समाचार

सिन्धुलीमा पनि क्युआर कोडः टेम्पो भाडादेखि मन्दिरको भेटीसम्म डिजिटल

काठमाडौं । सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पूको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मुल्य सबै क्युआर कोड मार्फत भुक्तानी गरी उक्त अभियानको आरम्भ गरेका हुन् । सिन्धुली...

कम्युनिष्ट सरकारको नियन्त्रणबाट खुला बजारमा प्रवेश गर्यो क्युबाली अर्थतन्त्र

हवाना । क्युबाले यसपटक एउटा आधारभूत संरचना परिवर्तन गर्न खोज्दैछः दशकौंसम्मको कडा, केन्द्रीकृत नियन्त्रणपछि क्युबाको वामपन्थी सरकारले आफ्नो अर्थतन्त्रको ठूलो हिस्सा निजी क्षेत्रका लागि खुला गर्न लागेको छ । आर्थिक गिरावट र बढ्दो बेरोजगारीको सामना गरिरहेको क्युबाले अघि सारेको आर्थिक उदारीकरण उपायहरुले नयाँ अमेरिकी राष्ट्रपतिलाई दुई देशबीचको सम्बन्धमा परिवर्तन...

भारतीयसँगको झडपमा दुई नेपाली प्रहरी घाइते

पर्सा । पश्चिमी पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपडाडी बिसनपुरमा रहेका ओरिया खोलामा जबर्जस्ती रुपमा बालुवा उत्खननलाई प्रहरीले रोक्न खोज्दा दुई प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान आयुषराय यादव र नरेश यादव घाइते रहेका छन् । उनीहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । आयुषको देब्रे कानमा चोट...

कोरोनाको असर लघु तथा घरेलु उद्योगलाई सबैभन्दा बढीः उद्योग मन्त्रालय

काठमाडौं। कोभिड–१९ का कारण अधिकांश लघु तथा घरेलु उद्योग पूर्णरुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयले सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनअनुसार ५४ प्रतिशत...

बढ्यो पश्चिमी वायुको प्रभाव, फेरि हिमपात हुने

पश्चिमी वायुको प्रभावले आगामी तीनदिन देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले आगामी आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । “यस वायुको प्रभावले...

युनिलिभरको नाफामा ४४ प्रतिशतको गिरावट, बिक्रि आम्दानी पनि घट्यो

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको नाफामा ४४ प्रतिशतको गिरावट आएको छ ।कम्पनीले चालु आवको दोश्रो त्रैमासिक अवधीमा जम्मा १३ करोड १५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । गत आवको यहि समयमा कम्पनीको नाफा भने २३ करोड ७५ लाख रहेको थियो । अहिलेको नाफा गत आवको नाफा भन्दा ४४...

महिला लघुवित्तको आईपीओ खुल्यो, कति भर्ने ? कति पर्ला ?

काठमाडौं । महिला लघुवित्त वित्तिय संस्थाको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले प्रति सेयर एक सय रुपैयाँ अंकित मूल्यका ४ लाख कित्ता सेयर निष्काशन गरेको हो । कुल निष्काशनमध्ये ०.५ प्रतिशतले हुने ५ हजार कित्ता सेयर संस्थाका कर्मचारीले पाउेनछन् । अर्काे पाँच प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामुहिक...

टेलिकमको ओरालो यात्राः व्यापार र नाफा दुबैमा भारी गिरावट

काठमाडौं । नेपाल टेलिकमको ओरालो यात्रा उत्कर्षमा पुगेको छ । टेलिकमले सार्वजनिक गरेको पुस मसान्त अवधीको अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको नाफा ३३.४० प्रतिशतले घटेको छ । गत आवको पहिलो छ महिनामा ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा गरेको कम्पनी यसपाली ३ अर्ब २८ करोडमा खुम्चिएको छ ।...

कोरोनाले उद्योग/व्यवसायमा कति गर्यो क्षति ? यस्तो छ उद्योग, बाणिज्य मन्त्रालयको अध्ययन

काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयले सार्वजनिक गरेको उक्त...

महालक्ष्मी लाइफको जीवन बीमा कोष १६८.७९ प्रतिशतले बढ्यो, ६० करोडको आईपीओ पाइपलाइनमा

काठमाडौं । कान्छो जीवन बीमा कम्पनीका रुपमा सेवा थालेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष १६८.७९ प्रतिशतले बढेको छ । कम्पनी चालु आर्थिक वर्षको पहिलो ६ महिनामा जीवन बीमा कोषलाई बढाएर १ अर्ब १३ करोड रुपैयाँ पुर्याएको हो । गत वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा जम्मा...