समाचार
बागमती प्रदेश मातहतका सडकमा बाढी, पहिरोको अवरोध हटाउन प्रतिकार्य टोली
हेटौंडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश स्तरिय सडकमा बाढी, पहिरोको अवरोध हटाउन प्रतिकार्य टोलीको काम सुरु भएको छ । मन्त्रालयले आज द्रुर्त प्रतिकार्य टोली गठन गरेर परिचालन समेत गरेको हो । यस कामका लागि यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक पुस्कर प्रसाद पोखरेलको संयोजकत्वमा ५ सदस्य टोली...
बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिने
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयमा पत्र दर्ता भइसकेको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने बताइएको छ । नेपाली कांग्रेस संसदीय दलका...
चार महिनादेखि अध्यक्षविहिन वागमती प्रदेश लोक सेवा आयोग
हेटौंडा । वागमती प्रदेश लोकसेवा आयोग चार महिनादेखि अध्यक्षविहीन बनेको छ । तल्कालीन अध्यक्ष सुरेशमान श्रेष्ठले गत चैत ३ गते उमेर हदका कारण अवकाश लिएसँगै आयोगको अध्यक्ष पद रिक्त बनेको हो । प्रदेशका मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्षी दलको समितिबाट सिफारिस भएर नयाँ अध्यक्ष नियुक्त हुने प्रावधान भए पनि...
सरकारले गर्यो तीन प्रदेश प्रमुख हेरफेर
काठमाडौं । सरकारले तीनवटा प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेको छ । बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएका ती मन्त्रीले जानकारी...
हेटौंडामा भएको छात्रावृत्ति परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ
हेटौंडा । हेटौंडामा भएको छात्रावृत्ति परिक्षामा परिक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् । हेटौंडाका २ विद्यालयबाट ४ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । शनिबार डिप्लोमा प्रमाण पत्र तहको निःशुल्क छात्रवृत्तिका लागि भएको छनोट परीक्षामा सहभागी ४ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका...
युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं।३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले कर्मचारी तथा कामदार भर्ना गर्दा बिना बिज्ञापन भर्ना गरेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रेका छन् । हालै उद्योगमा कर्मचारी भर्ना गर्दा बिना बिज्ञापन अन्य स्थानबाट सिधै भर्ना गरेको र स्थानीयलाई प्राथमिकता नदिएको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन्...
विद्युतीय माध्यमबाट वन पैदावार विक्रिकाे व्यवस्था मिलाउँदै वन मन्त्रालय
हेटौंडा । वागमती प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले पदबहालीको पहिलो निर्णय मार्फत काठ दाउरा लगायत वन पैदावारको विक्रिका लागि विद्युतीय माध्यमको प्रयोग गरी पारदर्शी र पूर्ण प्रतिस्पर्धी बनाउने कार्यका थालनी गरेका छन् । यस निर्णयबाट लिलाम प्रकृया पारदर्शी र विश्वासनीय भै राजस्वमा वृद्धि हुनेछ ।...
भुटनदेवी माविद्वारा योजनाबद्व शैक्षिक विकासको कार्यशाला आयोजना
हेटौंडा । मकवानपुर जिल्ला कै शैक्षिक क्षेत्रमा अगुवा र उत्कृष्ट सामुदायिक विध्यालय भुटनदेवी माविले एक दिने वार्षिक योजना तथा बजेट निर्माण कार्यशाला-२०८१ सञ्चालन गरेको छ । २०८१ सालको एसईई परीक्षामा गुणस्तरमा मकवानपुर जिल्ला कै प्रथम स्थान हासिल गर्न सफल विध्यालयले आगामी २०८१\०८२ वर्ष अझ व्यवस्थित शैक्षिक योजनासहित अगाडि बढ्न...
एसईईमा उत्कृष्ट नतिजा ल्याउने विध्यार्थीलाई क्रान्तिकारीको सम्मान
हेटौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)मनहरी गाउँपालिका समितिले २०८० सालको एसईई परीक्षामा गाउँपालिकाको विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । शुक्रबार बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा मनहरी गाउँपालिकाका विद्यालयहरुबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो । कार्यक्रममा...
एसईईमा उत्कृष्ट नतिजा ल्याउने मकवानपुरका २५७ जना विद्यार्थीलाई सम्मान
हेटौंडा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरले शुक्रबार एसईई परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरेको छ। कार्यक्रममा जिल्लाका ३६ विद्यालयका २५७ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। यी सबै विद्यार्थीहरूले एसईई परीक्षामा ३.६ भन्दा माथिको जीपीए हासिल गरेका थिए। ४.० जीपीए प्राप्त...










