समाचार
हेटौंडामा जेसीज सप्ताह हुने
हेटौंडा । जेसीआई हेटौंडाले कार्तिक १८ देखि २२ गतेसम्म सामाजिक, स्वास्थ्य, शैक्षिक तथा नेतृत्व विकासमुखी विभिन्न कार्यक्रमको आयोजना गरी ‘जेसीज सप्ताह–२०२५’ मनाउने भएको छ । जेसीआई हेटौंडाले हरेक वर्ष समुदायमुखी गतिविधि गर्दै जेसीज सप्ताह मनाउँदै आएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै सन् २०२५ का अध्यक्ष पंकजदास बानियाले कार्यक्रमको...
तिहारमा स्वदेशी उत्पादन प्रयोग गर्न प्रदेश सरकारको अपिल
हेटौंडा । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रयोगमा जोड दिएको छ। मन्त्री मधुसूदन पौडेलले बिहिवार एक विज्ञप्ति जारी गर्दै नेपालीहरूको महान् पर्व तिहार, छठ पर्वको अवसरमा कृत्रिम फूल र विदेशी उत्पादनको सट्टा स्वदेशमै उत्पादन भएका प्राकृतिक फूल र दुग्धजन्य वस्तुको प्रयोग गर्न...
संघीय सरकारले अनुमति दिए एक महिनाभित्र स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण सुरु गरिने
हेटौंडा । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आज मन्त्रालयमा गरेको पत्रकार भेटघाट कार्यक्रम मार्फत पारदर्शी शासन, सुशासन र डिजिटल सेवा प्रणालीतर्फ सशक्त कदम चालेको घोषणा गरेको छ। मन्त्रालयले संघीय सरकारले अनुमति दिएको एक महिनाभित्र स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण प्रक्रिया सुरु गरिने गरि तयारी गरेको बताएको हो।...
बागमती प्रदेशले कृषि ऋणको ब्याज तिरिदिने : मन्त्री पौडेल
हेटौंडा । बागमती प्रदेश सरकारले कृषि क्षेत्रमा संलग्न युवाहरुलाई प्रोत्साहनस्वरूप कृषि ऋणको ब्याज तिरिदिने भएको छ । आज बाट सिन्धुलीको मरिणमा सुरु भएको इन्टरनेसनल एसोसिएसन अफ एग्रीकल्चर रिलेटेड साइन्स (IAAS) नेपालको ९औं राष्ट्रिय कङ्ग्रेस सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले कृषि उत्पादनमा...
प्रेस युनियन मकवानपुरद्वारा ५० हजार नगद राशीको पुरस्कार घोषणा
हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुर शाखाले प्रदान गर्दै आएको स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कारको नगद राशी बढाएर ५० हजार रुपैयाँ पुर्याइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक तथा पुरस्कारका प्रायोजक चिरञ्जीबी ढकालले हेटौंडामा प्रेस युनियन मकवानपुरको टोलीसँगको भेटघाट कार्यक्रमका क्रममा आगामी वर्षदेखि पुरस्कार राशी...
आगजनीबाट क्षतिग्रस्त कृषि कार्यालयको मन्त्री पौडेलद्वारा निरीक्षण
हेटौंडा । जेनजी आन्दोलनका क्रममा आगजनी गरि ध्वस्त बनाइएको चितवनस्थित कृषि विकास कार्यालयको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले स्थलगत निरीक्षण गरेका छन् । बिहीबार मन्त्री पौडेलले आन्दोलनका क्रममा आन्दोलनकारीले जलाएका कृषि मन्त्रालय मातहत रहेको कृषि विकास कार्यालय चितवनको अवलोकन गर्दै कार्यालय पुनःसञ्चालनका लागि आवश्यक व्यवस्थापनका...
बाढी, पहिरो र चट्याङका कारण १९ जनाको मृत्यु, कहाँकहाँ कति भए मानवीय क्षति ?
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको पहिरो र बाढी अनि चट्याङ्गमा परी कम्तीमा १९ जनाको ज्यान गएको जनाएको छ। त्यस्तै बेपत्ता हुनेको सङ्ख्या ८ रहेको र ११ जना घाइते भएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताएकी हुन्। अविरल वर्षाका...
देशभर मनसुन सक्रिय, केही स्थानमा आरीघोप्टे बर्षाको सम्भावना
मनसुनी वायु थप सक्रिय भएकोले देशका धेरैजसो ठाउँमा बदली भएर काठमाडौं उपत्यका सहित बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज र भोलि मनसुनी वायु बढी सक्रिय हुँदा देशका केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको...
समृद्ध नेपाल निर्माणमा सबै एकताबद्ध हुनुपर्छ : मन्त्री पौडेल
हेटौंडा । बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले विजयादशमीको अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । मन्त्री पौडेलले सत्यको असत्यमाथि, धर्मको अधर्ममाथि र सद्गुणको दुर्गुणमाथि भएको विजयको प्रतीकका रूपमा विजयादशमीलाई मनाइने उल्लेख गर्दै यस पर्वले सुख, शान्ति र आपसी सद्भाव कायम...
आज घर-घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको...










