समाचार

पूर्वप्राथमिक तह पूरा गरेका ९० जना विद्यार्थी दीक्षित

मकवानपुर । हेटौंडाको नवोदय शिशु सदन माविले पूर्वप्राथमिक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेको छ । मङ्गलबार एक कार्यक्रमका बीच युकेजी तहको अध्ययन पूरा गरेका ९० जना विद्यार्थीलाई दीक्षित गरिएको हो । दीक्षान्त समारोहमा विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो। अभिभावकको उपस्थितिमा भएको कार्यक्रममा युकेजी तहको अध्ययन पूरा गरेका...

नवोदय माविको ‘एक्जीट’ कार्यक्रम

मकवानपुर  । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा शनिबार ‘एक्जीट’ कार्यक्रम आयोजना भएको छ । कक्षा १ को ‘मि एण्ड माइ सराउण्डीङ थिम’ मा रही वर्षभरि सिकेका कुरालाई विद्यार्थीहरुले स्टल मार्फत विभिन्न रचनात्मक प्रस्तुती दिएका थिए । उक्त थिममा वृक्षारोपण, डोनेसन,...

राक्सिराङका डिलबहादुर सुतेको अवस्थामा मृत फेला

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–७ तल्लो बजारस्थित मुक्तेश्वर महादेव मन्दिर परिसरमा आइतबार बिहान सुतेकै अवस्थामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला परेका व्यक्ति मकवानपुरको राक्सिराङ घर भएका ५१ वर्षीय डिलबहादुर थिङ रहेको सनाखत आफन्तले गरेको मकवानपुर प्रहरीले जनाएको छ । उहाँले खानेकुरा मागि...

हेटौँडाकी समिक्षाले पाईन् जापानमा पूर्ण छात्राबृत्तिमा पढने अवसर

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ कि समिक्षा लामिछानेले जापानमा पूर्ण छात्राबृत्तिमा पढने अवसर पाएकी छिन् । उनलाई यो अवसर क्युसु मेडिकल भोकेशनल स्कुल जापानले दिएको हो । जापानको फुकोओकामा रहेको क्युसु मेडिकल भोकेशनल स्कुलले साकुरा आओका नर्सिङ कम्पनीको सहयोगर जापानमा रहेका हेटौँडामा सागर सापकोटा प्रमुख रहेको युनियस...

आँखा उपचार उत्कृष्ट हुनुपर्छ- मन्त्री थपलिया

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आँखा उपचार उत्कृष्ट हुनुपर्ने बताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घ संघले उत्कृष्ट अस्पतालहरु संचालन गरेको भन्दै प्रसंशा गर्नुभएको छ । आँखा जस्तो सम्वेदनसिल अङ्गको उपचारमा दिएको उत्कृष्ट सेवालाई अझै स्तरीय र विस्तार गर्न आग्रह गर्नुभएको छ । अस्पतालहरु नमूना...

बागमती सरकारमा विना विभागीयमन्त्री रमा आलेमगरले लिइन् शपथ

मकवानपुर । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) बाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार बिहान उनलाई विना विभागीय मन्त्रीको शपथ गराएका हुन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मगरलाई सोमबार मन्त्री नियुक्त गरेका थिए । मन्त्रालयको जिम्मेवारी सात दिनभित्र...

स्वास्थ्य शिविरमा २ सयजनालाई निःशुल्क परीक्षण र औषधि वितरण

मकवानपुर । काठमाडौं–तराई फाष्ट ट्र्याकको सुरुङ निर्माण तथा पुल निर्माण गर्न आएको चाईना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिंग कर्पोरेशनले आज मकवानपुरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । चिनियाँ चिकित्सा सहायता अभियान अन्तर्गत मकवानपुरको भीमफेदी, बकैया गाउपालिकामा रहेका धेद्रे, कोलखोला, महादेवटार, चारघरे, आँपचौर गाउँका स्थानीय र सुरुङ निर्माणमा खटिएका मजदूर कर्मचारीहरुका...

मकवानपुरगढीका हाकीमको बदमासी, आफ्नो पाहुनाले खाएको रक्सीको बिल पालिकाबाट भुक्तानी

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले आफ्नो पाहुनासँग होटलमा बसी खाएको पैसा गाउँपालिकाको कार्यालयबाट भुक्तानी गराएको खुलेको छ । गत असोजमा मकवानपुरगढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिृकतको रुपमा सरुवा भई आएका कार्कीले पुसमा आफ्नो पाहुनालाई हेटौंडाको होटलमा राखी खुवाएको मादक पदार्थ, खाना लगायतको बिल गाउँपालिकाबाट अतिथि...

आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ

मकवानपुर। मकवानपुरको थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्गखेलमा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । घरायसी विवादको कारण स्थानीय ज्ञानी माया गमालको हत्या आरोपमा छोरा मिलन गमाललाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । गत फागुन ३० गते बिहान करिब १०ः०० बजे घरको...

पालुङ जेसीजको उद्घोषण तालिम सम्पन्न

मकवानपुर । पालुङ जेसीज बर्ष २०२४ को आयोजना प्रभावकारी उद्घोषण तालिम सम्पन्न भएको छ । शनिबार मकवानपुरको थाहा नगरपालिकामा भएको तालिममा लालीगुरासँ महिला बहुउद्देश्यीय सहकारी थाहा १, महिला जगृति उत्थान बचत तथा ऋण सहकारी थाहा–६ का सदस्य तथा पदाधिकारी तथा पालुङ जेसीजका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।...