समाचार

चन्द्रागिरी हिल्सको सेयर कारोबार आइतवारदेखि दोस्रो बजारमा

काठमाडौं, धितोपत्र दोस्रो बजारमा चन्द्रागिरी हिल्स लिमिटेडको सेयर कारोबार आइतवारदेखि सुरु हुने भएको छ । कम्पनीले शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर सूचीकरण गरेसँगै आइतवारदेखि कारोबार सुरु हुने भएको हो । यस कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कायम चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार...

समावेशी दिगो आर्थिक पुनरुत्थानको निम्ति सामुहिक प्रयास आवश्यकः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण अर्थतन्त्रमा देखिएको चुनौतीको सामना गर्दै समावेशी र दिगो आर्थिक पुनरुत्थान हासिल गर्न सबै पक्षको सामुहिक प्रयास आवश्यक रहेको धारणा राखेका छन् । एलाइन्स फर फााइनान्सियल इन्क्लुजन(एएफआई)को भर्चुअल अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले समावेशी र दिगो विकासका लागि सााझेदारी आवश्यक...

एमसीसी रिजेक्ट गरेको छैन् र समर्थन पनि गरेको छैन: प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजना रिजेक्ट नगरेको र समर्थन पनि नगरेको स्पष्ट पारेका छन। बिहिबारको आम हड्ताल र आगामी योजनाबारे जानकारी दिन नेकपा बिटमा समाचार लेख्ने पत्रकारहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले एमसीसी रिजेक्ट पनि नगरेको र हालसम्म समर्थन पनि नगरिएको स्पष्ट पारेका हुन् । बिहिबारको हड्तालमा...

आम हड्ताल बिर्साउँदै नेप्से ८.३४ अंकले बढ्यो, कारोबार ७ अर्ब ६१ करोड

काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्से ८.३४ अंकले बढेको छ । आम हड्ताललाई बिर्साउँदै बढेको सेयर बजारमा बिहिबार २०१ कम्पनीको एक करोड ८७ लाख १९ हजार ३ सय ८७ कित्ता सेयर ७ अर्ब ६१ करोड ५० लाख ७१ हजार ९३ रुपैयाँमा किनबेच भएको हो । बिहिबार बजार बन्द...

परिसंघले सवै उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएको हो । यस अनुमतिबाट परिसंघले भारत लगायत सार्क मूलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी...

सिभिल बैंकको लाभांश माघ २२ गतेसम्म कायम सेयरधनीले मात्र पाउने

काठमाडौं । सिभिल बैंकले प्रस्ताव गरेको कुल ८ दशमलव ४२ प्रतिशत लाभांश माघ २२ गतेसम्म कायम सेयरधनीले मात्र पाउने भएका छन् । बैंकले प्रस्तावित लाभांश पारितका लागि फागुन ९ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारण सभा प्रयोजनका लागि बैंकले माघ २३ गते एक दिन बुक...

झडपमा मातृका यादव गम्भीर घाइते, अण्डोषमा लाग्यो चोट

काठमाडौं । प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादव गम्भीर घाइते भएका छन् । उनको अण्डोषमा चोट लागेको छ । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ । जनकपुरको शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरीसँगको झडपमा पूर्वमन्त्री यादव घाइते भएका हुन् ।

काम गर्न नपाउँदा विघटन गरेर निर्वाचनमा जान पाउने अधिकार प्रमसँगः नायव महान्यायाधिवक्ता

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइ आज सत्रौँ दिन पनि जारी छ । सरकारको तर्फबाट आज नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डे र नारायण पौडेलले बहस गरे । नायब महान्यायाधिवक्ता पाण्डेले २०४७ सालको संविधानभन्दा वर्तमान संविधानले प्रधानमन्त्रीलाई अधिकार दिएको र सोही अधिकारको प्रयोग गरी प्रतिनिधिसभा विघटन कानूनसम्मत भएको तर्क गरे ।...

विप्लबमाथिको प्रतिबन्ध हटाउनुपर्छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ माथिको प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् । एक टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले पार्टीसँग सल्लाहै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन् । विप्लब राजनीतिक शक्ति भएकाले उनीसँग...

संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमवार म्यान्मारमा भएको कू विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन् । महासचिव गुटेर्रेसले म्यान्मारमा संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न आह्वान गरेका हुन् । उनले यो विषयलाई लिएर सुरक्षा परिषद्मा एकता हुने आशा रहेको बताएका छन् । “यो कू विफल बनाउन म्यान्मारमाथि...