समाचार

कोरा साईकल र्‍याली गर्दै हेटौंडा राईडर्स क्लब

हेटौंडा । हेटौंडामा कोरा साईकल र्‍याली हुनेभएको छ । हेटौंडा राईडर्स क्लबले आगामी शनिबार कोरा साईकल र्‍यालीको आयोजना गर्न लागेको हो । निरन्तर साईकल महोत्सव गर्दै आईरहेको हेटौंडा राइर्डरस क्लबले कोरा सातौ संस्करण  आयोजना गर्ने भएको हो ।  ‘दिस इज नट अ रेस, एभ्रीवन इज अ उइनर’ स्लोगन राखेर...

बाढीपहिरोमा परी हालसम्म १२० जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म १ सय २० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा १५ जना,...

एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान 

मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी)भीमफेदी गाउँपालिका समितिले २०८० सालको एसईई परीक्षामा पालिकाको विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा बिद्यार्थीहरुलाई सम्मान गर्दै मन्त्री मोक्तानले बिद्यार्थीहरु भविष्यको...

हरियाली प्रवर्द्धनमा हेटौंडा अगाडि छ : मन्त्री श्रेष्ठ

हेटौंडा । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठले हेटौंडा हरियाली प्रवर्द्धनमा सधै अगाडि रहेको बताउनुभयो । शुक्रबार हेटौंडा ८ स्थित विन्दवासिनी मन्दिर तथा पार्क संरक्षण क्षेत्रमा कर्मचारी मिलन केन्द्रले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा मन्त्री श्रेष्ठले ग्रीन सिटिको रुपमा हेटौंडा सधैं अगाडि रहेको बताउनुभयो । यस्तै...

लेनडाँडामा फास्ट ट्र्याकको अर्को सुरुङ पनि ब्रेक थ्रु

काठमाडौं । काठमाडौं तराई मधेश द्रुतमार्ग अन्तर्गत मकवानपुरको लेनडाँडास्थित एउटा सुरुङ बिहीबार छिचोलिएको (ब्रेक थ्रु) भएको छ । मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने लेनडाँडामा रहेको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६१२ मिटर लामो सुरुङमार्ग बिहीबार छिचोलिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।...

बौद्धिक अपांगता भएकी युवतीलाई बलात्कार गरेको ठहर गर्दै १० वर्ष कैद

हेटौंडा । बौद्धिक अपांगता भएकी एक युवतीलाई बलात्कार गरेको ठहर गर्दै एक अभियुक्तलाई जिल्ला अदालत मकवानपुरले १० वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको मंगलबार बसेको इजलासले मकवानपुरको बकैया गापा—३ का ५० वर्षीय चतुरमान गोलेलाई युवतीलाई बलात्कार गरेकोमा ७ वर्ष र बौद्धिक अपांगता भएकीलाई...

मनहरीमा यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका – ३ मा बालिकालाई यौन दुर्व्यवहार गर्ने एक शिक्षक पक्राउ परेका छन् । आफैले पढाउँदै आएको छात्रालाई यौन दुर्व्यवहार गर्ने महेन्द्र ज्योति माध्यमिक विद्यालयका शिक्षक दिनेश उप्रेतीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका उप्रेतीलाई अदालतमा म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय...

महासंघ मकवानपुरमा प्रेस युनियनको धर्ना

हेटौंडा । नेपाल पत्रकार महासंघको सदस्यता विवादको विषयलाई लिएर आपत्ति जनाउँदै आएको प्रेस युनियन मकवानपुरले महासंघ मकवानपुरको कार्यालय परिसरमा धर्ना दिएको छ । आन्दोलनलाई थप शसक्त बनाउन आज धर्ना दिइएको युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले जानकारी दिए । प्रेस युनियन केन्द्रको निर्णय बमोजिम आज नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयदेखि...

हेटौंडामा जंगली च्याउ खादा एकैपरिवारका ५ जना विरामी

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं।१९ बसामाडीमा जंगली सल्ले च्याउ खादा एकैपरिवारका ५ जना विरामी भएका छन् । जंगलीबाट ल्याएको सल्ले च्याउ खादा हेटौंडा–१९ बसामाडी बस्ने ३६ को श्याम बहादुर बल, बर्ष १६ की अनिता बल, बर्ष ११ को रेमन बल, बर्ष ७३ की फुलमायाँ र बर्ष ३४...

कृषिलाई व्यवसायिक बनाउन तीनै तहको सरकारको ध्यान आवश्यक

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै असार १५ को दिनलाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको प्रतिकका रुपमा मनाउँने गरिएको बताउनुभएको छ । सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको २० वर्ष पुगिरहँदा नेपाली कृषकहरुले यसलाई एउटा उत्सवकै रुपमा लिने...