाको मृत्यु

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा दुई जनालाई घाइते बनाएको चितुवाको मृत्यु भएको छ । थाहा नगरपालिका–२, अंगारेमा बुधबार साँझ चितुवाको आक्रमणबाट ६६ वर्षीय हेमन्तकुमार ढकाल र ६० वर्षीया सावित्रीदेवी ढकाल घाइते भएका इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ । ढकाल दम्पतीलाई उपचारको लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको...

जनयुद्ध दिवसको अवसरमा हेटौंडाको बुद्ध चोकमा दीप प्रज्वलन

हेटौँडा। नेकपा (माओवादी केन्द्र)का भातृ संगठनहरु र नेकपा मकवानपुरले संयुक्त रुपमा २९ औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन गरेका छन । नेकपा माओबादी केन्द्रका भातृ संगठन अखिल क्रान्तिकारी, वाईसीएल नेपाल, प्रेस सेन्टर नेपाल, अखिल नेपाल किसान महासंघ र नेकपा मकवानपुर लगायतका संगठनहरुले संयुक्तरुपमा ¥यालीसहित हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन गरेर...

मनहरीको अनियमितता र बेथिति विरुद्ध पाँच राजनीतिक दलको ध्यानाकर्षण

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा भएका विकास निर्माण सम्बन्धि काममा ढिलासुस्ती, बेथिति र अनियमितता भएको भन्दै पालिकाका पाँच  राजनीतिक दलका प्रतिनिधिहरूले संयुक्त रूपमा ध्यानाकर्षण गराएका छन् । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा समाजवादीका प्रतिनिधिहरूले गाउँपालिका उपाध्यक्ष रेखा थापालाई ज्ञापनपत्र बुझाउँदै विकास निर्माणका...

लागूऔषधसहित निजगढका दुई युवा पक्राउ

बारा । बारा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित निजगढका दुई जनालाई सोमबार कलैयाबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उनीहरुलाई लागूऔषधसहित कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटा चोकबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोल बस्ने २९ वर्षीय हेमबहादुर थापा र सोही ठाउँका...

यसरी अन्त्य भयो हिमाली एफएमबाट सुरू भएको कुमार-पर्मिलाको प्रेम सम्बन्ध

काठमाडौं । माघ २७ गते साँझ।काठमाडौं महानगरपालिका-९ गौशाला रुन्चेडाँडास्थित सिरहा-धनुषा होटल एन्ड लज। लजको पश्चिमतर्फको कोठा नम्बर १०८। जिल्ला प्रहरी परिसर काठमाडौंको कन्ट्रोल रुममा खबर आयो – एक जना अपरिचित महिलाको शव फेला पर्‍यो। प्रहरी ६ बजे लजमा पुगिहाल्यो। प्रहरी टोली पुग्दा २८ वर्षीया पर्मिला दमाईको शव कोठामा भेटियो।...